Nepal BBC
Thursday, May 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा श्रमिक हक अधिकार विषयक अन्तरक्रिया

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ २६, सोमबार ०५:५५
लहानमा श्रमिक हक अधिकार विषयक अन्तरक्रिया

Loading

महेश सिंह लहान-आइतबारका दिन एक्सनएड नेपालको सहयोगमा र दलित जनकल्याण युवा क्लबको आयोजनामा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत श्रमिक सरोकारबाला समूहसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
लहान नगरपालिका कार्यालय परिसरमा सम्पन्न कार्यक्रम श्रमिक सञ्जालकी अध्यक्ष सोनिया सदाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा श्रम अनुगमन प्रतिवेदनको आधारमा स्थानीय सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा लहान नगरपालिकाका उप-प्रमुख रामचलितर महतो, प्रमुख प्रशासनिक अधिकृत जयकान्त झा, वडा अध्यक्ष धनिकलाल यादव, सञ्चारकर्मीहरू, साथै उल्लेखनीय श्रमिक महिला सदस्यहरूको समेत उल्लेखनीय सहभागिता रहेको दलित जनकल्याण युवा क्लबका सामाजिक परिचालक राजकुमार पासवानले जानकारी दिए।
कार्यक्रमका क्रममा सुनभ चौधरीले श्रमिकहरूले राज्यले दिएको श्रम ऐनअनुसार सेवा सुविधा लिनुपर्नेमा जोड दिंदै, कृषिकर्म जस्तो जिम्मेवार पेशामा इमानदारीपूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याए। उनले श्रमिक अधिकारका पक्षमा यस्ता कार्यक्रमहरू निकै प्रभावकारी रहेको पनि बताए।
स्थानीय स्तरमा श्रमिकको हक अधिकारको विषयमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले सहभागीहरूमा गहिरो प्रभाव पारेको सहभागीहरूको धारणा रहेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ जेष्ठ २६, सोमबार ०५:५५
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ जेष्ठ २६, सोमबार ०५:५५
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ जेष्ठ २६, सोमबार ०५:५५
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ जेष्ठ २६, सोमबार ०५:५५
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ जेष्ठ २६, सोमबार ०५:५५
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ जेष्ठ २६, सोमबार ०५:५५
Next Post
लहानमा ट्राफिक प्रहरीद्वारा रक्तदान कार्यक्रम, सयौंले गरे रक्तदान

लहानमा ट्राफिक प्रहरीद्वारा रक्तदान कार्यक्रम, सयौंले गरे रक्तदान

लहान नगरपालिकामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी संवाद कार्यक्रम सम्पन्न

लहान नगरपालिकामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी संवाद कार्यक्रम सम्पन्न

जलवायु मैत्री गाउँ निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

जलवायु मैत्री गाउँ निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

Discussion about this post

ताजा समाचार

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ जेष्ठ २६, सोमबार ०५:५५
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ जेष्ठ २६, सोमबार ०५:५५
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ जेष्ठ २६, सोमबार ०५:५५
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ जेष्ठ २६, सोमबार ०५:५५
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ जेष्ठ २६, सोमबार ०५:५५
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ जेष्ठ २६, सोमबार ०५:५५
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ जेष्ठ २६, सोमबार ०५:५५
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ जेष्ठ २६, सोमबार ०५:५५
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ जेष्ठ २६, सोमबार ०५:५५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.