Nepal BBC
Wednesday, October 28, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा ट्राफिक प्रहरीद्वारा रक्तदान कार्यक्रम, सयौंले गरे रक्तदान

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ २६, सोमबार १९:५३
लहानमा ट्राफिक प्रहरीद्वारा रक्तदान कार्यक्रम, सयौंले गरे रक्तदान

Loading

महेश सिंह लहान- जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले सञ्चालन गरेको ‘सप्ताहव्यापी सडक सुरक्षाअभियान’ अन्तर्गत सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। पाँचौं दिनको कार्यक्रममा सयौं व्यक्तिले रक्तदान गरेका छन्।
पूर्व–पश्चिम राजमार्गमा सञ्चालन हुने सवारीसाधनका चालकहरूको स्वास्थ्य परीक्षणसहित आँखाको जाँच गरिएको ट्राफिक प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाका इन्चार्ज तथा प्रहरी निरीक्षक पोषणराज थपलियाको नेतृत्वमा चालकहरूलाई सुझावसहित परामर्श प्रदान गरिएको हो।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय लहानका प्रमुख, प्रहरी नायब निरीक्षक कैलाश रायले पनि रक्तदान गर्दै आँखाको परीक्षण गराएका थिए।
पछिल्लो समय ट्राफिक प्रहरीले सडक सुरक्षासँगै सामाजिक जिम्मेवारी वहन गर्ने उद्देश्यले विविध जनचेतनामूलक तथा सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको छ।
कार्यक्रममा रेडक्रस सोसाइटी लहान शाखाका इन्चार्ज प्रदीप कुमार यादव (मनिष) को पनि उपस्थिति थियो। प्रहरी चौकी पकिटोलका असई आरएन यादवसहित दर्जनौं प्रहरी जवानले रक्तदान गरेका छन्।“अरुको जीवनरक्षाका लागि गरिएको यो रक्तदान हाम्रो सामाजिक कर्तव्य हो,” एक सहभागी प्रहरीले बताए।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

२०८२ जेष्ठ २६, सोमबार १९:५३
ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

Next Post
लहान नगरपालिकामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी संवाद कार्यक्रम सम्पन्न

जलवायु मैत्री गाउँ निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

सिरहामा सुनचाँदी व्यवसायी आन्दोलित, साँचो बुझाउँदै प्रशासनलाई विरोध

Discussion about this post

ताजा समाचार

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

२०८२ जेष्ठ २६, सोमबार १९:५३
ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

२०८२ जेष्ठ २६, सोमबार १९:५३
नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

२०८२ जेष्ठ २६, सोमबार १९:५३
सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

२०८२ जेष्ठ २६, सोमबार १९:५३
नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

२०८२ जेष्ठ २६, सोमबार १९:५३
नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८२ जेष्ठ २६, सोमबार १९:५३
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.