Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानबाट लघुवित्तको शोषणविरुद्ध आन्दोलन चर्किँदै, सरकारलाई १० बुँदे माग केन्द्रिय अध्यक्ष ज्ञवालीको चेतावनी

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ २०, मंगलवार १२:४५
लहानबाट लघुवित्तको शोषणविरुद्ध आन्दोलन चर्किँदै, सरकारलाई १० बुँदे माग केन्द्रिय अध्यक्ष ज्ञवालीको चेतावनी

Loading

महेश सिंह सिरहा- लघुवित्त संस्थामार्फत गरिबमाथि भइरहेको आर्थिक शोषण अन्त्यको माग गर्दै संघर्ष समिति सक्रिय भएको छ। ‘लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति’ ले सिरहा र सप्तरीमा आयोजित संयुक्त प्रशिक्षण कार्यक्रममा १० बुँदे मागसहित सरकारको ध्यानाकर्षण गराएको हो।
२०७८ सालदेखि सुरु भएको आन्दोलन हाल देशका विभिन्न जिल्लामा फैलिएको छ। आन्दोलनका अगुवा मनोज पौडेलले काठमाडौंसहित देशका मुख्य सहरहरूमा कार्यक्रम गर्दै आइरहेको जानकारी दिए। उनका अनुसार लघुवित्तको ऋणले थुप्रै महिला घरबारविहीन र मानसिक समस्यामा परेको भन्दै तत्काल सरकारी हस्तक्षेपको माग गरिएको छ।
‘गरिबलाई सस्तो ऋण दिने नाममा महँगो ब्याज असुली भइरहेको छ,’ पौडेलले भने, ‘यो आर्थिक शोषण हो।’ उनी आफू न्यायको पक्षमा मर्न तयार रहेको बताउँछन्।
संघर्ष समितिका केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीका अनुसार जेठ ११ देखि असार मसान्तसम्म सशक्त आन्दोलन गर्ने तयारी भइरहेको छ। ‘सवै जिल्लामा आन्दोलन सघन बनाइँदैछ,’ उनले भने।
लघुवित्तलाई ‘नयाँ आर्थिक उपनिवेश’ को संज्ञा संयुक्त भेलामा सहभागी वक्ताहरूले लघुवित्त संस्थालाई ‘नयाँ आर्थिक उपनिवेश’ को संज्ञा दिएका छन्। उनीहरूका अनुसार निजी वित्तीय संस्थाले अत्यधिक ब्याजदरमार्फत गरिब महिलालाई ऋणमा फसाइरहेका छन्।
कार्यक्रममा सिरहा र सप्तरीका विभिन्न गाउँ–नगरबाट प्रतिनिधिहरू सहभागी थिए। भेलामा सहभागीहरूले आन्दोलनलाई अझ सशक्त बनाउन आवश्यक रहेको धारणा राखे।
सरकारसमक्ष १० बुँदे मागपत्र संघर्ष समितिले सरकारसमक्ष निम्न १० बुँदे माग सार्वजनिक गरेको छ । १. वित्तीय संरचनामा परिवर्तन गरी नयाँ समाजको निर्माण। २. लघुवित्त संस्थाबाट लगाइएको अन्यायपूर्ण ऋण मिनाहा। ३. गरिब र किसानलाई निःशुल्क वा सहुलियतपूर्ण ऋण। ४. क्षमताअनुसार आम्दानीको सुनिश्चितता। ५. समाजकेन्द्रित वैकल्पिक अर्थतन्त्रको विकास। ६. जनपक्षीय मौद्रिक नीति निर्माण। ७.पीडितको ऋण प्रोफाइल खारेज। ८.भूमिहीन तथा शोषितको पुनःस्थापना। ९.राष्ट्र योगदानकर्तालाई राज्यबाट पुरस्कार। १०.शोषण दोहोरिन नदिन कानुनी संयन्त्र मजबुत बनाउने।
‘शोषण रोकिएन भने आन्दोलन बढ्छ’ संघर्ष समितिका संयोजकहरूले सरकार संवेदनशील नभए आन्दोलन थप चर्काइने चेतावनी दिएका छन्।’लघुवित्तले गरिबलाई झनै कमजोर बनाइरहेको छ,’एक सहभागीले भने,’अब शोषण सहिँदैन।’

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ जेष्ठ २०, मंगलवार १२:४५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ जेष्ठ २०, मंगलवार १२:४५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ जेष्ठ २०, मंगलवार १२:४५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ जेष्ठ २०, मंगलवार १२:४५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ जेष्ठ २०, मंगलवार १२:४५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ जेष्ठ २०, मंगलवार १२:४५
Next Post
सन्यासी आधारभूत विद्यालयमा शैक्षिक सामग्री बितरण

सन्यासी आधारभूत विद्यालयमा शैक्षिक सामग्री बितरण

सन्यासी आधारभूत विद्यालयमा शैक्षिक सामग्री बितरण

सन्यासी आधारभूत विद्यालयमा शैक्षिक सामग्री बितरण

गरिब र सीमान्तकृत गर्भवती महिलालाई पोषण सामग्री वितरण

गरिब र सीमान्तकृत गर्भवती महिलालाई पोषण सामग्री वितरण

Discussion about this post

ताजा समाचार

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ जेष्ठ २०, मंगलवार १२:४५
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ जेष्ठ २०, मंगलवार १२:४५
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ जेष्ठ २०, मंगलवार १२:४५
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ जेष्ठ २०, मंगलवार १२:४५
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ जेष्ठ २०, मंगलवार १२:४५
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८२ जेष्ठ २०, मंगलवार १२:४५
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८२ जेष्ठ २०, मंगलवार १२:४५
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८२ जेष्ठ २०, मंगलवार १२:४५
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८२ जेष्ठ २०, मंगलवार १२:४५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.