Nepal BBC
Wednesday, October 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जनयुद्धका डाक्टर सप्तरी ४ बाट चुनाव लड्दै

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र २९, बुधबार ०५:१८
जनयुद्धका डाक्टर सप्तरी ४ बाट चुनाव लड्दै

Loading

काठमाडौं । माओवादी सेनाका पूर्वकमाण्डर राजेश विद्रोही सप्तरी क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने सार्वजनिक गरेका छन् । हुलाक संचार टेलिभिजनमा आफ्नो अन्तर्वार्ताको क्रममा आफूले जनताको इच्छा अनुसार चुनाव लड्ने बताएका छन् ।

डाक्टर बाबुराम भट्टराई निकट मानिएका विद्रोहीको राष्ट्रिय छवि भएको बौद्धिक व्यक्तिको रुपमा चिनिन्छ । उनीमाथि समाजिक विभेद भएको कारण कलिलै उमेरमा माओवादी जनयुद्धमा हिडेका थिए । विद्रोहीको छवि राम्रो रहेकोले चुनावमा जनताले यसपटक उसैलाई भोट दिने स्थानीय निर्वाचन क्षेत्र ४ का समाजिक अभियानता रामनाथ साहले बताएका छन् ।

उनले भने, देश र समाज परिवर्तनका लागि विद्रोही जस्तो एक कुशल इमानदार युवाको खाँचो समाजलाई भएकोले यसपटक गाउँघरमा उसैलाई भोट दिने चर्चा सबैतिर रहेको बताएका छन् । अर्का समाजिक अभियानता सत्यनारायण भगतका अनुसार, अरुले पटकपटक विभिन्न नाममा चुनाव जितेर गयो तर समाज र क्षेत्रको दुर्दशामा कुनै बदलाव आएको छैन् । त्यसैले विद्रोही जस्तो इमानदार र सक्षम युवा सप्तरी क्षेत्र नम्बर ४ ले पाएकोमा सबैले गर्व गर्नुपर्ने बताएका छन् ।

अन्तर्वाताको क्रममा राजेश विद्रोहीले आफू जनताको चाहना अनुसार उमेदवारी दिने बताएका छन् । उनी नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य भएपनि जनताले चाहेको अनुसार आफ्नो उमेदवारी हुने बताएका छन् । उनले भनेका छन्, मभन्दा ठूलो पार्टी र गठबन्धन छ तर पार्टीभन्दा पनि ठूलो मेरो लागि जनता छ । भोट दिने जनताले हो पार्टीले होइन । त्यसैले म जनताको इच्छा अनुसार यसपटक चुनाव लड्छु । संधै अरुलाई चुनाव लडाएर हुँदैन । यसपटक जनताले मलाई चुनाव लडाउँदैछ । त्यसैले जनताको इच्छा प्रति आफू गम्भीर छु ।

पार्टी वा गठबन्धनले टिकेट नदिए पार्टी र गठबन्धन भन्दा माथि उठेर आफ्नो जनपक्षीय उमेदवारी हुने विद्रोहीको तर्क छ । विभिन्न युद्ध मोर्चा लडेका र घाइते समेत भएका विद्रोही जनयुद्धको डाक्टरको भूमिका समेत निर्वाह गरी थुप्रैको जीवन बचाएका जनडाक्टरले समेत परिचित छन् । समाजिक क्षेत्रमा समेत विनालोभ लालचकासाथ समाजिक जागरण अभियान समेत चलाउँदै आएका छन् ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ भाद्र २९, बुधबार ०५:१८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ भाद्र २९, बुधबार ०५:१८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ भाद्र २९, बुधबार ०५:१८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ भाद्र २९, बुधबार ०५:१८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ भाद्र २९, बुधबार ०५:१८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ भाद्र २९, बुधबार ०५:१८
Next Post
यादवको रिहाइको माग गर्दै प्रदर्शन

यादवको रिहाइको माग गर्दै प्रदर्शन

बन्दुकधारी समूह र प्रहरीबीच गोली हानाहान, एक जना पक्राउ

बन्दुकधारी समूह र प्रहरीबीच गोली हानाहान, एक जना पक्राउ

घरभाडा नतिरी भाग्यो चिनियाँ कम्पनी

घरभाडा नतिरी भाग्यो चिनियाँ कम्पनी

Discussion about this post

ताजा समाचार

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

२०७९ भाद्र २९, बुधबार ०५:१८
सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

२०७९ भाद्र २९, बुधबार ०५:१८
शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

२०७९ भाद्र २९, बुधबार ०५:१८
१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

२०७९ भाद्र २९, बुधबार ०५:१८
नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

२०७९ भाद्र २९, बुधबार ०५:१८
सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

२०७९ भाद्र २९, बुधबार ०५:१८
विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

२०७९ भाद्र २९, बुधबार ०५:१८
सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

२०७९ भाद्र २९, बुधबार ०५:१८
रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो महेश सिंह, लहान–सिरहा –

२०७९ भाद्र २९, बुधबार ०५:१८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.