Nepal BBC
Friday, January 30, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

प्रहरी उपरीक्षक बस्नेतको इमान्दारीता पर्सामा टिक्न सकेन, अभियुक्तकै संरक्षणमा लागेको आरोप

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र २६, आईतवार ०८:५९
प्रहरी उपरीक्षक बस्नेतको इमान्दारीता पर्सामा टिक्न सकेन, अभियुक्तकै संरक्षणमा लागेको आरोप

Loading

वीरगंज २६ भदौ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले ज्यान मार्ने उद्योग लगायत तिन तिन वटा मुद्दामा मुछिएका फरार अभियुक्तलाई संरक्षण गर्दै आएको रहस्य उजागर भएको छ । ज्यान मार्ने उद्योग, चोरी तथा ठगी मुद्दामा समेत मुछिएका फरार अभियुक्तको रुपमा चिनिने धर्मेन्द्र यादवलाई प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले नै ढाकछोप तथा संरक्षण गर्दै आएको बारे रहस्य उजागर भएको हो ।

स्थानीय तह निर्वाचनको समयमा पार्टीगत विवाद भए पश्चात फरार अभियुक्त धर्मेन्द्र यादवले घरेलु हतियारको प्रयोग गर्दै आक्रमण समेत गरेका थिए । जसका कारण स्थानीय लालबाबु यादव, मन्तोष यादव, संतोष यादव र पण्डित यादव सख्त घाइते बन्न पुगेका थिए भने स्थानीय लालबाबु यादवको टाउकोमा गम्भीर चोट समेत लागेको थियो । घटना पश्चात जिल्ला प्रहरी कार्यालय पर्सामा धर्मेन्द्र यादव सहित करिब ८ जना माथि मुद्धा समेत दर्ता गरिएको थियो ।

तर, जिल्ला प्रहरी कार्यालय पर्सामा उजुर दर्ता भएको करिब ४ महिना बितिरहदा समेत प्रहरी उपरीक्षक रमेश बस्नेत आक्रमण गर्ने धर्मेन्द्र यादवलाई ढाकछोप तथा संरक्षण गर्दै आएको बारे रहस्य उजागर भएको छ । प्रहरी कार्यालयको मुद्दा शाखामा उजुर दर्ता भएपनि फरार अभियुक्त भनिएका यादव प्रहरी उपरीक्षक रमेश बस्नेत लगायत जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीको समेत सम्पर्कमा रहने गरेको एक अडियो क्लिपले प्रमाणित गरेको हो ।

घटना लगतै भारत फरार भएका धर्मेन्द्र यादव केही दिन नबितिदै नेपाल फर्किएको र प्र्हरीकै संरक्षणमा बस्दै आएको बताइन्छ । पर्सा जिल्लाको छिपहरमाई गाउपालिका वडा नम्बर १ भलुवहिया बस्ने लालबाबु राउत(बेतन)का अन्दाजी २५ बर्षिय छोरा धर्मेन्द्र यादव फरार अभियुक्त हुन । नेपालको कानुन अनुसार आफ्नो वुवाको नामबाट नागरिकता लिने प्रावधान रहेपनि कानुनको धज्जि उडाउदै आफ्नै काका महेन्द्र राउत अहिरलाई वुवा बताउदै नागरिकता समेत लिएको खुलासा भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको रेकर्ड अनुसार फरार सुचिमा रहेका धर्मेन्द्र यादव खुल्याम घुमिरहदा प्रहरीले पक्राउ गर्न नसक्नुले समेत संरक्षण रहेको बारे प्रष्टाउछ । नेपालको कानुन अनुसार ज्यान मार्ने उद्योगमा फरार हुने अभियुक्तलाई अपराधी मानिने गरेतापनि त्यसता अपराध गर्ने व्यक्तिलाई ढाकछोप गर्ने प्रहरी उपरीक्षक रमेश बस्नेत माथि गृह मन्त्रालय लगायत नेपाल प्रहरी संगठनका प्रमुख धिरज प्रताप सिंहको ध्यान जानु पर्ने हो । तर पर्सा जिल्लामा हेर्ने हो भने अपराधलाई जनताकै रक्षक मानिने प्रहरी प्रमुखको संरक्षण पाउदा नेपाली जनताको प्रहरी प्रति बोकेको विश्वास गुम्दै गएको देखिन्छ

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

२०७९ भाद्र २६, आईतवार ०८:५९
लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

२०७९ भाद्र २६, आईतवार ०८:५९
जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

२०७९ भाद्र २६, आईतवार ०८:५९
सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

२०७९ भाद्र २६, आईतवार ०८:५९
पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

२०७९ भाद्र २६, आईतवार ०८:५९
शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

२०७९ भाद्र २६, आईतवार ०८:५९
Next Post
मिलाफ नेपालक जितिया पर्व समारोह २०७९ सम्पन्न, मैथिली लोकगीत प्रतियोगितामे ‘सावित्री देवी राम’ प्रथम

मिलाफ नेपालक जितिया पर्व समारोह २०७९ सम्पन्न, मैथिली लोकगीत प्रतियोगितामे ‘सावित्री देवी राम’ प्रथम

सुनसरी सिर्जनशील परिवार कतारको पाचौं सधारण सभा सप्पन्न, अध्यक्षमा प्रदिप राई

सुनसरी सिर्जनशील परिवार कतारको पाचौं सधारण सभा सप्पन्न, अध्यक्षमा प्रदिप राई

चीनियाँ नेताको भ्रमणप्रति अभियानले उठायो प्रश्न, गोप्य भेटघाट नगर्न चेतावनी

चीनियाँ नेताको भ्रमणप्रति अभियानले उठायो प्रश्न, गोप्य भेटघाट नगर्न चेतावनी

Discussion about this post

ताजा समाचार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

२०७९ भाद्र २६, आईतवार ०८:५९
लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

२०७९ भाद्र २६, आईतवार ०८:५९
जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

२०७९ भाद्र २६, आईतवार ०८:५९
सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

२०७९ भाद्र २६, आईतवार ०८:५९
पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

२०७९ भाद्र २६, आईतवार ०८:५९
शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

२०७९ भाद्र २६, आईतवार ०८:५९
राजविराज–९ मा न्यू होराइजन ईङ्गलिश एकेडेमीले निःशुल्क शिक्षाको नयाँ पहल

राजविराज–९ मा न्यू होराइजन ईङ्गलिश एकेडेमीले निःशुल्क शिक्षाको नयाँ पहल

२०७९ भाद्र २६, आईतवार ०८:५९
सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

२०७९ भाद्र २६, आईतवार ०८:५९
लहान २२ बर्छवामा संचालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सम्पन्न

लहान २२ बर्छवामा संचालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सम्पन्न

२०७९ भाद्र २६, आईतवार ०८:५९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.