Nepal BBC
Friday, January 30, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सुनसरी सिर्जनशील परिवार कतारको पाचौं सधारण सभा सप्पन्न, अध्यक्षमा प्रदिप राई

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र २६, आईतवार १२:०८
सुनसरी सिर्जनशील परिवार कतारको पाचौं सधारण सभा सप्पन्न, अध्यक्षमा प्रदिप राई

Loading

दोहा। मानवता अङ्गाल्ने महान यहि नै हो हाम्रो अभियान भन्ने मुल नाराका साथ २००९ मा स्थापमा भएको सुनसरी सिर्जनशील परिवार कतारको पाचौं सधारण सभा गत शुक्रबार सप्पन्न भएको छ।
परिवार कतारका कार्यवाहक अध्यक्ष प्रदिप कुमार राईको सभापतित्व तथा एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको प्रमुख आतिथ्यमा सप्पन्न भएको प्रदिप कुमार राईको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ।
कार्यसमितिको प्रथम उपाध्यक्ष मुखतार आलम, द्वितीय उपाध्यक्ष राजन कुमार कार्की , महासचिव धिरज गौतम , सचीव विक्रम श्रेष्ठ , कोषाध्यक्ष सदाम हुसेन, सह कोषाध्यक्ष अनिरुद्र दहाललाई चयन गरिएको छ।त्यसै गरि कार्यसमितिका सदस्यहरुमा रामलखन उराव , दुर्गा प्रसाद राई, धुनिलाल चौधरी , तिर्थ बहादुर खत्री , शिवनारायण पण्डित , शुभाचन्द राई, नारायण बराल, शुसिला तमाङ, श्याम कुमार श्रेष्ठ , उमेश राई रहेका छन।नयाँ कार्यसमितिलाई संस्थाका प्रमुख सल्लाहकार नरेश श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।
विधिवत रुपमा सुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि तथा संस्थाका मनार्थ सदस्य समेत रहेका मोहम्मद मुक्तदा मुसलमानले सम्पूर्ण नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा बोल्दै संस्थाका संस्थापक सदस्य तथा संस्थाका सल्लाहकार मनिष यादवले परिवार कतारलाई सदैव सहयोग गर्दै आईरहेका संस्थाका मनार्थ सदस्य मुक्तदा मुसलमान र सागर नेपाल प्रती अभार व्यक्त गरेका थिए।यस संस्थाले सुनसरी जिल्लाका विभिन्न विद्यालयहरुमा अत्ति विपन्न तथा जेहेन्दार विद्यार्थी भाईबहिनिहरुलाई छात्रवृत्ति, किताब कापी कलम, अग्नि पीडित, बाढी पीडित स्वास्थ्य लगायतको समाग्री वितरण साथै एम्बुलेन्स सेवा दिदै आईरहेका छन र अगामी पनि यस्ता कामहरु गर्ने उहाँले जोड दिनुभयो।उहाँले स्थापनाकाल देखि नै संस्थालाई समन्वय गर्दै आईरहेका साथै संस्थाका सम्पूर्ण नयाँ कार्यसमितिहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।
सधारण सभामा विभिन्न संस्थाका प्रतिनिधि तथा समाजिक अभियानताहरुले शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमलाई समाप्न गर्दै सभापति राईले आफू कार्यवाहक अध्यक्ष हुँदा कार्यकाल भरी सहयोग , सहकार्य गर्ने आफुलाई मार्ग निर्देशन दिने सधारण सभा सप्पन्न गर्ने अवधिसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।प्रथम उपाध्यक्ष मुखतार आलमले स्वागत मन्तव्य राखेका थिए भने सधारण सभालाई महासचिव धिरज गौतमले सहजीकरण गरेका थिए।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

२०७९ भाद्र २६, आईतवार १२:०८
लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

२०७९ भाद्र २६, आईतवार १२:०८
जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

२०७९ भाद्र २६, आईतवार १२:०८
सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

२०७९ भाद्र २६, आईतवार १२:०८
पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

२०७९ भाद्र २६, आईतवार १२:०८
शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

२०७९ भाद्र २६, आईतवार १२:०८
Next Post
चीनियाँ नेताको भ्रमणप्रति अभियानले उठायो प्रश्न, गोप्य भेटघाट नगर्न चेतावनी

चीनियाँ नेताको भ्रमणप्रति अभियानले उठायो प्रश्न, गोप्य भेटघाट नगर्न चेतावनी

लहानमा नयाँ समाजसेवा गर्ने संस्थाको सुरुवात

लहानमा नयाँ समाजसेवा गर्ने संस्थाको सुरुवात

अध्यक्ष यादवलाई विना सर्त तत्काल रिहा गर्न जोडदार माग

अध्यक्ष यादवलाई विना सर्त तत्काल रिहा गर्न जोडदार माग

Discussion about this post

ताजा समाचार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

२०७९ भाद्र २६, आईतवार १२:०८
लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

२०७९ भाद्र २६, आईतवार १२:०८
जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

२०७९ भाद्र २६, आईतवार १२:०८
सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

२०७९ भाद्र २६, आईतवार १२:०८
पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

२०७९ भाद्र २६, आईतवार १२:०८
शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

२०७९ भाद्र २६, आईतवार १२:०८
राजविराज–९ मा न्यू होराइजन ईङ्गलिश एकेडेमीले निःशुल्क शिक्षाको नयाँ पहल

राजविराज–९ मा न्यू होराइजन ईङ्गलिश एकेडेमीले निःशुल्क शिक्षाको नयाँ पहल

२०७९ भाद्र २६, आईतवार १२:०८
सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

२०७९ भाद्र २६, आईतवार १२:०८
लहान २२ बर्छवामा संचालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सम्पन्न

लहान २२ बर्छवामा संचालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सम्पन्न

२०७९ भाद्र २६, आईतवार १२:०८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.