Nepal BBC
Thursday, June 18, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

आदिवासी जनजाति महासङ्घ काभ्रेको अध्यक्षमा भुजेल

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र २६, आईतवार ०४:००
आदिवासी जनजाति महासङ्घ काभ्रेको अध्यक्षमा भुजेल

Loading

बनेपा। नेपाल आदिवासी जनजाति महासङ्घ काभ्रेपलाञ्चोकको अध्यक्षमा सुरेश भुजेल चयन हुनुभएको छ ।

शनिवार बनेपामा सम्पन्न चौथो जिल्ला अधिवेशनले उहाँको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति गठन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा साधुराम राना, उपाध्यक्ष होमराज माझी र श्रीकृष्ण पहरी, सचिव हरिचन्द्र लामा र सहसचिव पुनमाया कर्माचार्य श्रेष्ठ तथा शम्भुबहादुर गुरुङ चयन हुनुभएको छ भने कोषाध्यक्ष पहिलो बैठकले मनोनित गर्ने जनाइएको छ ।

यसैगरी सदस्यमा क्रमशः रेशम माझी, तिब्बत दर्लामी मगर, जमुना भुजेल, देव लामा, भुपालसिंह तामाङ, लालबहादुर वाइबा, छेवाङ लामा, सीताराम लामा र राजकुमार लामा चयन हुनुभएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष युवराज जिरेल, नेपाल तामाङ घेदुङका उपमहासचिव हर्क लामा र महासङ्घ काभ्रेका पूर्वअध्यक्ष कान्छाराम तामाङले सङ्गठन निर्माण, विस्तार र प्रशिक्षणलाई नेतृत्वले जोड दिन आवश्यक रहेको बताउनुभयो ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ भाद्र २६, आईतवार ०४:००
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ भाद्र २६, आईतवार ०४:००
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ भाद्र २६, आईतवार ०४:००
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ भाद्र २६, आईतवार ०४:००
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ भाद्र २६, आईतवार ०४:००
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ भाद्र २६, आईतवार ०४:००
Next Post
तेस्रो लिङ्गीहरु बच्चा चोर हैन अपवाह मात्र हो: कुटपिट गर्ने ब्यक्तीमाथी कडा कार्वाहीको माग

तेस्रो लिङ्गीहरु बच्चा चोर हैन अपवाह मात्र हो: कुटपिट गर्ने ब्यक्तीमाथी कडा कार्वाहीको माग

प्रहरी उपरीक्षक बस्नेतको इमान्दारीता पर्सामा टिक्न सकेन, अभियुक्तकै संरक्षणमा लागेको आरोप

प्रहरी उपरीक्षक बस्नेतको इमान्दारीता पर्सामा टिक्न सकेन, अभियुक्तकै संरक्षणमा लागेको आरोप

मिलाफ नेपालक जितिया पर्व समारोह २०७९ सम्पन्न, मैथिली लोकगीत प्रतियोगितामे ‘सावित्री देवी राम’ प्रथम

मिलाफ नेपालक जितिया पर्व समारोह २०७९ सम्पन्न, मैथिली लोकगीत प्रतियोगितामे ‘सावित्री देवी राम’ प्रथम

Discussion about this post

ताजा समाचार

महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

२०७९ भाद्र २६, आईतवार ०४:००
आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

२०७९ भाद्र २६, आईतवार ०४:००
सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०७९ भाद्र २६, आईतवार ०४:००
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०७९ भाद्र २६, आईतवार ०४:००
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०७९ भाद्र २६, आईतवार ०४:००
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०७९ भाद्र २६, आईतवार ०४:००
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०७९ भाद्र २६, आईतवार ०४:००
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०७९ भाद्र २६, आईतवार ०४:००
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०७९ भाद्र २६, आईतवार ०४:००

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.