Nepal BBC
Wednesday, December 24, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

युवा संघ नेपालका युवा जागरण अभियान सार्थक बन्दै

महेश सिंह by महेश सिंह
२०७९ भाद्र २३, बिहीबार ०६:४२
युवा संघ नेपालका युवा जागरण अभियान सार्थक बन्दै

Loading

महेश सिंह सिरहा लहान २३ भदौ – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका भातृ संगठन युवा संघ नेपालले राष्ट्र निर्माणमा युवा जनशक्ति परिचालित गरौ,भ्रष्टाचार रोकौ, जनताको सेवा गर्ने उदेश्यले महाकाली – मेची युवा जागरण अभियान सुरु गरेको हो।

भाद्र १५ गते महाकाली नदिमा हजारौं युवाहरुले स्नान गरी मेची युवा जागरण अभियानमा लागने हुन्। युवा संघ नेपालका केन्द्रिय अध्यक्ष नरेश साहीको नेतृत्वमा सुरु भएको ९ दिने युवा जागरण अभियान सर्लाही मोहोतरी धनुषा सिरहा सप्तरी सुन्सरी हुँदै मेची नदिमा स्नान गरेर जागरण अभियान कार्यक्रम सम्पन्न गर्ने केन्द्रिय अध्यक्ष नरेश साहीले बताए।

अध्यक्ष साहीका अनुसार देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको झन्डै १५ बर्ष पुरा हुन् लाग्यो। जनताको गाँस बास र कपासको समस्या झन बिक्राल बन्दै गएका छन्।देशमा काम गरेर खाने वातावरण निर्माण हुन् नसक्दा राष्ट्र निर्माणमा देशका युवाहरू जुट्नु पर्ने युवा जनशक्ति परिवार पाल्ने बाद्य्यताले ठुलो संख्यामा बिदेशीएको छ। दैनिक रूपमा जाने क्रम बढदै गरेको अवस्था छ।

पार्टीका केन्द्रिय सदस्य सत्यनारायण यादवका अनुसार गणतन्त्र स्थापना पछी देशको अर्थनितिले राष्ट्र पुजीको बिकास गर्दै समाजवादी ब्यवस्था स्थापनाको दिशामा अगाडि बढाउनु पर्नेमा जोड दिनु भएको थियो।

देशलाई भ्रष्टाचार शुशासन कुशासनहरुलाई बिचार गरेर पुजी बादलाई प्रास्त गरी नेपाली राष्ट्र अर्थ नितिलाई बढाउनु पर्ने र किसानहरुको समस्या समाधान हुनुपर्ने लगायत विषय उजागर हुनुपर्छ अवाज उठाएका छन।

आम जनताहरु महँगीको मारमा थिचिएका छन्।गरीब मजदुर किसान लाई जीवन धान्न धौधौ परिरहेको अवस्था छ। दलाल पुजी बादीहरुले अर्थनितीका साथै राजनीति पनि कब्जा गरेका कारण देशमा समाजवाद उन्मुख आर्थिक निति बनाउनु पर्ने र लागु गर्नु पर्ने युवा नेता तथा प्रदेश सामसद अशोक कुमार यादवले बताए।

महेश सिंह

महेश सिंह

Related Posts

लहान–३ मा निजी जग्गाको घर भत्काइएपछि विवाद, पूर्वाग्रहको आरोप

लहान–३ मा निजी जग्गाको घर भत्काइएपछि विवाद, पूर्वाग्रहको आरोप

२०७९ भाद्र २३, बिहीबार ०६:४२
दुःखको घडीमा सहानुभूति :आगलागीपीडितका लागि घर निर्माण सुरु पुर्व मेयर मुनी साह द्वारा सिलान्यास

आगलागीपीडितको घर राज्यले होइन, नागरिक पहलले बनाउँदै, पुर्व मेयर साह द्वारा शिलान्यास

धनुषा–२ मा जसपाको शक्ति परीक्षण : प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार सिफारिस

बलान बिहुल गाउँपालिकामा वरिष्ठ कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी

स्थानीय नेतृत्वबाट संघीय राजनीतितर्फ केदार यादवको सम्भावित फड्को

Next Post
सिन्धुलीको बोहोरेटारमा हायस दुर्घटना एकजना गम्भिर घाइते

अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल शुरु ,मन्त्री श्रेष्ठ

काँग्रेस रामराम भन्ने अवस्थामा आइसकेको छः पूर्व राष्ट्रपति यादव

Discussion about this post

ताजा समाचार

लहान–३ मा निजी जग्गाको घर भत्काइएपछि विवाद, पूर्वाग्रहको आरोप

लहान–३ मा निजी जग्गाको घर भत्काइएपछि विवाद, पूर्वाग्रहको आरोप

२०७९ भाद्र २३, बिहीबार ०६:४२
दुःखको घडीमा सहानुभूति :आगलागीपीडितका लागि घर निर्माण सुरु पुर्व मेयर मुनी साह द्वारा सिलान्यास

दुःखको घडीमा सहानुभूति :आगलागीपीडितका लागि घर निर्माण सुरु पुर्व मेयर मुनी साह द्वारा सिलान्यास

२०७९ भाद्र २३, बिहीबार ०६:४२
आगलागीपीडितको घर राज्यले होइन, नागरिक पहलले बनाउँदै, पुर्व मेयर साह द्वारा शिलान्यास

आगलागीपीडितको घर राज्यले होइन, नागरिक पहलले बनाउँदै, पुर्व मेयर साह द्वारा शिलान्यास

२०७९ भाद्र २३, बिहीबार ०६:४२
धनुषा–२ मा जसपाको शक्ति परीक्षण : प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार सिफारिस

धनुषा–२ मा जसपाको शक्ति परीक्षण : प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार सिफारिस

२०७९ भाद्र २३, बिहीबार ०६:४२
बलान बिहुल गाउँपालिकामा वरिष्ठ कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी

बलान बिहुल गाउँपालिकामा वरिष्ठ कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी

२०७९ भाद्र २३, बिहीबार ०६:४२
स्थानीय नेतृत्वबाट संघीय राजनीतितर्फ केदार यादवको सम्भावित फड्को

स्थानीय नेतृत्वबाट संघीय राजनीतितर्फ केदार यादवको सम्भावित फड्को

२०७९ भाद्र २३, बिहीबार ०६:४२
अनुशासन, जोश र लक्ष्य : खेलकुदलाई शिक्षाको अभिन्न अंग बनाउँदै प्यारागन स्कुल

संविधानकै कमजोरीले मुलुक अस्थिर बनाएको दाबी गर्दै उपेन्द्र यादव

हिन्दु धर्मको रक्षा

हिन्दु धर्मको रक्षा

२०७९ भाद्र २३, बिहीबार ०६:४२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.