Nepal BBC
Sunday, October 26, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

भारतीय स्थल सेनाध्यषले करिव २२ करोड रुपैयाँको सैन्य सामाग्री नेपाली सेनालाई हस्तान्तरण

महेश सिंह by महेश सिंह
२०७९ भाद्र २१, मंगलवार ०८:२४
भारतीय स्थल सेनाध्यषले करिव २२ करोड रुपैयाँको सैन्य सामाग्री नेपाली सेनालाई हस्तान्तरण

Loading

काठमाडौं, २१भदौ । भारतले करिव २२ करोड रुपैयाँ बराबरको विभिन्न सैन्य सामाग्री नेपाललाई हस्तान्तरण गरेको छ ।

नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना गरिएको एक कार्यक्रमबीच ती सैन्य सामाग्री प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेका हुन् ।

‘भारतीय स्थल सेनाध्यषले करिव २२ करोड रुपैयाँको सैन्य सामाग्री नेपाली सेनालाई हस्तान्तरण गर्नु भएको छ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले न्युज कारखानासँग भने ।

प्रवक्ता सिलवालका अनुसार भारतीय स्थल सेनाध्यक्षले आज १० वटा माइन प्रोटेक्टीभ भेइकल ९एमपीभी०, ४ वटा घोडा, मेडिकल उपकरण र मेन्टीनेन्स स्पेयर्स पार्टस नेपाली सेनालाई हस्तान्तरण गरेका हुन् ।

आज उपलब्ध गरिएका करिव २२ करोडको सैन्य सामाग्रीमा ६० प्रतिशत ९१३ करोड २० लाख रुपैयाँ० भारतको अनुदान सहयोगमा प्राप्त भएको हो भने ४० प्रतिशत ९८ करोड ८० लाख रुपैयाँ० मूल्य नेपाल सरकारले व्यहोरोको छ ।

दुई देशबीचको सुरक्षा संयन्त्रको बैठकमा भएको निर्णय अनुसार ती सामाग्री नेपाललाई भारतले उपलब्ध गरेको हो ।

पाँच दिने नेपाल भ्रमणको सिलसिलामा भारतीय स्थल सेनाध्यक्ष पाण्डे आइतबार काठमाडौं आइपुगेका हुन् ।

महेश सिंह

महेश सिंह

Related Posts

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

२०७९ भाद्र २१, मंगलवार ०८:२४
सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सव

सखुवानन्कारकट्टीमा वडा स्तरीय क्रिकेट खेलमा विवाद, खेल पुनः दोहोर्‍याउन खेलाडीहरूको माग

जनकपुरमा स्वजातीय एकता र सामाजिक समानताको विषयमा दुईदिने अन्तरक्रिया

सखुवानन्कारकट्टीमा पाँचौं लक्ष्मीपूजा तथा छठ मेला भव्य रूपमा सुरु

Next Post
भतिजी बुहारीलाई जबरजस्ती करणी उद्योगमा बाणिज्य संघका कोषाध्यक्ष जेल चलान

काङ्ग्रेसका नेता सुर्यनारायण यादवको नाउँ प्रतिनिधि सभाको सामानुपातिकमा सिफारिस

सिरहाको गोलबजारमा खुलेयाम यौनधन्दा , प्रहरी प्रशासन मौन

Discussion about this post

ताजा समाचार

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

२०७९ भाद्र २१, मंगलवार ०८:२४
सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

२०७९ भाद्र २१, मंगलवार ०८:२४
बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सव

बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सव

२०७९ भाद्र २१, मंगलवार ०८:२४
सखुवानन्कारकट्टीमा वडा स्तरीय क्रिकेट खेलमा विवाद, खेल पुनः दोहोर्‍याउन खेलाडीहरूको माग

सखुवानन्कारकट्टीमा वडा स्तरीय क्रिकेट खेलमा विवाद, खेल पुनः दोहोर्‍याउन खेलाडीहरूको माग

२०७९ भाद्र २१, मंगलवार ०८:२४
जनकपुरमा स्वजातीय एकता र सामाजिक समानताको विषयमा दुईदिने अन्तरक्रिया

जनकपुरमा स्वजातीय एकता र सामाजिक समानताको विषयमा दुईदिने अन्तरक्रिया

२०७९ भाद्र २१, मंगलवार ०८:२४
सखुवानन्कारकट्टीमा पाँचौं लक्ष्मीपूजा तथा छठ मेला भव्य रूपमा सुरु

सखुवानन्कारकट्टीमा पाँचौं लक्ष्मीपूजा तथा छठ मेला भव्य रूपमा सुरु

२०७९ भाद्र २१, मंगलवार ०८:२४
सखुवानन्कारकट्टी–१ भौरमा युवाहरूको ‘हाम्रो भोर हाम्रो अभियान’ सुरु

लक्ष्मण ललिता माविमा शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रम

धनगढीमाईले गुमायो एक सच्चा कम्युनिस्ट, रामप्रसाद महतोप्रति श्रद्धाञ्जली

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.