Nepal BBC
Friday, January 30, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

अपांङ्ग भएको व्यत्तिहरूलाई सेवासुविधामा कमिहुदैन :मेयर साह

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र २०, सोमबार १७:१९
अपांङ्ग भएको व्यत्तिहरूलाई सेवासुविधामा कमिहुदैन :मेयर साह

Loading

महेश सिंह सिरहा २० भदौ।दलित विकास मञ्च सिरहाकाे अायाेजना कल्याणपुर नगरपालिकाकाे सहकार्य र सि.वि.एम.ग्लाेबलकाे साझेदारीमा सिरहा जिल्लाकाे कल्याणपुर नगरपालिकामा सञ्चालित सवैकाे लागि समावेशी उद्वघाटन गर्दै मेयर रामपुकार शाहले नगरपालिका बाट पाउने सेवा सुविधा मा कुनै प्रकारकाे कमि अाउन नदिने प्रतिबद्धता जाहेर गरेका छन।

कार्यक्रमकाे प्रमुख अतिथिको रूपमा रहेका मेयर रामपुकार साहले सवै नागरिकको हक अधिकार बराबर भएकोले सेवा सुविधा बाट बञ्चित नहुने समेत बताएका छन।मेयर साहले अरू नागरिक सरह नै अपांग व्यत्तिहरू सरह नै सेवा सुविधा प्रदान गर्न नगरपालिका का कर्मचारीहरूलाई निर्देश समेत दिएका छन।

मेयर साहले अपांग समुदायको सक्षम तथा अात्मनिभर्र बनाउने याेजना र बजेट समेत विनियोजन गर्ने समेत प्रतिबद्धता जाहेर गरेका छन।कल्याणपुर नगरपालिकाकाे वडा नम्बर १देखि १२ वटा वडामा कार्यक्रम सञ्चालन गरिने दलित विकास मञ्च सिरहाका कार्यक्रम संयाेजक जितेन्द्र रायले बताउनुभयो।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा कल्याणपुर नगरपालिकाका उपमेयर रेखा यादबकाे समेत सहभागी रहेकाे थियो । कार्यक्रममा कल्याणपुर नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत काे समेत सहभागीता रहेको थियो । कार्यक्रममा दलित विकास मञ्च सिहाका सचिवले स्वागत मन्तव्य राखनु भएको थियाे।

कार्यक्रममा सि.वि.एम.ग्लाेवलका विमल पाैडेलकाे समेत सहभागीता रहेकाे थियो ।कार्यक्रम संचालन संस्थाका फिल्ड सुपरभाइजर रविन महराले गरेकाे थियाे।कार्यक्रमकाे अध्यक्षता दलित विकास मञ्च सिरहाकाे अध्यक्ष रूणा कुमारी महराले गरेकि थिईन।

कार्यक्रम सवैवडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र कल्याणपुर नगरपालिका काे शाखा प्रमुख र विभिन्न संचार कर्मिहरूकाे सहभागीता रहेकाे थियाे ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

२०७९ भाद्र २०, सोमबार १७:१९
लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

Next Post
लहान १९ छरापटीमा श्रीमान सासु ससुराबाट पीडित महिला न्यायको लागी भौतारीदै

भारतीय स्थल सेनाध्यषले करिव २२ करोड रुपैयाँको सैन्य सामाग्री नेपाली सेनालाई हस्तान्तरण

भतिजी बुहारीलाई जबरजस्ती करणी उद्योगमा बाणिज्य संघका कोषाध्यक्ष जेल चलान

Discussion about this post

ताजा समाचार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

२०७९ भाद्र २०, सोमबार १७:१९
लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

२०७९ भाद्र २०, सोमबार १७:१९
जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

२०७९ भाद्र २०, सोमबार १७:१९
सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

२०७९ भाद्र २०, सोमबार १७:१९
पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

२०७९ भाद्र २०, सोमबार १७:१९
शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

२०७९ भाद्र २०, सोमबार १७:१९
राजविराज–९ मा न्यू होराइजन ईङ्गलिश एकेडेमीले निःशुल्क शिक्षाको नयाँ पहल

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

लहान २२ बर्छवामा संचालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.