Nepal BBC
Wednesday, September 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

ताकिवानको आतंकको बार्सिक उत्सव ; तालिबानले ‘स्वतन्त्रता दिवस’को रुपमा वर्षगाँठ

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र १७, शुक्रबार ०३:१२
ताकिवानको आतंकको बार्सिक उत्सव ; तालिबानले ‘स्वतन्त्रता दिवस’को रुपमा वर्षगाँठ

Loading

काबुल । अफगानिस्तानबाट विदेशी सेना हटाएको तथा सत्ता कब्जा गरेको एक वर्षको अवसरमा तालिबानले ‘स्वतन्त्रता दिवस’को रुपमा वर्षगाँठ मनाएको छ । २० वर्षसम्म तैनाथ रहेको अमेरिकी सेनालाई गत वर्ष यसै समयमा हटाएसँगै तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको थियो ।

सोही अवसरमा मंगलबार तालिबान सरकारले धुमधाम साथ वार्षिकोत्सव मनाएको हो । यस अवसरमा तालिबानी सेना तथा सुरक्षाकर्मीहरूले विदेशी सेनाले छाडेका उपकरण प्रदर्शन गर्दै सैन्य परेड गरेका छन् । यसैबीच तालिबानले आफ्नो सरकारलाई अन्तर्राष्ट्रिय रुपमा वैधताका लागि पनि अपिल गरेको छ ।

मंगलबार र बुधबार सार्वजनिक विदा घोषणा गर्नुका साथै राजधानी काबुलमा मंगलबार राति आतिसवाजी गरिएको थियो । राजधानी काबुलमा तालिबान फौजले परेड खेल्दै शक्ति प्रदर्शन गरेको थियो ।

२०२१ को अगस्ट ३० मा तालिबानले अफगानिस्तानको सत्ता पूर्ण रुपमा कब्जामा लिएको थियो । बुधबार एक विज्ञप्ति जारी गर्दै विगत २० वर्षको अनुभवले अफगानिस्तानका जनतामाथि कुनै पनि प्रकारको दबाब र धम्की असफल भएको जनाएको छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ भाद्र १७, शुक्रबार ०३:१२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ भाद्र १७, शुक्रबार ०३:१२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ भाद्र १७, शुक्रबार ०३:१२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ भाद्र १७, शुक्रबार ०३:१२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ भाद्र १७, शुक्रबार ०३:१२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ भाद्र १७, शुक्रबार ०३:१२
Next Post
के राजतन्त्र फर्किदै छ ?

के राजतन्त्र फर्किदै छ ?

भारतीय गर्भवती महिलाकाे मृत्युपछि पोर्चुगलकी स्वास्थ्य मन्त्री मार्टाले दिइन राजिनामा

भारतीय गर्भवती महिलाकाे मृत्युपछि पोर्चुगलकी स्वास्थ्य मन्त्री मार्टाले दिइन राजिनामा

पाकिस्तानमा ३० लाख बालबालिकामा पानीजन्य रोग र कुपोषणको बढ्दो जोखिम

पाकिस्तानमा ३० लाख बालबालिकामा पानीजन्य रोग र कुपोषणको बढ्दो जोखिम

Discussion about this post

ताजा समाचार

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०७९ भाद्र १७, शुक्रबार ०३:१२
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०७९ भाद्र १७, शुक्रबार ०३:१२
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०७९ भाद्र १७, शुक्रबार ०३:१२
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०७९ भाद्र १७, शुक्रबार ०३:१२
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०७९ भाद्र १७, शुक्रबार ०३:१२
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०७९ भाद्र १७, शुक्रबार ०३:१२
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०७९ भाद्र १७, शुक्रबार ०३:१२
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०७९ भाद्र १७, शुक्रबार ०३:१२
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०७९ भाद्र १७, शुक्रबार ०३:१२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.