Nepal BBC
Wednesday, September 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बाआमा र घरहरू

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र १३, सोमबार ०१:३८
बाआमा र घरहरू

Loading

छोरा-बुहारी यूके, अमेरिका छन्
छोरी-ज्वाईँ अष्ट्रेलिया, जापान छन्
गाउँको घरमा ताल्चा लागेको छ
बजारको घर भाडामा लागेको छ
र बाआमा छतको कुनामा मिल्किएका छन्

नाती-नातिना जन्मने बेला-
आमाको ‘शेयर भाउ’ अकासिन्छ
र ”तेलभिसा’जारी हुन्छ
यसैले बाआमा अचेल बेला-बेला
उडिरहेका पनि देखिन्छन्
घण्टौं लामा ट्रान्जिटहरुमा
उँघ्दै गरेका पनि भेटिन्छन्

प्लेनमा उड्दै गरेको अर्धनिद्रामा
ट्रान्जिटमा अड्किएको दिक्दारीमा
परदेशी भिडमा एक्लिएको बेला
बिरानो मध्याह्नमाअत्तालिएको बेला

बाआमा
कहिले चौतारीका दौंतरी सम्झन्छन्
कहिले गोठ रपँधेरा सम्झन्छन्
मन-मनै लेकबेंशी गर्छन्
खोला तर्छन् र मेला भर्छन्

तर बाको एउटा गोडा चल्न छोडिसक्यो
आमाकाआँखा धमिला-धमिला भइसके
गाउँ पुग्न बाका गोडाले दिँदैनन्
सहर डुल्न आमाकाआँखाले दिँदैनन्

यूके, अमेरिकाबाट चन्दाआएको छ
अष्ट्रेलिया, जापानबाट चन्दाआएको छ
सहरमा नयाँ वृद्धाश्रम बन्दैछ
बाका दुइटै गोडा नचल्ने भइसक्दा
आमाकाआँखा पूरै धमिलिइसक्दा
बजारको घर’उतै’बाटबिक्री भइसक्ने छ
गाउँको घरलाई पनि झाडीले छोपिसक्ने छ
र त्यति बेलासम्म,
शायद वृद्धाश्रम पनि पूरै बनीसक्ने छ

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

सिरहामा चन्द्र घन्टा भगवती मन्दिर शिलान्यास

सिरहामा चन्द्र घन्टा भगवती मन्दिर शिलान्यास

२०७९ भाद्र १३, सोमबार ०१:३८
म हुँ पृथ्वीनारायण शाह !!!

म हुँ पृथ्वीनारायण शाह !!!

२०७९ भाद्र १३, सोमबार ०१:३८
म हुँ पृथ्वीनारायण शाह !!!

म हुँ पृथ्वीनारायण शाह !!!

२०७९ भाद्र १३, सोमबार ०१:३८
लहानमा स्नेह मिलन कार्यक्रम सम्पन्न

लहानमा स्नेह मिलन कार्यक्रम सम्पन्न

२०७९ भाद्र १३, सोमबार ०१:३८
शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

२०७९ भाद्र १३, सोमबार ०१:३८
Next Post
थप एक थान दल नभएर देश नबनेको हैन मित्रहरू !

थप एक थान दल नभएर देश नबनेको हैन मित्रहरू !

पैदलयात्रीको पक्षमा बालेनको अर्को कदम, हट्यो सब-वेको अवैध संरचना

पैदलयात्रीको पक्षमा बालेनको अर्को कदम, हट्यो सब-वेको अवैध संरचना

‘माननीयहरूमा भाइरल हुने चाहना देखिन्छ’

‘माननीयहरूमा भाइरल हुने चाहना देखिन्छ’

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०७९ भाद्र १३, सोमबार ०१:३८
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०७९ भाद्र १३, सोमबार ०१:३८
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०७९ भाद्र १३, सोमबार ०१:३८
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०७९ भाद्र १३, सोमबार ०१:३८
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०७९ भाद्र १३, सोमबार ०१:३८
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०७९ भाद्र १३, सोमबार ०१:३८
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०७९ भाद्र १३, सोमबार ०१:३८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...