Nepal BBC
Sunday, August 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नर्सिङ कलेजको भवन अहिले स्टोर रूममा परिणत,विश्वविद्यालयबाट सर्वेक्षणको टोलीलाई पनि अनुगमनमा रोक? नागेन्द्र यादब मेसु

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८१ भाद्र ११, मंगलवार ०७:११
नर्सिङ कलेजको भवन अहिले स्टोर रूममा परिणत,विश्वविद्यालयबाट सर्वेक्षणको टोलीलाई पनि अनुगमनमा रोक? नागेन्द्र यादब मेसु

Loading

राजविराज । राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताललाई नर्सिङ्ग कलेज भवन हस्तान्तरण भएको एक बर्ष बढी भइसक्दा समेत संचालनमा आउन सकेको छैन्। नर्सिङ्ग कलेजको उक्त भवन अहिले एक बर्षदेखि ‍अस्पतालको स्टोरमा परिणत भएको छ ।

नर्सिङ्ग कलेजलाई सम्बन्धनको लागि आइरहेको अनुगमन टोलीलाई समेत अस्पतालले आउन रोकेको स्रोतले जनाएको छ । स्रोतका अनुसार भवनलाई स्टोर बनाइएकोले अस्पतालले अनुगमन टोलीलाई नआउन भनेको छ ।

स्रोतले भन्यो ,’कलेज भवनलाई अस्पतालको स्टोर बनाइएको छ, एक हप्ता अघि विश्वविद्यालयसँग आवद्धताको लागि कलेज भवनको अनुगमन गर्न आउन लागेको टोलीलाई यहाँबाट नआउन भनियो, स्टोरको व्यवस्थापन अस्पतालले गर्नुपर्ने हो, कलेजको भवनलाई स्टोर बनाउनु उचित होइन्।’

तत्कालिन सांसद उपेन्द्र यादवको संसदीय कोषको ५ करोड ५१ लाख २१ हजार एक सय १९ रुपैयाँ ५० पैसा र मधेश प्रदेश सरकारको एक करोड ११ लाखको लगानीमा चन्देश्वरी जेई जेभी काठमाडौंले निर्माण गरेको ५० बेडको १४ कोठे दुई तल्ले उक्त भवन नगरपालिकालाई हस्तान्तरण गरियो ।

नगरपालिकाले २०८० जेठ १७ गते उक्त भवन अस्पताललाई हस्तान्तरण गरेको थियो ।तर त्यसको १४ महिना बितिक्दा समेत त्यहाँ कलेज संचालन हुन सकेको छैन् ।

#HospitalCurruption, #HospitalNews, #Rajbiraj, #GajendraNarayanHospital, #MadheshPradesh,

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ भाद्र ११, मंगलवार ०७:११
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ भाद्र ११, मंगलवार ०७:११
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ भाद्र ११, मंगलवार ०७:११
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ भाद्र ११, मंगलवार ०७:११
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ भाद्र ११, मंगलवार ०७:११
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ भाद्र ११, मंगलवार ०७:११
Next Post
सप्तरीमा मिटर ब्याजी आतंक: पीडितको आवाज दबाइँदै, सरोकारवाला आर्थिक प्रलोभनमा लिप्त”

सप्तरीमा मिटर ब्याजी आतंक: पीडितको आवाज दबाइँदै, सरोकारवाला आर्थिक प्रलोभनमा लिप्त"

मिटर ब्याजको चंगुलमा सप्तरी – शंकर पंडितको पीडा, संघर्ष समितिको प्रदर्शन

मिटर ब्याजको चंगुलमा सप्तरी – शंकर पंडितको पीडा, संघर्ष समितिको प्रदर्शन

बरियारपट्टी नाकामा अवैध माछाको तस्करी विफल, १५३ केजी माछा नष्ट”

बरियारपट्टी नाकामा अवैध माछाको तस्करी विफल, १५३ केजी माछा नष्ट"

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ भाद्र ११, मंगलवार ०७:११
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ भाद्र ११, मंगलवार ०७:११
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ भाद्र ११, मंगलवार ०७:११
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ भाद्र ११, मंगलवार ०७:११
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८१ भाद्र ११, मंगलवार ०७:११
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८१ भाद्र ११, मंगलवार ०७:११
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८१ भाद्र ११, मंगलवार ०७:११
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८१ भाद्र ११, मंगलवार ०७:११
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८१ भाद्र ११, मंगलवार ०७:११

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.