Nepal BBC
Sunday, December 7, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा शैक्षिक सम्बाद सम्पन्न

महेश सिंह by महेश सिंह
२०८१ बैशाख ३०, आईतवार ०३:४८
लहानमा शैक्षिक सम्बाद सम्पन्न

Loading

लहान – लहानमा शैक्षिक सम्बाद सम्पन्न भएको छ। सिरहाको लहानमा संकट कालमा राज्य पक्ष र बिद्रोही पक्षबाट घाइते सहिद बेपत्ता अंगभग भएको परिवारलाई बिचल्ली भएका छन्।
समाजिक राजनीति परिवर्तनको लागी जन युद्धमा होमिएका घर परिवारलाई बिचल्ली भएका छन्। जनयुद्ध सम्पन्न भए पछि शान्ति प्रक्रियामा गए पनि देशमा राजनीति परिवर्तन ल्याउने ब्यक्तीहरुले ज्यान गुमाईयो तर उक्त परिवार समस्या खेपीरहेका छन्।
जन्युध हाक्ने ब्यक्तीहरु पटकपटक सरकारमा गएपनि द्वन्द्व पीडितहरुको अवस्थामा परिबर्तन हुन् नसकेको द्वन्द्व पीडितले दुखेसो पोखेका छन्। लहानमा सयौं द्वन्द्व पीडित छन्।केन्द्रिय सरकार प्रदेश सरकार र स्थानीय सरकारले वास्तविक पीडितको पहिचान सहि तथ्यांक उपलब्ध गराउन नसकेको द्वन्द्व पीडितले आरोप लगाएका छन्।
द्वन्द्व पीडितलाई न्यायमा पहुँचका लागी लहानमा न्यायका लागी नागरिक संजाल गठन भएको छ। ईन्टरनेशन अलर्टको आर्थिक सहयोगमा समग्र जनउत्थान केन्द्रको न्यायमा पहुँच शवलीकरण कार्यक्रम अन्तर्गत द्वन्द्व पीडितलाई न्याय पहुँचका लागी कार्यक्रम संचालनमा रहेका छन्।
शिक्षामा पहुँचका लागी लहान नगरभित्र रहेका निजि तथा सामुदायिक बिधालयका संचालक प्रीन्सिपल र शिक्षा शाखाको श्रोत ब्यक्ती मनोज कुमार यादव लगायत निजि बिधालयका प्रतिनिधि तथा सरोकारवालाहरुको उल्लेखनीय उपस्तिथि रहेको कार्यक्रमको समाजिक परिचालक नितु बछारले जानकारी दिनुभयो।
लहान नगरभित्र हाल जम्मा १५ वाटा द्वन्द्व पीडितका बालबालिकाहरु स्कुलको पहुँच बाट टाढा रहेका छन्। उक्त बालबालिकालाई निजि तथा सामुदायिक बिधालय गरी एक जना द्वन्द्व परिवारका विद्यार्थीलाई निशुल्क पढाउने प्रतिबद्धता व्यक्त गर्दै जिम्मा लिएका लहान नगर संयोजक सुधा यादवले बताए।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

२०८१ बैशाख ३०, आईतवार ०३:४८
छोरीको खोजीमा आमाको गुहार : कडरबोना प्रहरीले अपराधीलाई संरक्षण गरेको परिवारको दाबी

जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

Next Post
सेवा सुधाका लागी महासंघद्वारा किसान कार्ड वितरण

नापी कार्यालय भ्रष्टाचारको अखडा,बिना घुस हुँदैन्न काम

मिटर ब्याज पीडित संघर्ष समितिद्वारा सरकारलाई चेतावनी

Discussion about this post

ताजा समाचार

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

२०८१ बैशाख ३०, आईतवार ०३:४८
छोरीको खोजीमा आमाको गुहार : कडरबोना प्रहरीले अपराधीलाई संरक्षण गरेको परिवारको दाबी

छोरीको खोजीमा आमाको गुहार : कडरबोना प्रहरीले अपराधीलाई संरक्षण गरेको परिवारको दाबी

२०८१ बैशाख ३०, आईतवार ०३:४८
जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

२०८१ बैशाख ३०, आईतवार ०३:४८
पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

२०८१ बैशाख ३०, आईतवार ०३:४८
लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

२०८१ बैशाख ३०, आईतवार ०३:४८
लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

२०८१ बैशाख ३०, आईतवार ०३:४८
गोलबजार नगरपालिकामा सुरक्षित खानेपानीका लागि पानी परीक्षण ल्याब सामग्री हस्तान्तरण

कल्याणपुरमा जनमत पार्टीको बैठक : संगठन सुदृढीकरण र निर्वाचन तयारीमा छलफल

औषधि ऐन संशोधनको मागमा लहानमा जोरदार र्याली

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.