Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बैंकको ज्यादती विरुद्ध लहानमा लहानमा प्रदर्शन

महेश सिंह by महेश सिंह
२०८१ बैशाख २७, बिहीबार १०:१६
बैंकको ज्यादती विरुद्ध लहानमा लहानमा प्रदर्शन

Loading

लहान २७ बैशाख – ज्योति बिकास बैंक र एभरेष्ट बैंकको मानसिक यातायातनाले बर्दिया जिल्लाको पुर्व वडा अध्यक्ष श्री राम चौधरीले आत्महत्या गरेका थिए। पछिल्लो केहि बर्ष अगाडी निवर्तमान जनप्रतिनिधिले बैंकको ऋणि बनेका उनले देशमा आर्थिक मन्दाको कारणले समयमा ब्याज चुक्ता गर्न समस्या भएको थियो।
बैंकको ऋण समयमा तिर्न नसकिदा ज्योति बिकास बैंक लिमिटेड र एभरेष्ट बैठक लिमिटेडले ऋण चुक्ता गर्न दिएको मानसिक तनाव यातनाले आत्म हत्या गरी ज्यान गुमाएका चौधरीको सम्पुर्ण ऋण मिनाहा हुनुपर्ने र परिवारलाई भर्न पोषणको माग राखदै बुधबार देशै भरी ज्योति बिकास बैंक र एभरेष्ट बैंकको शाखा कार्यालयहरुमा दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअधियानका मध्यमा अंचल प्रमुख नरेश कुमार साह,
जिल्ला अध्यक्ष खडग नारायण चौधरी र बैंक एशोसिएशन संघर्ष समितिका जिल्ला अध्यक्ष दिपेन्द्र साह सचिब मनोज साह, राम कुमार महतो,तारणी चौधरी, दुर्गा नन्द महतो,ललिता साह अमीरका यादवको नेतृत्वमा लहान बजार लगायत नेपाल भरी बैंक माफिया मुर्दाबाद,उधोग बाणिज्य संघ मुर्दाबाद मुलनाराको साथ बैंकको ज्यादतीको विरुद्धमा प्रदर्शन गर्दै मृतक परिवारको भर्न पोषणको माग राख्दै देशै भरी विभिन्न कार्यक्रम गरी बैंकलाई ज्ञापन पत्र बुझाए छन्।
जिल्ला अध्यक्ष दिपेन्द्र साहको नेतृत्वमा कार्यक्रम सुरु भएको थियो भने नरेश साह कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो। सिरहाका विभिन्न ठाँउका बैंक पीडित अर्थात संघर्ष समितिमा आबद्ध ब्यक्तीहरुले आन्दोलन गरेका थिए।
ज्योति बिकास बैंकका लहान शाखा प्रबन्धक मिलन बिश्वकर्मालाई केन्द्रिय कार्यालयको ध्यानाकर्षण होस् भने उदेश्यले ज्ञापन पत्र बुझाएका छन्। बैंकलाई चेतावनी दिदै कुनै सेवाग्राही ऋणिलाई यस्तो मानसिक यातायातना दिन पाईदैन र मान्छे मार्न पाईदैन भने चेतावनी दिएको मनोज साहले जानकारी दिनु भयो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ बैशाख २७, बिहीबार १०:१६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ बैशाख २७, बिहीबार १०:१६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ बैशाख २७, बिहीबार १०:१६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ बैशाख २७, बिहीबार १०:१६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ बैशाख २७, बिहीबार १०:१६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ बैशाख २७, बिहीबार १०:१६
Next Post
समुदायीक बिधालयको विद्यार्थीलाई साल्ट ट्रेडिङ्ग कर्पोरेशनका प्रमुख साहद्वारा ब्याग सहयोग

समुदायीक बिधालयको विद्यार्थीलाई साल्ट ट्रेडिङ्ग कर्पोरेशनका प्रमुख साहद्वारा ब्याग सहयोग

पत्रकार मण्डल सुत्ने कोठामै अज्ञात समुहद्वारा करेन्ट प्रवाह

पत्रकार मण्डल सुत्ने कोठामै अज्ञात समुहद्वारा करेन्ट प्रवाह

लहानमा शैक्षिक सम्बाद सम्पन्न

लहानमा शैक्षिक सम्बाद सम्पन्न

Discussion about this post

ताजा समाचार

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८१ बैशाख २७, बिहीबार १०:१६
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८१ बैशाख २७, बिहीबार १०:१६
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८१ बैशाख २७, बिहीबार १०:१६
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८१ बैशाख २७, बिहीबार १०:१६
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८१ बैशाख २७, बिहीबार १०:१६
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८१ बैशाख २७, बिहीबार १०:१६
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८१ बैशाख २७, बिहीबार १०:१६
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८१ बैशाख २७, बिहीबार १०:१६
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ बैशाख २७, बिहीबार १०:१६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.