Nepal BBC
Friday, September 18, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्त समारोह लहानमा सम्पन्न

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० माघ २, मंगलवार ०७:४९
प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्त समारोह लहानमा सम्पन्न

Loading

महेश सिंह सिरहा -सिरहाको लाहान नगरपालिका ३ मा प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्त समारोह सुरु भएको छ।मधेस प्रदेश सदस्य ललिता दास बिद्रोही कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।
मधेस सितोरियो कराते संघले आयोजना गरेको कार्यक्रममा ग्रेडिङ्ग समितिले सह-आयोजकको भुमिका निर्वाह गरेको थियो भने जिल्ला सितोरियो कराते संघको ब्यवस्थापन रहेको थियोे।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय लाहानका इन्चार्ज तथा प्रहरी नायव उपरीक्षक भोलाप्रसाद भट्ट शस्त्र क्याम्पका इन्चार्ज नवीन बुढाथोकी जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो लहान नगरपालिकाको उप-प्रमुख राम चलितर महतो खेल प्रशिक्षक राजेश गुप्ता लगायतका अतिथिहरुको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाए।
प्रमुख अतिथि ललिता दास बिद्रोहीकाले खेलले अनेकौं रोगबाट बचन सकिने मध्यम रहेको र नयाँ पुस्तालाई कुल्तबाट जोगाउन खेल महत्त्वपूर्ण रहेको बताउनु भयो।खेलले राष्ट्रलाई चिनाउन युवा खेलाडीहरुको भुमिका अग्रनी रहेको भन्दै मधेस प्रदेश सरकारले खेलकुदमा बजेट छुटयाउछन् तर पेसागत र बिकन सक्ने खेलाडी उत्पादनमा कमि रहेको बताए।
खेल शारीरिक स्वस्थ्यताको हिसाबले हरेक नागरिकको लागी महत्त्वपूर्ण रहेको चर्चा गरेको थियोे।प्रमुख अतिथि दासले ब्यानर पढेर कार्यक्रमको औपचारिक उदघाटन गरेका मधेस प्रदेशका ८ वटा जिल्लाका खेल प्रशिक्षक गुरुहरुको उल्लेखनीय उपस्थिति र खेलमा भागलिने खेलाडीहरुको उल्लेखनीय सहभागीता रहेको जनाए।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० माघ २, मंगलवार ०७:४९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० माघ २, मंगलवार ०७:४९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० माघ २, मंगलवार ०७:४९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० माघ २, मंगलवार ०७:४९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० माघ २, मंगलवार ०७:४९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० माघ २, मंगलवार ०७:४९
Next Post
लहानमा भब्य राम रथ यात्रा हुँदै सम्पुर्ण जनसमुदाय

लहानमा भब्य राम रथ यात्रा हुँदै सम्पुर्ण जनसमुदाय

न्यायका लागी मिटर ब्याजी संघर्ष समितिद्वारा लहानमा प्रदर्शन

न्यायका लागी मिटर ब्याजी संघर्ष समितिद्वारा लहानमा प्रदर्शन

नेपाल निर्माण ब्यसायीसंघले भब्य मनाए पदस्थापना समारोह

नेपाल निर्माण ब्यसायीसंघले भब्य मनाए पदस्थापना समारोह

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८० माघ २, मंगलवार ०७:४९
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८० माघ २, मंगलवार ०७:४९
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८० माघ २, मंगलवार ०७:४९
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८० माघ २, मंगलवार ०७:४९
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८० माघ २, मंगलवार ०७:४९
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८० माघ २, मंगलवार ०७:४९
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८० माघ २, मंगलवार ०७:४९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.