Nepal BBC
Sunday, December 7, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लघुबित संस्थाले ऋणिहरुलाई ऋण चुक्ता गर्न दिएको चिट्ठी संघर्ष समितिले जलायो

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० कार्तिक २२, बुधबार ०३:५३
लघुबित संस्थाले ऋणिहरुलाई ऋण चुक्ता गर्न दिएको चिट्ठी संघर्ष समितिले जलायो

Loading

महेश सिंह सिरहा २१ कार्तिक – लघुबित संस्था विरुद्धको संघर्ष समिति सप्तरीद्वारा नगर स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।जिल्ला अध्यक्ष अनिता चौधरीको अध्यक्षतामा सुरु भएको प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य धनिक लाल चौधरी प्रदेश सल्लाहकार गुलजार मियाँ,जिल्ला उपाध्यक्ष उमेश भगत,अभियनता शिव चन्द्र लेखी सदस्य रुपा चौधरी,सतिश चौधरीलगायत अतिथिहरुको उपस्तिथि रहेको आयोजकले जानकारी दिनु भयो।
प्रशिक्षण कार्यक्रममा करिब सयौं लघुबित पीडितहरुको उपस्थिति रहेको थियो।विभिन्न लघुबित संस्थाहरुले ऋणिहरुलाई ऋण चुक्ता गर्न दिएको चिट्ठी संघर्ष समितिले जलाएका छन्। ५ सुत्रिय माग राखी पछिल्लो २” बर्ष देखि निरन्तर आन्दोलनमा रहेका संघर्ष समितिले गाउँ गाउँ र पालिकाहरुमा संगठन बिस्तार गरेका छन्। लघुबित संस्था मुर्दा वाद,ज्यादती गर्न पाईदैन,हाम्रो बचत फिर्ता गर भने मुलनाराको साथ आन्दोलित भएका छन्।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

२०८० कार्तिक २२, बुधबार ०३:५३
छोरीको खोजीमा आमाको गुहार : कडरबोना प्रहरीले अपराधीलाई संरक्षण गरेको परिवारको दाबी

जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

Next Post
लहान चुलो थकाली होटेल संचालन सुबिधा सम्पन्न

लघुबित विरुद्ध संघर्ष समितिको उदयपुर जिल्ला भेला सम्पन्न

समाजिक रुपान्तरणको लागी संचारकर्मीहरुसंग समन्वयनात्मक बैठक

Discussion about this post

ताजा समाचार

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

२०८० कार्तिक २२, बुधबार ०३:५३
छोरीको खोजीमा आमाको गुहार : कडरबोना प्रहरीले अपराधीलाई संरक्षण गरेको परिवारको दाबी

छोरीको खोजीमा आमाको गुहार : कडरबोना प्रहरीले अपराधीलाई संरक्षण गरेको परिवारको दाबी

२०८० कार्तिक २२, बुधबार ०३:५३
जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

२०८० कार्तिक २२, बुधबार ०३:५३
पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

२०८० कार्तिक २२, बुधबार ०३:५३
लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

२०८० कार्तिक २२, बुधबार ०३:५३
लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

२०८० कार्तिक २२, बुधबार ०३:५३
गोलबजार नगरपालिकामा सुरक्षित खानेपानीका लागि पानी परीक्षण ल्याब सामग्री हस्तान्तरण

कल्याणपुरमा जनमत पार्टीको बैठक : संगठन सुदृढीकरण र निर्वाचन तयारीमा छलफल

औषधि ऐन संशोधनको मागमा लहानमा जोरदार र्याली

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.