Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Sunday, July 13, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

समाजिक रुपान्तरणको लागी संचारकर्मीहरुसंग समन्वयनात्मक बैठक

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० कार्तिक २७, सोमबार ०५:५३
समाजिक रुपान्तरणको लागी संचारकर्मीहरुसंग समन्वयनात्मक बैठक

Loading

महेश सिंह सिरहा २४ कार्तिक – मुक्ति नेपालले आयोजना गरेको पत्रकारहरुसंगको समन्वयनात्मक बैठक सम्पन्न भएको छ।पछिल्लो १३ बर्ष देखि निरन्तर समाजिक रुपान्तरणको अभियानमा लागेका मुक्ति नेपालले प्रत्येक बर्ष १६ दिने अभियान गर्दै आएका छन्।
हिंसा प्रभावित महिलाहरुको न्यायमा पहुँचको लागी र संस्था बिकास,दिगो स्थापना,बालबिवाह मुक्तसमाज ,महिला सशक्तीकरण लगायतका विषयमा सिरहाको ९ वटा पालिकामा सकृय रूपमा कार्य गर्दै आएको मुक्ति नेपालका कार्यकारी निर्देश श्याम कुमारी साहले घटनाको जोखिम हुने ठाँउ केन्द्रित भइ १६ दिने अभियान संचालन गर्दै आएको उनले बताए।
मुक्ति नेपालका अध्यक्ष देब कुमारी महराले कार्यक्रम को समापन गर्दै पत्रकारहरुले दिएको सल्लाह सुझावको आत्मसात गर्दै मुक्ति नेपालले समाजको बिकृती बिसंगतीको उन्मुलन गर्न सदैब तत्पर रहेको कुरामा जोड दिदै संस्थालाई देश ब्यापीरूपमा चिनाउन संचारकर्मीहरुको दायित्व रहेको जनाए।
२०७७ /२०७८ मा न्यायका लागी मुक्ति नेपालमा ७७ वटा घटना दर्ता भएको जनाएको छ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०८० कार्तिक २७, सोमबार ०५:५३
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

Next Post

हिंसा प्रभावित ४ पीडित महिलालाई ओरेक नेपालद्वारा बिउपुजी हस्तान्तरण

प्रदेशसभा सदस्यको जिम्मेवारी पाएकी नेतृ यादव : पार्टी प्रति अभार व्यक्त गर्दै युवा नेता बिजय

संस्थागत सुधारको लागी अन्तर पालिका अन्तरक्रिया सम्पन्न

Discussion about this post

ताजा समाचार

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०८० कार्तिक २७, सोमबार ०५:५३
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

२०८० कार्तिक २७, सोमबार ०५:५३
प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

२०८० कार्तिक २७, सोमबार ०५:५३
मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

२०८० कार्तिक २७, सोमबार ०५:५३
सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

२०८० कार्तिक २७, सोमबार ०५:५३
सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

२०८० कार्तिक २७, सोमबार ०५:५३
लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

लैङ्गिक हिंसाविरुद्ध सिरहाको नरहामा चित्रकला प्रतियोगिता

बिशाल ईन्स्टिच्युटद्वारा सयौं विद्यार्थीलाई भव्य बिदाई

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.