Nepal BBC
Monday, October 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान चुलो थकाली होटेल संचालन सुबिधा सम्पन्न

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० कार्तिक २४, शुक्रबार ०८:५९
लहान चुलो थकाली होटेल संचालन सुबिधा सम्पन्न

Loading

लहान २४ कार्तिक – देशको मौलिकता झल्काउने र लोपहुँदै गएको विभिन्न धर्म संस्कृतिको पहिचान सहितको वातावरणमा सिरहाको लहान ४ पुर्व पश्चिम् लोकमार्गमा सुबिधा सम्पन्न लहान चुलो थकाली होटेल संचालनमा आएको छ्। परिवारीक तथा आधुनिक स्तरको खाजा नास्ता सहितको मौलिकता झल्काउने लाहान चुलो संचालनमा आएका छन्।
मधेस प्रदेशमै गुणस्तरीय खाना खाजा सहित विभिन्न परिकारका खाजा सहितको क्याफे संचालनमा आएका हुन्।ठुलो लगानीमा संचालन भएको चुलोमा
सेमिनार हल,आउट डाेर पार्टी,कटेजको राम्रो ब्यवस्था,कल हलको राम्रो ब्यवस्था,परिवाररिक वातावरण र नेवारी चटाईमा बसेर खाने ब्यवस्था,गाडी पार्किङको राम्रो ब्यवस्था बाहिर बसेर बाबीकियु गर्ने ब्यवस्था समेत रहेको छ।
थकाली खाना सहितको अन्य परिकारको खाजामा परेवा मासु लगायतका लोकल परिकार समेतको राम्रो ब्यवस्था र तराई पहाड हिमालको कलचर झल्काउने सहितको कटेजहरु देशको लोप हुँदै गरेको मैलिकताको उजागर र बरकरार रहने खालको लहान चुलो संचालनमा आएको हो। फास्ट सर्भिस र स्वादिलो परिकारको इच्छा मेटाउन चाहनु हुन्छ भने यहाँहरुले भिजीटको लागी अनुरोध रहेको संचालकले जानकारी दिनु भयो।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० कार्तिक २४, शुक्रबार ०८:५९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० कार्तिक २४, शुक्रबार ०८:५९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० कार्तिक २४, शुक्रबार ०८:५९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० कार्तिक २४, शुक्रबार ०८:५९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० कार्तिक २४, शुक्रबार ०८:५९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० कार्तिक २४, शुक्रबार ०८:५९
Next Post
लघुबित विरुद्ध संघर्ष समितिको उदयपुर जिल्ला भेला सम्पन्न

लघुबित विरुद्ध संघर्ष समितिको उदयपुर जिल्ला भेला सम्पन्न

समाजिक रुपान्तरणको लागी संचारकर्मीहरुसंग समन्वयनात्मक बैठक

समाजिक रुपान्तरणको लागी संचारकर्मीहरुसंग समन्वयनात्मक बैठक

हिंसा प्रभावित ४ पीडित महिलालाई ओरेक नेपालद्वारा बिउपुजी हस्तान्तरण

Discussion about this post

ताजा समाचार

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

२०८० कार्तिक २४, शुक्रबार ०८:५९
शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

२०८० कार्तिक २४, शुक्रबार ०८:५९
१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

२०८० कार्तिक २४, शुक्रबार ०८:५९
नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

२०८० कार्तिक २४, शुक्रबार ०८:५९
सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

२०८० कार्तिक २४, शुक्रबार ०८:५९
विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

२०८० कार्तिक २४, शुक्रबार ०८:५९
सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

२०८० कार्तिक २४, शुक्रबार ०८:५९
रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो महेश सिंह, लहान–सिरहा –

२०८० कार्तिक २४, शुक्रबार ०८:५९
लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

२०८० कार्तिक २४, शुक्रबार ०८:५९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.