Nepal BBC
Sunday, August 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लघुबित विरुद्ध संघर्ष समितिको उदयपुर जिल्ला भेला सम्पन्न

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० कार्तिक २४, शुक्रबार ०९:३८
लघुबित विरुद्ध संघर्ष समितिको उदयपुर जिल्ला भेला सम्पन्न

Loading

महेश सिंह सिरहा लहान कार्तिक २२ – लघुबित विरुद्धको आन्दोलन बिगत २ बर्ष देखि अनव्रत रूपमा हुँदै आएका छन्।५ सुत्रिय माग राखी लघुबित संस्था विरुद्धको संघर्ष समितिले आन्दोलन थालेका छन्।मणिराम ज्ञवाली नेतृत्वको समर्थले पछिल्लो समय गरेको आन्दोलन र चक्काजामको प्रभावले देश ब्यापी रूपमा परेका थिए।
आन्दोलन सुरु गर्नुको मुख्य कारण गरिब दलित सुकुम्बासी निमुखा ब्यक्तीहरुलाई आर्थिक शोषण गरेको देखेर सजनै नसकेर न्यायको लागी आन्दोलन सुरु गरेको हो।उदयपुरको नेपालटारमा सुरु भएको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा हजारौं पीडित महिलाहरुको उल्लेखनीय उपस्थिति रहेको आयोजक समितिले जानकारी दिनु भयो।
जिल्ला अध्यक्ष बिना थापा मगरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा केन्द्रिय अध्यक्ष मणिराम ज्ञवाली कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो। प्रदेश नम्बर १ का इन्चार्ज शशिला थापा बिशिस्ट अतिथि रहनु भएको थियो। केन्द्रिय अध्यक्ष ज्ञवालीका अनुसार नेपालमा लघुबित संस्था २०५८ सालमा भित्रीएको हो।तत्कालीन पैसाको ब्यापार गर्न राजनीति दलहरुले लघुबित संस्थालाई कम्पनी ऐनमा दर्ता नगर्नु पर्नेमा दर्ता गर्यो त्यो हामीले आन्दोलन थालदा प्रक्रिया गलत थियोे भने कुरा प्रष्ट भएको कुरा चर्चा गरेका थिए।
लघुबित संस्था नेपालमा चाहिदैन भन्दै दिनानुदिन नेपाली समाजका महिला दिदीबहिनीहरु आर्थिक शोषणमा परिरहेको छन्।नेपालमा १४ हजार महिला दिदी बहिनीहरु लघुबितका कारण ज्यान समेत गुमाए कुरा तथ्यांकमा उल्लेख छन्।लघुबित संस्थालाई नेपालबाट उन्मुलन गरेरै छाडने कुरामा जोड दिदि आफू पछाडि नहटने बताउनु भयो।
अभियानता मनोज पौडेलका अनुसार पीडितहरुको हर्पल साथ सहयोग रहने बताए। यो आन्दोलन कसैले रोक्यो भने रोकिने बला छैन।पीडितले सडकबाटै आफनो माग पुरा गर्छ तयार रहेको बताए।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० कार्तिक २४, शुक्रबार ०९:३८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० कार्तिक २४, शुक्रबार ०९:३८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० कार्तिक २४, शुक्रबार ०९:३८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० कार्तिक २४, शुक्रबार ०९:३८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० कार्तिक २४, शुक्रबार ०९:३८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० कार्तिक २४, शुक्रबार ०९:३८
Next Post
समाजिक रुपान्तरणको लागी संचारकर्मीहरुसंग समन्वयनात्मक बैठक

समाजिक रुपान्तरणको लागी संचारकर्मीहरुसंग समन्वयनात्मक बैठक

हिंसा प्रभावित ४ पीडित महिलालाई ओरेक नेपालद्वारा बिउपुजी हस्तान्तरण

प्रदेशसभा सदस्यको जिम्मेवारी पाएकी नेतृ यादव : पार्टी प्रति अभार व्यक्त गर्दै युवा नेता बिजय

प्रदेशसभा सदस्यको जिम्मेवारी पाएकी नेतृ यादव : पार्टी प्रति अभार व्यक्त गर्दै युवा नेता बिजय

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८० कार्तिक २४, शुक्रबार ०९:३८
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८० कार्तिक २४, शुक्रबार ०९:३८
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८० कार्तिक २४, शुक्रबार ०९:३८
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८० कार्तिक २४, शुक्रबार ०९:३८
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८० कार्तिक २४, शुक्रबार ०९:३८
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८० कार्तिक २४, शुक्रबार ०९:३८
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८० कार्तिक २४, शुक्रबार ०९:३८
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८० कार्तिक २४, शुक्रबार ०९:३८
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८० कार्तिक २४, शुक्रबार ०९:३८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.