Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सप्तरीको कल्याणपुरमा लघुबितिय ज्यादतीको विरुद्ध प्रशिक्षण

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० कार्तिक २१, मंगलवार ०४:००

Loading

महेश सिंह सिरहा लहान १९ कार्तिक – लघुबितिय संस्था ज्यादतीको विरुद्धमा बिगत २ बर्ष देखि निरन्तर आन्दोलनमा रहेका लघुबित संस्थाका पीडितहरुलाई १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छन।

संघर्ष समितिका सप्तरी जिल्ला उपाध्यक्ष उमेश कुमार भगतको नेतृत्वमा सुरु भएको कार्यक्रममा केन्द्रिय सदस्य धनिक लाल चौधरी प्रदेश सल्लाहकार मो.गुलजार मियाँ रुपा चौधरी लगायतका अतिथिहरुको उपस्थिति रहेको आयोजकले जानकारी दिनुभयो।

संघर्ष समितिमा आबद्ध रहेका लघुबित पीडितहरुलाई १ दिने प्रशिक्षण भेला तथा नगर स्तरीय नयाँ कार्यकर्ता गठन कार्यक्रम सम्पन्न भएको छ्। पीडित महिलाहरुलाई लघुबित संस्थाहरुले ऋण चुक्ता गर्न पठाएको चिट्ठीलाई कार्यक्रममै आगो लगाएर जलाएका थिए।

आउने दिनहरुमा किस्ता बहिष्कार गर्दै जादा लघुबित संस्थाहरुमा उठीबासको समस्या देखा परेका छन्।सप्तरीमा धेरै लघुबित संस्था बिस्थापित हुने गरेको स्थानीयले बताए।

← Back

Thank you for your response. ✨

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० कार्तिक २१, मंगलवार ०४:००
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० कार्तिक २१, मंगलवार ०४:००
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० कार्तिक २१, मंगलवार ०४:००
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० कार्तिक २१, मंगलवार ०४:००
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० कार्तिक २१, मंगलवार ०४:००
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० कार्तिक २१, मंगलवार ०४:००
Next Post
सनसाईन एजुकेसनल कन्सलटेन्सीमा जापनिज भाषाको कक्षा सुरु

सनसाईन एजुकेसनल कन्सलटेन्सीमा जापनिज भाषाको कक्षा सुरु

लघुबित संस्थाले ऋणिहरुलाई ऋण चुक्ता गर्न दिएको चिट्ठी संघर्ष समितिले जलायो

लघुबित संस्थाले ऋणिहरुलाई ऋण चुक्ता गर्न दिएको चिट्ठी संघर्ष समितिले जलायो

लहान चुलो थकाली होटेल संचालन सुबिधा सम्पन्न

लहान चुलो थकाली होटेल संचालन सुबिधा सम्पन्न

Discussion about this post

ताजा समाचार

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८० कार्तिक २१, मंगलवार ०४:००
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८० कार्तिक २१, मंगलवार ०४:००
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८० कार्तिक २१, मंगलवार ०४:००
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८० कार्तिक २१, मंगलवार ०४:००
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८० कार्तिक २१, मंगलवार ०४:००
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८० कार्तिक २१, मंगलवार ०४:००
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८० कार्तिक २१, मंगलवार ०४:००
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८० कार्तिक २१, मंगलवार ०४:००
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८० कार्तिक २१, मंगलवार ०४:००

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.