Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नेशनल लघुबित बितिय संस्थाद्वारा स्वास्थय शिबिर सम्पन्न

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० कार्तिक १९, आईतवार ०३:५४
नेशनल लघुबित बितिय संस्थाद्वारा स्वास्थय शिबिर सम्पन्न

Loading

महेश सिंह सिरहा १९ कार्तिक – सिरहाको सिमाबर्ती गाउँपालिका बरियारपट्टीको कदमहा गाउँमा नेशनल लघुबितले आयोजना गरेको स्वास्थय शिबिरमा गाउँमा थलिएका बृद्ध वृद्धाहरुले गाउँमै स्वास्थ सेवा लिन पाउदा अत्यन्तै खुशी भएका छन्।विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुले सेवा दिन लाग्दा करिब ४ सय बिरामीहरुले सेवाबाट लभामबित भएका नेशनल लघुबित बितिय संस्थाका संस्थापक सिईयो राम बहादुर यादवले जानकारी दिनु भयो।
एक औपचारिक कार्यक्रमको आयोजना गरी शिबिरको उदघाटन गरेका थिए।आयोजक संस्थाको सिईयो स्थानीय राम बहादुर यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि पुर्व सांसद अमीर कुमार यादवले कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो भने बिशिस्ट अतिथिमा पालिका अध्यक्ष सन्तोष कुमार महतो,उपाध्यक्ष यादवल गायत बुद्धि जिबिहरुको उपस्थिति रहेको बरियारपट्टी शाखाको प्रबन्धक देबेन्द्र कुमार यादवले जानकारी दिनु भयो।प्रमुख अतिथि यादव र बिशिस्ट अतिथि महतोले संयुक्त रूपमा रिवन काटेर शिबिरको उदघाटन गरेका थिए।
प्रमुख अतिथि यादवका अनुसार यो समाजको लागी स्वास्थ शिबिर नमूना र नौलो रहेको चर्चा गर्दै जिवनमा रोग निको हुनु भन्दा रोगलाई बेलामै पहिचान गर्न सकियो भने बुद्धिमानी रहेको टिप्पणी गरेका थिए।
बिशिस्ट अतिथि महतोलेका अनुसार शिबिर आयोजना गरेको संस्थालाई विशेष धन्यवाद दिदै सराहनीय कार्यको चर्चा गर्दै आउने दिनहरुमा यस्तै समाज संग जोडिएका कार्यमा अगाडी बढन संस्थाका सिईयो यादवलाई ध्यानाकर्षण गराएका थिए।
शिबिरमा लहान प्रादेशिक अस्पतालमा कार्यरत डाक्टर सतिश कुमार दास,करुणा हस्पिटल काठमाडौंमा कार्यरत डाक्टर प्रबीण यादव,भरतपुर अस्पतालमा कार्यरत डा.रामेश्वर यादव,बुटवल प्रादेशिक अस्पतालमा कार्यरत डा.मनोज अधिकारी,डा बिरेन्द्र साह,डा.राकेश कुमार यादव लगायतका डाक्टरहरुले स्वास्थ सेवा प्रदान गरेको जिरोमाईल शाखाका प्रबन्धक दिपेश गोइतले जानकारी दिनु भयो।
साथै दसैं दिपावलीको उपलक्ष्यमा बृहत सुभ कामना कार्यक्रमको आयोजना गरेका थिए। उक्त बृहत कार्यक्रममा नेपाली काङ्ग्रेस सिरहाका जिल्ला सभापति राम चन्द्र यादव प्रमुख अतिथि रहनु भएको थियो भने पुर्व सांसद अमीर कुमार यादव पुर्व मन्त्री संजय कुमार यादव सांसद जिबछी यादव,काङ्ग्रेस नेता उपेन्द्र यादव,माओवादी केन्द्रका युवा नेता तथा पालिका अध्यक्षका प्रत्यासी अजय कुमार यादव वरिष्ठ गायक राज कुमार यादव लगायतका अतिथिहरुको उपस्थिति रहेको सप्तरी कदमाहा शाखाको प्रबन्धक प्रमोद कुमार यादवले जनाए।
एक आपसमा सुभ कामना अदान प्रदान गर्दै बिकास निर्माणको कार्य र शिक्षा स्वास्थमा बिकास गर्न विशेष ध्यानाकर्षण गराउदै समाजलाई सुन्दर गलितिलो र शिक्षित समाज निर्माण गर्न हामी सबैको महाअभियानमा लागनु पर्नेमा जोड दिनु भयो।
कार्यक्रममा माईथली लोक गित सांस्कृतिक नृत्यहरुको प्रस्तुति समेत रहेको प्रबन्धक अशा नन्द यादव र प्रबन्धक सरोज कुमार यादवले जानकारी दिनुभयो।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० कार्तिक १९, आईतवार ०३:५४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० कार्तिक १९, आईतवार ०३:५४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० कार्तिक १९, आईतवार ०३:५४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० कार्तिक १९, आईतवार ०३:५४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० कार्तिक १९, आईतवार ०३:५४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० कार्तिक १९, आईतवार ०३:५४
Next Post

सप्तरीको कल्याणपुरमा लघुबितिय ज्यादतीको विरुद्ध प्रशिक्षण

सनसाईन एजुकेसनल कन्सलटेन्सीमा जापनिज भाषाको कक्षा सुरु

सनसाईन एजुकेसनल कन्सलटेन्सीमा जापनिज भाषाको कक्षा सुरु

लघुबित संस्थाले ऋणिहरुलाई ऋण चुक्ता गर्न दिएको चिट्ठी संघर्ष समितिले जलायो

लघुबित संस्थाले ऋणिहरुलाई ऋण चुक्ता गर्न दिएको चिट्ठी संघर्ष समितिले जलायो

Discussion about this post

ताजा समाचार

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८० कार्तिक १९, आईतवार ०३:५४
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८० कार्तिक १९, आईतवार ०३:५४
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८० कार्तिक १९, आईतवार ०३:५४
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८० कार्तिक १९, आईतवार ०३:५४
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८० कार्तिक १९, आईतवार ०३:५४
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८० कार्तिक १९, आईतवार ०३:५४
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८० कार्तिक १९, आईतवार ०३:५४
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८० कार्तिक १९, आईतवार ०३:५४
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८० कार्तिक १९, आईतवार ०३:५४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.