Nepal BBC
Wednesday, June 3, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

दलित भएकै कारण मुद्दा दर्ता गर्दिन पीडितको आरोप

महेश सिंह by महेश सिंह
२०८० श्रावण २५, बिहीबार ०७:३९
दलित भएकै कारण मुद्दा दर्ता गर्दिन पीडितको आरोप

Loading

महेश सिंह सिरहा लहान २५ श्रावण – पटकपटक हुँदै आएको झडपले सिरहाको नवराजपुर गाउँपालिका बदनाम हुँदै आएका छन्। पछिल्लो समय केहि महिना अगाडी बिकासको क्रममा भएको झडप नसेलाउदै अर्को सार्बजनिक पोखरीको बिषयलाई लिएर स्थानीयले पालिकामा धार्ना दिन जादा दोहोरो झडप भएको थियो।झडपमा चोट पटक लागेर स्थानीय शिवराम यादवको हातको हडि भाचिएको उनको दाबी रहेका छन्।

घाइते यादवका अनुसार स्थानीय जसपा निकट समर्थक संजिब यादवको कुटपिट बाट मेरो हातको हडि भाचेको घाईते यादवले दाबी गरेका छन्।यता दलित बस्तीको बाटो फराकिलो र बिकास निर्माणको क्रममा स्थानीय जग्गा धनी शिब नाथ यादव र जग्गा धनी जंगल शर्मा लगायतका ब्यक्तीको निजि जग्गामा दलित बस्तीको बाटो बनाउन लाग्दा दोहोरो झडपमा गाईते भएका स्थानीय दलित समुदायको बिलटु मोची लगायत एक महिला र दुई पुरुष माथि कुटपिट भएको घटना नसेलाउदै अर्को सार्बजनिक पोखरीको बिवाद अहिले उग्ररूप लिएका छन्।

गाउँपालिकाका सरोकारवालाहरुको अनुसार गापा अध्यक्ष शिव उदगार यादव वडा अध्यक्ष बंन्सी लाल यादव,सुरेश यादव लगायत केही वडा अध्यक्षहरु काम विशेषले संघीय राजनीति काठमाडौं गएको बेला कुनै जानकारी नगराई बदनियत पुर्ण तरिकाले विभिन्न पार्टीका राजनीति ब्यक्ती नागारीक समाजको अगुवाहरुले गाउँपालिकामा हुल हुजत र पालिकाको विद्युतीय सामग्री लूटपाट गर्ने नियतले गुंन्डा सैलीमा आएर पालिकाको सार्बजनिक समपती लुटेको पालिका अध्यक्ष शिव उदगार यादवले पत्रकार समेलन मार्फद जानकारी गराएका थिए।

स्थानीय संजिप कुमार यादव लगायतका ब्यक्तीको प्रहार र कुटपिटबाट शिव राम यादवको हातको हडि भाचिएको उनले आरोप लगाएका छन्।सोही विषयलाई लिएर पालिका तरङ्गित भएका छन्। संजित यादव लगायत ३ जना माथी लगाएको ज्यान मार्ने उधोग राखारेजी गर।पीडित ब्यक्तीलाई न्याय देउ, भ्रष्टाचारी प्रहरी मुर्दावाद प्रहरी ज्यादती बन्द गर, मानतीको कुरा चल्दैन।पीडित बिलटु मोचीलाई न्याय देउ, निमुखा गरी दलितलाई न्याय देउ। दलमाथी गरेको कुटपिट र अन्याय बन्द अपराधीलाई कार्बाही गर, प्रहरी दमन बन्द गर लगायतका माग राख्दै ईलाका प्रहरी कार्यालय घेराउ तथा धर्नामा बसेका छन।

झुठा मुद्दालाई प्रहरीले आर्थिक लेनदेनमा मुद्दा दर्ता स्थानीय जन प्रतिनिधिको आरोप रहेका छन्।बिकास निर्माणमा घाइते भएका दलित समुदायको बिलटु मोची लगायत ३ जनता गम्भीर घाइते भएका छन्।दलित भएकै कारण आफ्नो मुद्दा दर्ता नगरेको पीडित मोचीको आरोप रहेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० श्रावण २५, बिहीबार ०७:३९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० श्रावण २५, बिहीबार ०७:३९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० श्रावण २५, बिहीबार ०७:३९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० श्रावण २५, बिहीबार ०७:३९
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८० श्रावण २५, बिहीबार ०७:३९
बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

२०८० श्रावण २५, बिहीबार ०७:३९
Next Post
दलित भएकै कारण मुद्दा दर्ता गर्दिएन पीडितको आरोप

दलित भएकै कारण मुद्दा दर्ता गर्दिएन पीडितको आरोप

न्यायको माग गर्दै नवराजपुरको जनता आन्दोलीत

न्यायको माग गर्दै नवराजपुरको जनता आन्दोलीत

सुजाता शाह रिहाईको माग गर्दै संघर्ष समिति आन्दोलीत

सुजाता शाह रिहाईको माग गर्दै संघर्ष समिति आन्दोलीत

Discussion about this post

ताजा समाचार

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० श्रावण २५, बिहीबार ०७:३९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० श्रावण २५, बिहीबार ०७:३९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० श्रावण २५, बिहीबार ०७:३९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० श्रावण २५, बिहीबार ०७:३९
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८० श्रावण २५, बिहीबार ०७:३९
बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

२०८० श्रावण २५, बिहीबार ०७:३९
नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

२०८० श्रावण २५, बिहीबार ०७:३९
लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८० श्रावण २५, बिहीबार ०७:३९
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८० श्रावण २५, बिहीबार ०७:३९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.