Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Tuesday, June 17, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सुजाता शाह रिहाईको माग गर्दै संघर्ष समिति आन्दोलीत

महेश सिंह by महेश सिंह
२०८० श्रावण २९, सोमबार ०४:३५
सुजाता शाह रिहाईको माग गर्दै संघर्ष समिति आन्दोलीत

Loading

प्रेमशिला यादव सिरहा २९ श्रावण – सिरहाको मिर्चैया नगरपालिका वाडा न ६ की ३५ वर्षीया सुजाता साहलाई मिटर ब्याजीको आरोपमा पक्राउ परेकी साहको खण्डन सहित रिहाईको माग गर्दै सिरहामा प्रदर्शन गरेका छन्।
झुठो आरोपमा भ्रमित गर्दै तथ्य हिन समाचार आएको थियो।
साहलाई रिहाईको माग गर्दै साहु महाजन संघर्ष समितिले सिरहामा आन्दोलन थालेका छन्।मिर्चैया नगरपालिका ६ की ३५ वर्षिया सुजाता साह अनुचित लेनदेन मुदामा पक्राउ परेकाे थियो।साहलाई रिहाईको माग गर्दै सिरहामा संघर्ष समितिद्वारा रिहाईको माग गरेका छन्।

मिर्चैया नगरपालिका वडा नं ५ की ममता देवी रायले दर्ता गराएको मुद्दामा साह पक्राउ परी प्रहरी हिरासतमा रहेकी छिन् ।उनलाई अनुचित लेनदेन कसुरको शिलशिलामा प्रहरी हिरासतमा मुलुकी फौजदारी कार्यबिधि (सहिता ऐन) २०७४ को दफा १३ को उपदफा २ बमोजिम प्रहरी हिरासतमा अनुसन्धानका लागि राखिएको छ ।

संघर्ष समितिका जिल्ला अध्यक्ष धनेश्वर यादवको नेतृत्वमा उल्लेखनीय संख्यामा रिहाईको लागि सदरमुकाम सिराहा पुगेका सबैले सुजाता साहको रिहाईको लागि प्रदर्शन गर्ने भनिएता पनि खराब मौषमको कारण प्रदर्शन हुन सकेन ।
हिरासतमा रहेकी सुजाता साहलाई कुरा फेर्दै ममता रायले बाहाना बाजी गर्दै कहिले ३५ लाख कहिले १२ लाख दिइसके भन्छिन ।

कुराको ठेगान नभएकी उनले अहिले भन्छिन २ लाख दिए ४ लाख बाँकि छ।वास्तविक विषय वस्तुको निचोडमा नपुगेकी पिडित ऋिणि ममता रायले आफ्ना सन्तानलाई जिल्लाकै महँगो स्वस्तिक पाठशालामा कुन श्रोतबाट पढाइरहेकी होली ? उनी माथिपनी अनुसन्धान गरिनु जरुरी रहेको देखिएको छ ।

महेश सिंह

महेश सिंह

Related Posts

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८० श्रावण २९, सोमबार ०४:३५
संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८० श्रावण २९, सोमबार ०४:३५
जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

२०८० श्रावण २९, सोमबार ०४:३५
स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

२०८० श्रावण २९, सोमबार ०४:३५
स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

२०८० श्रावण २९, सोमबार ०४:३५
सिरहामा दलित अधिकारमाथि विमर्श

सिरहामा दलित अधिकारमाथि विमर्श

२०८० श्रावण २९, सोमबार ०४:३५
Next Post
लहानमा नि:शुल्क कृत्रिम अंगको लागि नापजाँच शिविर हुने

लहानमा नि:शुल्क कृत्रिम अंगको लागि नापजाँच शिविर हुने

स्वास्थ अधिकृत सेवा निबृत हुँदा भब्य बिदाई

स्वास्थ अधिकृत सेवा निबृत हुँदा भब्य बिदाई

धनगढीमाई बिष्णुपुर स्वास्थ चौकी अधिकृत सेवा निबृत

धनगढीमाई बिष्णुपुर स्वास्थ चौकी अधिकृत सेवा निबृत

Discussion about this post

ताजा समाचार

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८० श्रावण २९, सोमबार ०४:३५
संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८० श्रावण २९, सोमबार ०४:३५
जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

२०८० श्रावण २९, सोमबार ०४:३५
स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

२०८० श्रावण २९, सोमबार ०४:३५
स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

२०८० श्रावण २९, सोमबार ०४:३५
सिरहामा दलित अधिकारमाथि विमर्श

सिरहामा दलित अधिकारमाथि विमर्श

२०८० श्रावण २९, सोमबार ०४:३५
सिरहामा सुनचाँदी व्यवसायी आन्दोलित, साँचो बुझाउँदै प्रशासनलाई विरोध

सिरहामा सुनचाँदी व्यवसायी आन्दोलित, साँचो बुझाउँदै प्रशासनलाई विरोध

२०८० श्रावण २९, सोमबार ०४:३५
जलवायु मैत्री गाउँ निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

जलवायु मैत्री गाउँ निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

२०८० श्रावण २९, सोमबार ०४:३५
लहान नगरपालिकामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी संवाद कार्यक्रम सम्पन्न

लहान नगरपालिकामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी संवाद कार्यक्रम सम्पन्न

२०८० श्रावण २९, सोमबार ०४:३५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.