Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Wednesday, May 21, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

श्रीमान गुमाएकी महिलालाई १४ लाख भुक्तानी

महेश सिंह by महेश सिंह
२०७९ फाल्गुन १८, बिहीबार ०१:३०
श्रीमान गुमाएकी महिलालाई १४ लाख भुक्तानी

Loading

महेश सिंह सिरहा लहान १८ फाल्गुन – वैदेशिक रोजगारीमा ९ महिना अगाडि कुबेद पुगेका कटारी नगरपालिका वाडा नम्बर ८ बरमी बस्ने बुवा श्याम बहादुर र आमा सोममयाको कान्छो छोरा दिनेश टी खतरीलाई हर्ट एटयाकट भएर बिदेशमै मृत्यु भएको थियो।

मृतक दिनेशको श्रीमती र ६ बर्षको एक छोरा छन्। श्रीमानको सोकमा डुबेका श्रीमतीलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाले क्रिया खर्च १ लाख, बिमितको बिदेशमा मृत्यु भई सब स्वदेशमा ल्याईएको प्रमाणको अधारमा १ लाख, आय नोक्सानी वाप्त २ लाख, माङ्गक १० लाख गरी जम्मा १४ लाख रकम भुक्तानी गरेका हुन्।

मृतक दिनेशको बिमा अभिलेख नम्बर FE1000397596 भएको थियो। घरमा जग्गा जमिन समेत नरहेका उनले करिब १५ बर्ष देखि भाडाको घरमा बस्दै आएका हुन्।मृतकको श्रीमती आरतीलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले स्थानीय कुमारी गुरुङ्ग र पत्रकार महेश सिंहको रोहबरमा प्रबन्धक महतोले मृतककी श्रीमती आरतीलाई १४ लाखको माछापुच्छ्रे बैंकको चेक हस्तान्तरण गरेका छन्।

आमा बुवा समेत गुमाएका दिनेश ठुलो सपना बोकेर वैदेशिक रोजगारीको लागी कुबेद पुगेका उनले बाकसमा प्याक भएर स्वदेश फर्किएका छन्।उनले पुर्ण रूपले सुकुम्बासी रहेका छन् भने मृतकको श्रीमती र ६ बर्षको छोरा छन्।

महेश सिंह

महेश सिंह

Related Posts

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

२०७९ फाल्गुन १८, बिहीबार ०१:३०
सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

Next Post
जी२० बैठकलाई सम्बोधन गर्दै युक्रेनमा मतभेद हटाउन आह्वान गरे

भ्रमणमा आएका विदेशी पर्यटक होलीमा रमाउँदै

कतारकी राजकुमारी म्याग्दीमा

कतारकी राजकुमारी म्याग्दीमा

Discussion about this post

ताजा समाचार

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

२०७९ फाल्गुन १८, बिहीबार ०१:३०
विद्यालयको मुद्दा टुङ्गिएको दाबीबीच सञ्चारमा ‘चरित्र हत्या’को आरोप

विद्यालयको मुद्दा टुङ्गिएको दाबीबीच सञ्चारमा ‘चरित्र हत्या’को आरोप

२०७९ फाल्गुन १८, बिहीबार ०१:३०
सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

२०७९ फाल्गुन १८, बिहीबार ०१:३०
सिरहामा ५५ लाख नगद र ब्राउन सुगरसहित पाँच पक्राउ

सिरहामा ५५ लाख नगद र ब्राउन सुगरसहित पाँच पक्राउ

२०७९ फाल्गुन १८, बिहीबार ०१:३०
नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

२०७९ फाल्गुन १८, बिहीबार ०१:३०
दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

२०७९ फाल्गुन १८, बिहीबार ०१:३०
सडक बिस्तारले सुकुम्बासी बनाए, जीवन यापनमै संकट : सुकुम्बासी कोशीला मुखियालाई सहयोग

सडक बिस्तारले सुकुम्बासी बनाए, जीवन यापनमै संकट : सुकुम्बासी कोशीला मुखियालाई सहयोग

२०७९ फाल्गुन १८, बिहीबार ०१:३०
समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०७९ फाल्गुन १८, बिहीबार ०१:३०
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०७९ फाल्गुन १८, बिहीबार ०१:३०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.