Nepal BBC
Friday, December 12, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहा १ मा स्वतन्त्र उमेदवार गिरीको व्यापक चर्चा

महेश सिंह by महेश सिंह
२०७९ मंसिर २, शुक्रबार ०८:३८
सिरहा १ मा स्वतन्त्र उमेदवार गिरीको व्यापक चर्चा

Loading

महेश सिंह सिरहा लहान २ मंसिर – सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा दलका उमेदवार भन्दा स्वतन्त्र उमेदवार बनेकी सरिता गिरी निकै चर्चामा छन्। गठबन्धन भन्दा स्वतन्त्र उमेदवार सरिता गिरी लाई बिजय गराउने चारैतिर व्यापक हला चलेका छन्। उतरी र दक्षिण बेल्टको कुराले जनता उत्पादन मूलक ऊनी भोट् मागन निरन्तर घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन्। सरिता गिरीको लामो इतिहास रहेका छन्। मेरो उमेदवारी शासक र सामन्तीको विरुद्ध रहेको बताए ।
ऋण तन्त्र भएको देशमा जब सम्म सम्पुर्ण नेपालीलाई ऋणबाट मुक्त हुदैन तब सम्म देशमा जनताको स्तर उन्ति हुदैन नेतृ सरिता गिरीले बताए।

राजनीतिमा सकृय हुँदै २०६५ सालमा सिरहाको लहानमा भएको महाधिवेशनबाट निर्वाचित भएकी उनी नेपाल सदभावना पार्टी आन्दी देवीको केन्द्रिय अध्यक्षको जिम्मेवारी पाएकी उनी लोकतान्त्र र संघीयताका कुरामा कटिबध भई राजनीतिमा उकासिएका थिए।२०४६ सालमा नेपाली काङ्ग्रेसको सदस्यता लिई पार्टी प्रवेश गरेकी थिईन।

भारतको बिहीबार राज्यको सोनपुर पलेजा घाटको बुवा बिजय बहादुर गिरी र आमा मणि देवी गिरीकी जोठि छोरीका रूपमा २०१७ साल पुष महिनाको १२ गते जन्मिएकी सरिता गिरी माध्यमिक शिक्षा बिहार राज्यको कोकारो स्टीलमा माद्यामिक शिक्षा पुरा गरी उच्च शिक्षा त्रिभुवन बिश्वबिधालय काठमाडौं बाट राजनीति शास्त्रमा स्नातक र स्नातकोत्तर सम्मको शिक्षा अध्ययन गरेका हुन।

२०५१ सालको संघीयता आन्दोलनलाई उत्कर्समा पुगाउन नेपाल सदभावना पार्टीमा प्रवेश गरेका थिए।२०५८ सालको माओवादी जनयुद्धको प्रतिष्ठ भुमिकामा मुलुकमा जब निरंकुश संसद विघटन पछि लोकतान्त्र पुनः धरापमा पुगेको बेला ५ दलिय गठबन्धनको जनआन्दोलनमा सुरु भएको थियोे।

उक्त गठबन्धन पछी १२ बुदे शान्ति सम्झौता पश्चात् नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र समाबेश भइ गठबन्धनको ७ दलिय कार्यदलको सदस्य भई ४ बर्ष सम्म सरिता गिरी,डा.बाबुराम भट्टराई,माधव नेपाल, प्रचण्डको नजिक भएर काम गर्न मौका पाएका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

सप्तरीको खडक नगरपालिका–८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

सप्तरीको खडक नगरपालिका–८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

२०७९ मंसिर २, शुक्रबार ०८:३८
रघुनाथपुरमा श्रृजनशील लघुवित्तद्वारा वित्तीय साक्षरता अभिमुखिकरण सम्पन्न

रघुनाथपुरमा श्रृजनशील लघुवित्तद्वारा वित्तीय साक्षरता अभिमुखिकरण सम्पन्न

२०७९ मंसिर २, शुक्रबार ०८:३८
प्रादेशिक अस्पताल लहानमा फलफूल वितरण

प्रादेशिक अस्पताल लहानमा फलफूल वितरण

२०७९ मंसिर २, शुक्रबार ०८:३८
नेपाली कांग्रेस सिरहा-२ बाट रामचन्द्र, चित्रलेखा र अमिय यादवको नाम सर्वसम्मत सिफारिस

नेपाली कांग्रेस सिरहा-२ बाट रामचन्द्र, चित्रलेखा र अमिय यादवको नाम सर्वसम्मत सिफारिस

२०७९ मंसिर २, शुक्रबार ०८:३८
शिक्षा र खेलकुदलाई प्रोत्साहन: मन्त्री गुप्ताबाट प्राप्त फुटबल बालासुन्दरी मा.वि.लाई हस्तान्तरण

शिक्षा र खेलकुदलाई प्रोत्साहन: मन्त्री गुप्ताबाट प्राप्त फुटबल बालासुन्दरी मा.वि.लाई हस्तान्तरण

२०७९ मंसिर २, शुक्रबार ०८:३८
धनुषामा एक हप्तामा दुई महिलाको शंकास्पद मृत्यु : महिला अधिकारकर्मीको खबरदारी र्याली, प्रहरीलाई ध्यानाकर्षण पत्र

धनुषामा एक हप्तामा दुई महिलाको शंकास्पद मृत्यु : महिला अधिकारकर्मीको खबरदारी र्याली, प्रहरीलाई ध्यानाकर्षण पत्र

२०७९ मंसिर २, शुक्रबार ०८:३८
Next Post
सिरहा १ ख मा नेता गुप्तालाई जिताउन स्थानीय निकै उत्साहित

सिरहा १ ख मा नेता गुप्तालाई जिताउन स्थानीय निकै उत्साहित

नक्कली मतपत्र छ्पाई बुथ कब्जा गराई मधेसमा जसरी पनि चुनाव जित्ने जुक्तिमा जसपा अध्यक्ष यादव

नक्कली मतपत्र छ्पाई बुथ कब्जा गराई मधेसमा जसरी पनि चुनाव जित्ने जुक्तिमा जसपा अध्यक्ष यादव

सिरहाको कर्जन्हा मतदान केन्द्रमा गोलि चल्यो

सिरहाको कर्जन्हा मतदान केन्द्रमा गोलि चल्यो

Discussion about this post

ताजा समाचार

सप्तरीको खडक नगरपालिका–८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

सप्तरीको खडक नगरपालिका–८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

२०७९ मंसिर २, शुक्रबार ०८:३८
रघुनाथपुरमा श्रृजनशील लघुवित्तद्वारा वित्तीय साक्षरता अभिमुखिकरण सम्पन्न

रघुनाथपुरमा श्रृजनशील लघुवित्तद्वारा वित्तीय साक्षरता अभिमुखिकरण सम्पन्न

२०७९ मंसिर २, शुक्रबार ०८:३८
प्रादेशिक अस्पताल लहानमा फलफूल वितरण

प्रादेशिक अस्पताल लहानमा फलफूल वितरण

२०७९ मंसिर २, शुक्रबार ०८:३८
नेपाली कांग्रेस सिरहा-२ बाट रामचन्द्र, चित्रलेखा र अमिय यादवको नाम सर्वसम्मत सिफारिस

नेपाली कांग्रेस सिरहा-२ बाट रामचन्द्र, चित्रलेखा र अमिय यादवको नाम सर्वसम्मत सिफारिस

२०७९ मंसिर २, शुक्रबार ०८:३८
राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्जिनियर अरबिन्द कुमार राम सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्जिनियर अरबिन्द कुमार राम सिफारिस

२०७९ मंसिर २, शुक्रबार ०८:३८
शिक्षा र खेलकुदलाई प्रोत्साहन: मन्त्री गुप्ताबाट प्राप्त फुटबल बालासुन्दरी मा.वि.लाई हस्तान्तरण

शिक्षा र खेलकुदलाई प्रोत्साहन: मन्त्री गुप्ताबाट प्राप्त फुटबल बालासुन्दरी मा.वि.लाई हस्तान्तरण

२०७९ मंसिर २, शुक्रबार ०८:३८
मानवीय सेवामा लहान जेसिज: दुर्गा मन्दिर नजिक बृहत् रक्तदान

मानवीय सेवामा लहान जेसिज: दुर्गा मन्दिर नजिक बृहत् रक्तदान

२०७९ मंसिर २, शुक्रबार ०८:३८
धनुषामा एक हप्तामा दुई महिलाको शंकास्पद मृत्यु : महिला अधिकारकर्मीको खबरदारी र्याली, प्रहरीलाई ध्यानाकर्षण पत्र

धनुषामा एक हप्तामा दुई महिलाको शंकास्पद मृत्यु : महिला अधिकारकर्मीको खबरदारी र्याली, प्रहरीलाई ध्यानाकर्षण पत्र

२०७९ मंसिर २, शुक्रबार ०८:३८
मिर्चैया उद्योग वाणिज्य संघको निर्वाचनमा राज कुमार साह सर्वाधिक बलियो दाबी

मिर्चैया उद्योग वाणिज्य संघको निर्वाचनमा राज कुमार साह सर्वाधिक बलियो दाबी

२०७९ मंसिर २, शुक्रबार ०८:३८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.