Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Tuesday, May 20, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

स्वतन्त्र उमेदवार सुरेश कार्की समाजमा स्थापित हुँदै

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ कार्तिक २५, शुक्रबार ०२:५४
स्वतन्त्र उमेदवार सुरेश कार्की समाजमा स्थापित हुँदै

Loading

लहान ।लामो समय देखि मिडिया क्षेत्रमा काम र ओकालत गर्दै आएको समाजिक अभियानता सुरेश कुमार कार्की यतिबेला चुनावमा होमिएको छ।

चुनावमा होमिएका सिरहा क्षेत्र नं. २ को स्वतन्त्र उमेदवार प्रतिनिधि सभा सदस्य कार्की घर दैलो अभियानमा जनता समक्ष पुगिरहदा उनको जताततै चर्चा यतिबेला गाँउ वस्तिमा हुन थालेका छन् ।

कार्कीले पत्रकार सम्मेलन गर्दै आफ्ना भावी योजना बताउदै सार्वजनिक रूपमै औठा छाप सहित आम जनताको लागि विकास निर्माण गर्ने प्रतिबद्धता जाहेर गर्दै घर दैलोमा विधिपूर्वक रहेका कार्कीको चौतर्फी चर्चामा छ।

नेपालकै राजनीतिक इतिहासमा पहिलो पटक १५ बुन्दे प्रतिबद्धता गरेको नेपाली बसहा कागजमा औठा छाप गर्ने उमेदवार कार्की हुन। कार्कीले घर दैलो गरि रहदा जनताको गुनासो यतिबेला सुनिरहेका छ्न।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

२०७९ कार्तिक २५, शुक्रबार ०२:५४
सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

सिरहामा ५५ लाख नगद र ब्राउन सुगरसहित पाँच पक्राउ

नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

Next Post
उपेन्द्र यादवकाे निर्वाचन क्षेत्रमा जिहादविरुद्ध प्रदर्शन

गरिब खेप्दै सिरहा १ बाट प्रतिनिधि सभाका स्वतन्त्र उमेदवार बन पुगे: नेता झा

प्रहरी प्रशासन मूकदर्शक,चुनाव प्रचारमा भारतीय गाडीको प्रयोग रोकिएन

Discussion about this post

ताजा समाचार

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

२०७९ कार्तिक २५, शुक्रबार ०२:५४
विद्यालयको मुद्दा टुङ्गिएको दाबीबीच सञ्चारमा ‘चरित्र हत्या’को आरोप

विद्यालयको मुद्दा टुङ्गिएको दाबीबीच सञ्चारमा ‘चरित्र हत्या’को आरोप

२०७९ कार्तिक २५, शुक्रबार ०२:५४
सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

२०७९ कार्तिक २५, शुक्रबार ०२:५४
सिरहामा ५५ लाख नगद र ब्राउन सुगरसहित पाँच पक्राउ

सिरहामा ५५ लाख नगद र ब्राउन सुगरसहित पाँच पक्राउ

२०७९ कार्तिक २५, शुक्रबार ०२:५४
नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

२०७९ कार्तिक २५, शुक्रबार ०२:५४
दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

२०७९ कार्तिक २५, शुक्रबार ०२:५४
सडक बिस्तारले सुकुम्बासी बनाए, जीवन यापनमै संकट : सुकुम्बासी कोशीला मुखियालाई सहयोग

सडक बिस्तारले सुकुम्बासी बनाए, जीवन यापनमै संकट : सुकुम्बासी कोशीला मुखियालाई सहयोग

२०७९ कार्तिक २५, शुक्रबार ०२:५४
समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०७९ कार्तिक २५, शुक्रबार ०२:५४
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.