Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा धर्मलाई राजनीति ब्यापार बनाउदै

महेश सिंह by महेश सिंह
२०७९ कार्तिक १४, सोमबार ०७:००
सिरहामा धर्मलाई राजनीति ब्यापार बनाउदै

Loading

सिरहाको निर्वाचन क्षेत्र नं. ४ मा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको माहौलमो नेताहरुको झण्डा र व्यानर छठ घाटमा समेत देखियो छ् ।आम सर्वसाधारणहरुको चन्दावाट छठ घाट सजाउने परम्परा अनुसार यसपाली पनि भएको थियो तर केही हतोत्साहित मानसिकताका गैर राजनितिक चरित्र भएको नेताहरुले मैले चन्दा दिएर छठ घाट वनाएर दिएको भन्दै प्रचार प्रसार गरेका छन।

कर्जन्हा नगरपालीका वडा नं. ६ मा छठ घाटको दुवैतर्फ व्यानर लगाएकोले प्रष्ट देखिएका छन्। स्थानीय श्रद्धालु भक्त जनहरु आक्रोसित भएपछि स्थिती समान्य पार्न स्थानीय जनप्रतिनिधिहरु सक्रिय भुमिका निभाई अप्रिय घटना हुनवाट जोगाएको वडा अध्यक्ष प्रकाश श्रेष्ठले वताउनु भयो।

यसैप्रकारको हरेक छठ घाटमा दोकान जस्तै थापेर वसेका विभिन्न दल संग आवद्ध तथा स्वतन्त्र उम्मेदवारहरुले श्रद्धालु भक्तजनहरुलाई फकाउनमा व्यस्त देखीयो त्यसैगरी कतै स्टेज प्रोग्रम समेत उद्घाटन भएको समेत स्रोतहरुको दावीरहेको छ ।

महेश सिंह

महेश सिंह

Related Posts

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ कार्तिक १४, सोमबार ०७:००
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ कार्तिक १४, सोमबार ०७:००
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०७९ कार्तिक १४, सोमबार ०७:००
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०७९ कार्तिक १४, सोमबार ०७:००
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०७९ कार्तिक १४, सोमबार ०७:००
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०७९ कार्तिक १४, सोमबार ०७:००
Next Post
कुकुरसँग यौ’नसम्पर्क गर्दा एक महिलाको मृ’त्यु

कुकुरसँग यौ’नसम्पर्क गर्दा एक महिलाको मृ’त्यु

जनताको बिश्वास जितदै नेता गुप्ता

जनताको बिश्वास जितदै नेता गुप्ता

राजनिति,प्रशासनिक संरचनामा परिवर्तन ल्याउने छु: सरिता गिरी 

राजनिति,प्रशासनिक संरचनामा परिवर्तन ल्याउने छु: सरिता गिरी 

Discussion about this post

ताजा समाचार

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०७९ कार्तिक १४, सोमबार ०७:००
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०७९ कार्तिक १४, सोमबार ०७:००
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०७९ कार्तिक १४, सोमबार ०७:००
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०७९ कार्तिक १४, सोमबार ०७:००
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०७९ कार्तिक १४, सोमबार ०७:००
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०७९ कार्तिक १४, सोमबार ०७:००
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०७९ कार्तिक १४, सोमबार ०७:००
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०७९ कार्तिक १४, सोमबार ०७:००
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०७९ कार्तिक १४, सोमबार ०७:००

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.