Nepal BBC
Friday, November 6, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

छिनछिनमा विद्युत अवरुद्ध हुँदा उपभोक्ता हैरान

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र ११, शनिबार १९:०९
छिनछिनमा विद्युत अवरुद्ध हुँदा उपभोक्ता हैरान

Loading

खोटाङ । विद्युत छिनमा आउने र छिनमै जाने समस्याले खोटाङका सेवाग्राही हैरान भएका छन् । एकैदिन दर्जनौं पटक विद्युत आउने र जाने समस्याले सेवाग्राही मारमा परेका हुन् ।

झ्याप्प आउने र झ्याप्प जाने विद्युतले विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको गुनासो छ । दिनमा दर्जनौं पटक विद्युत जाने र आउने समस्याका विषयमा पत्रकारले चासो दिएका छन् । 

मंगलबार नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख इन्जिनियर विजयराज रेग्मीलाई भेट गरी पत्रकारको टोलीले विद्युत नियमित गराउन ध्यानाकर्षण गराएका छन् । पत्रकार महासंघ शाखा अध्यक्ष दिलीप खत्री नेतृत्वको पत्रकारको टोलीले छिनछिनमा विद्युत अवरुद्ध हुनुको कारण माग गरेका थिए ।

पत्रकारको टोलीले विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रको सेवा प्रवाहमाथि प्रश्न उठाउँदै चुस्तदुरुस्त सेवा उपलब्ध गराउन रेग्मीको ध्यानाकर्षण गराएका छन् । पटकपटक विद्युत अवरुद्ध हुँदा समाचार सम्प्रेषणमा समस्या भएको पत्रकारहरूले बताएका छन् । 

जिल्लामा आइतबारयता छिनछिनमा बत्ती आउने र जाने समस्या देखिएको छ । हावाहुरीका कारण पोल तथा तार छोएका बाँस तथा रुखको हाँगो पन्छाउने क्रममा पटकपटक लाइन काट्नु परेको विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख रेग्मीले बताए । 

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८३ जेष्ठ २१, बिहीबार २२:११
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८३ जेष्ठ २१, बिहीबार ११:४५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८३ जेष्ठ १९, मंगलवार १६:४८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८३ जेष्ठ १९, मंगलवार १५:१५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८३ जेष्ठ १८, सोमबार १६:५८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८३ जेष्ठ १८, सोमबार १५:५६
Next Post
वडा कार्यालयको पनि शाखा

वडा कार्यालयको पनि शाखा

नागरिकता विधेयकबारे ध्यानाकर्षण गराउन लोसपाका नेता पुगे राष्ट्रपति निवासमा

नागरिकता विधेयकबारे ध्यानाकर्षण गराउन लोसपाका नेता पुगे राष्ट्रपति निवासमा

‘एमसीसीले कर्णालीको कायापलट गर्छ’

‘एमसीसीले कर्णालीको कायापलट गर्छ’

Discussion about this post

ताजा समाचार

लहानमा विकास कुमार सारडाद्वारा ‘राधे राधे ज्वेलर्स’ सञ्चालनमा, उद्घाटनकै दिन ग्राहकको भीड

लहानमा विकास कुमार सारडाद्वारा ‘राधे राधे ज्वेलर्स’ सञ्चालनमा, उद्घाटनकै दिन ग्राहकको भीड

२०८३ कार्तिक १९, बिहीबार १४:१३
सामाजिक सेवामा सक्रिय डा. कासिन्द्र मेहरा विश्व हिन्दु परिषद् नेपालद्वारा सम्मानित

सामाजिक सेवामा सक्रिय डा. कासिन्द्र मेहरा विश्व हिन्दु परिषद् नेपालद्वारा सम्मानित

२०८३ कार्तिक १९, बिहीबार ९:०५
जसपा नेपाल मधेश प्रदेश समितिका नवनियुक्त सदस्यद्वारा शपथ ग्रहण, निर्वाचनमा राम्रो नतिजा ल्याउने दाबी

जसपा नेपाल मधेश प्रदेश समितिका नवनियुक्त सदस्यद्वारा शपथ ग्रहण, निर्वाचनमा राम्रो नतिजा ल्याउने दाबी

२०८३ कार्तिक १९, बिहीबार ८:१९
धार्मिक पर्यटन प्रवर्द्धनका लागि विश्व हिन्दू परिषद् नेपालको धार्मिक यात्रा,सलहेश फूलबारीमा टोलीलाई स्वागत

धार्मिक पर्यटन प्रवर्द्धनका लागि विश्व हिन्दू परिषद् नेपालको धार्मिक यात्रा,सलहेश फूलबारीमा टोलीलाई स्वागत

२०८३ कार्तिक १८, बुधबार ८:४०
सिरहामा कुशवाहा समुदायको शुभकामना आदानप्रदान, एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड

सिरहामा कुशवाहा समुदायको शुभकामना आदानप्रदान, एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड

२०८३ कार्तिक १८, बुधबार ७:४५
जेन्जीलाई तुरुन्तै जागिर, द्वन्द्वपीडितलाई न्याय र रोजगारी खोइ ?’ लहानमा संक्रमणकालीन न्यायबारे छलफल

जेन्जीलाई तुरुन्तै जागिर, द्वन्द्वपीडितलाई न्याय र रोजगारी खोइ ?’ लहानमा संक्रमणकालीन न्यायबारे छलफल

२०८३ कार्तिक १८, बुधबार ६:२१
लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

२०८३ कार्तिक १०, मंगलवार २२:१०
ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

२०८३ कार्तिक ९, सोमबार १३:१९
नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

२०८३ कार्तिक ९, सोमबार ११:२२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.