Nepal BBC
Wednesday, June 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

राजनीति बुझिएका चर्चित ब्यक्ति कार्कीको स्वतन्त्रउमेदवारी

महेश सिंह by महेश सिंह
२०७९ कार्तिक ९, बुधबार ०३:१६
राजनीति बुझिएका चर्चित ब्यक्ति कार्कीको स्वतन्त्रउमेदवारी

Loading

 क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यकाे उमेदवार अधिवक्ता सुरेश कुमार कार्कीले साेमवार धनगढीमाई नपा प्रकृतिक अस्पताल काे सभाकक्षमा पत्रकार सम्मेलन गरेर आफ्नो प्रतिबद्धता पत्रमा आैठा छाप लगाएर अभिलेखकाेलागी पत्रकार महासँघ सिरहाको अध्यक्ष मनाेज बनैता लगायत जिल्ला भरिका पत्रकारहरुलाई बुझाएको छ । यसमा उल्लेख गरिएको छ साे प्रतिबद्धता पत्र बमाेजिम काम नगरेकाे खण्डमा यस क्षेत्रका कुनैपनि न्याय प्रेमी मतदाताले संसद सचिवालयमा पेश गरेमा यसैलाई मेराे राजिनामा मानि म पदमुक्त भएमा मञ्जुर गर्द छु ।
कार्कि विगत लामाे समय सिरहा जिल्लामा पत्रकारिता लगायत रेयूकाई नेपाल संस्थाकाे अध्यक्ष,निर्देशक,रेडियो नेपालकाे कार्यकारी निर्देशक, दर्जनौं संघ संस्थाका मध्यमवाट समाजसेवा गर्दै आईरहेकाे छ ।
वहाँ नेपाकै पहिलाे उमेदवार हाे जाे जनता समक्ष आफ्नो प्रतिबद्धता अनुसार काम नगरेमा पद मुक्त हुन सक्ने लिखित पत्रमा हस्ताक्षर गरेर बुझाएको छ ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ कार्तिक ९, बुधबार ०३:१६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ कार्तिक ९, बुधबार ०३:१६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ कार्तिक ९, बुधबार ०३:१६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ कार्तिक ९, बुधबार ०३:१६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ कार्तिक ९, बुधबार ०३:१६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ कार्तिक ९, बुधबार ०३:१६
Next Post
दलित समुदायबाट सिरहा निर्वाचन क्षेत्र न. १ मा मनोज पासमानको उमेदवारी

दलित समुदायबाट सिरहा निर्वाचन क्षेत्र न. १ मा मनोज पासमानको उमेदवारी

कुशवाहाको लौरो अभियान ठाँउ ठाँउमा बलियो   

कुशवाहाको लौरो अभियान ठाँउ ठाँउमा बलियो   

राजनीति छोडनै सकिन: नेता अशोक यादव

राजनीति छोडनै सकिन: नेता अशोक यादव

Discussion about this post

ताजा समाचार

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०७९ कार्तिक ९, बुधबार ०३:१६
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०७९ कार्तिक ९, बुधबार ०३:१६
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०७९ कार्तिक ९, बुधबार ०३:१६
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०७९ कार्तिक ९, बुधबार ०३:१६
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०७९ कार्तिक ९, बुधबार ०३:१६
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०७९ कार्तिक ९, बुधबार ०३:१६
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०७९ कार्तिक ९, बुधबार ०३:१६
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०७९ कार्तिक ९, बुधबार ०३:१६
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०७९ कार्तिक ९, बुधबार ०३:१६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.