Nepal BBC
Monday, July 27, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान ४ मा सरसफाई समिति गठन

महेश सिंह by महेश सिंह
२०७९ कार्तिक ५, शनिबार १६:२९
लहान ४ मा सरसफाई समिति गठन

Loading

 – सिरहाको लहान नगरपालिका वाडा नम्बर ४ मा सरसफाई तथा बृक्षा रोपन कार्यक्रम सम्पन्न भएको छ। स्व्च्छ र हरियाली वातावरण रहित समाज निर्माण गर्न सरसफाई तथा बृक्षा रोपन कार्यक्रम गरिएको हो।

वरिष्ठ पत्रकार तथा समाजिक चिन्ताजनक बिमल ठाकुरको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिकाको मेयर महेश प्रसाद चौधरी,बिशिस्ट अतिथिमा ईलाका प्रशासन कार्यालयको प्रमुख रेबती रमन शर्मा,ईलाका प्रहरी कार्यालय लहानका इन्चार्ज प्रहरी नायव उपरीक्षक कुमार मैनाली,वाडा अध्यक्ष राम नाथ पंडित,लहान नगरपालिकाको सरसफाई संयोजक राम औतार शर्मा, श्याम साह,लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि चौधरीका अनुसार लहान नगरपालिका सरसफाई नै हाम्रो लहानबासीको पहिचान हो भन्दै अभिमुखीकरण गर्न आफनो आफनो वाडाको प्रमुख हो मैले कुनै काखा पाखा गर्दैन। सबै वाडामा समिति गठन गर्नु पर्ने निर्देशन दिएका थिए। हाम्रो लहान हो सबैलाई आफ्नै लहान हो भने हाम्रो चाहना रहेको बताए।

सरसफाई सुधार समिति गठन गरेको अवस्था जन समुदायले गर्‍यो भने मात्र हुन्छ भने यसबाट सबै टोललाई कसरी सुधार गर्ने मन्साई हुनुपर्ने ईलाका प्रशासन प्रमुख रेबती रमन शर्माले बताए। नगरपालिकाको मात्र होइनन् हामी सबै लहान बासीको दाईत्व रहेको बताए।

बृक्षा रोपनबाट सबै जनसमुदाय लाभ लियोस र स्व्च्छ हावापानीको आन्दोलन लियोस र सरसफाई लाई अभियानको रूपमा अगाडि बढाओस भने मेरो बुझाई रहेको ईलाका प्रहरी कार्यालय लहानका इन्चार्ज कुमार मैनालीले बताए।

कार्यक्रमको सभा अध्यक्ष तथा अग्रिमा एकेडमीका संचालक बिमल ठाकुर का अनुसार यो सरसफाई अभियानबाट सम्पुर्ण लहान बासीका जनसमुदायमा सरसफाई गर्ने बानीको बिकास होस् भन्ने उनलेे चर्चा गरेका थिए।सडक पेटीमा विभिन्न प्रजातीको बिरुवाहरु रोपीएका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ कार्तिक ५, शनिबार १६:२९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ कार्तिक ५, शनिबार १६:२९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ कार्तिक ५, शनिबार १६:२९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ कार्तिक ५, शनिबार १६:२९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ कार्तिक ५, शनिबार १६:२९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ कार्तिक ५, शनिबार १६:२९
Next Post
हिंसा न्यूनीकरण गर्न लहानमा अन्तरक्रिया

हिंसा न्यूनीकरण गर्न लहानमा अन्तरक्रिया

लहान ३ मा नगर स्तरीय कृकेट सम्पन्न

लहान ३ मा नगर स्तरीय कृकेट सम्पन्न

गुनासोको पोका बन्दै गएको लहान अस्पतालमा उपमेयरको अनुगमन

गुनासोको पोका बन्दै गएको लहान अस्पतालमा उपमेयरको अनुगमन

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०७९ कार्तिक ५, शनिबार १६:२९
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०७९ कार्तिक ५, शनिबार १६:२९
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०७९ कार्तिक ५, शनिबार १६:२९
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०७९ कार्तिक ५, शनिबार १६:२९
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०७९ कार्तिक ५, शनिबार १६:२९
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०७९ कार्तिक ५, शनिबार १६:२९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.