Nepal BBC
Saturday, August 1, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जागरण अभियानको बारा जिल्ला अध्यक्ष विक्रम महराको निधन

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ आश्विन २०, बिहीबार ०४:०७
जागरण अभियानको बारा जिल्ला अध्यक्ष विक्रम महराको निधन

Loading

बारा । राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालका बारा जिल्ला अध्यक्ष विक्रम महराको निधन भएको छ ।

बाराको कलैया उपमहानगरपालिका १६, मझौलिया गाउँमा जन्मेका ७५ वर्षीय महराको बुधबार बेलुकी ज्वरो आएको थियो । राति ९ बजे हृदय घातको कारण मृत्यु भएको उहाँको निकटतम साथी किशोरी महराले जानकारी दिनु भएको छ ।

लकडाउनमा दलितमाथि श्रृङखलावद्ध हत्या, हिंसा, बलात्कार, कुटपिट बढेपछि खबरदारी र संघर्ष स्वरुप राजेश विद्रोहीको नेतृत्वमा देशैभरी निर्माण भएको राष्ट्रिय दलित मुक्ति जागरण अभियानका जिल्ला अध्यक्ष समेत हुनुहुन्थ्यो महरा ।

राष्ट्रिय दलित मुक्ति जागरण अभियानले शोक विज्ञप्ति निकाल्दै महराको निधनले जागरण अभियानको अपूर्निय क्षति भएकोले शोकाकुल परिवारमा धैर्यधारण मिलोस्, महराको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

महरा लामो समयदेखि कम्युनिस्ट राजनीतिकबाट प्रेरित थिए । नेकपा एमालेबाट २०४८ सालमा गाविस अध्यक्षमा निर्वाचित पनि भएका थिए भने राष्ट्रिय दलित आयोगको सदस्य समेत भएका थिए । महरा श्री गुरु रविदास मिसन नेपालका राष्ट्रिय अध्यक्ष समेत हुनुहुन्थ्यो ।

नेकपा एमाले विभाजित भएपछि माधवकुमार नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टीमा संलग्न थिए । महराको परिवारमा १ छोरा २ छोरी र श्रीमती छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ आश्विन २०, बिहीबार ०४:०७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ आश्विन २०, बिहीबार ०४:०७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ आश्विन २०, बिहीबार ०४:०७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ आश्विन २०, बिहीबार ०४:०७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ आश्विन २०, बिहीबार ०४:०७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ आश्विन २०, बिहीबार ०४:०७
Next Post
ठाडीमा कुटपिट ३ जना घाइते एकको अबस्थामा गम्भीर

ठाडीमा कुटपिट ३ जना घाइते एकको अबस्थामा गम्भीर

काङ्ग्रेस नेता केशी भन्छन्: टिकट आफुले पाउनु पर्ने हो

काङ्ग्रेस नेता केशी भन्छन्: टिकट आफुले पाउनु पर्ने हो

काङ्ग्रेस नेता केशी भन्छन्: टिकट आफुले पाउनु पर्ने हो

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०७९ आश्विन २०, बिहीबार ०४:०७
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०७९ आश्विन २०, बिहीबार ०४:०७
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०७९ आश्विन २०, बिहीबार ०४:०७
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०७९ आश्विन २०, बिहीबार ०४:०७
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०७९ आश्विन २०, बिहीबार ०४:०७
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०७९ आश्विन २०, बिहीबार ०४:०७
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०७९ आश्विन २०, बिहीबार ०४:०७
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०७९ आश्विन २०, बिहीबार ०४:०७
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०७९ आश्विन २०, बिहीबार ०४:०७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.