Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

महेश सिंह by महेश सिंह
२०८२ चैत्र ३०, सोमबार २२:२५
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

Loading

महेश सिंह लहान सिरहा – कृषकको उत्पादनलाई बजारसँग जोड्दै पोषण र जनस्वास्थ्यमा सचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित आयोजित कृषि तथा पोषण मेला सम्पन्न भएको छ। मेलाले स्थानीय तहमा कृषि आधुनिकीकरण, उत्पादन वृद्धि र स्वस्थ जीवनशैली प्रवर्द्धनमा महत्वपूर्ण सन्देश दिएको छ।
राष्ट्रिय कृषक समूह महासंघ नेपालमा आबद्ध २७ कृषक समूहको सहभागितामा आयोजित मेलामा अन्नबाली, दलहन, तेलहन, हरियो तरकारी तथा पशुपन्छीजन्य उत्पादनहरूको प्रदर्शनी गरिएको थियो।

कृषकहरूले आफ्ना उत्पादनहरू प्रदर्शनसँगै बजार विस्तारका अवसरबारे अनुभव आदानप्रदान गरेका थिए।
मेलामा आधुनिक कृषि प्रविधि र सेवाहरूलाई विशेष प्राथमिकता दिइएको थियो। एग्रोभेटमार्फत उन्नत बीउबिजन, प्राङ्गारिक मल, कृषि औजार तथा किरानियन्त्रण प्रविधि प्रदर्शन गरिएको थियो। कृषि शाखाले माटो परीक्षण सेवा प्रदान गर्दै वैज्ञानिक खेती प्रणालीबारे जानकारी गराएको थियो भने पशु शाखाले गोबर परीक्षण तथा पशुपन्छीमा लाग्ने रोग नियन्त्रणसम्बन्धी परामर्श दिएको थियो।
स्वास्थ्य र पोषण क्षेत्रतर्फ, स्वास्थ्य शाखाले हाइट बोर्ड, मुआक टेप, औषधि तथा परिवार नियोजनका सामग्री प्रदर्शनमा राख्दै समुदायमा जनचेतना फैलाएको थियो। महिला स्वयंसेविकाहरूले पोषण बगैंचाको नमुना प्रस्तुत गर्दै सन्तुलित आहारको महत्वबारे जानकारी गराएका थिए। सरस्वती डेरी ले दूधबाट बन्ने विभिन्न परिकारहरू प्रदर्शन गरी कृषि उत्पादनको मूल्य अभिवृद्धिमा जोड दिएको थियो।

मेलामा उत्कृष्ट योगदान गर्ने १० कृषक समूहलाई सम्मान गरिएको थियो। साथै, पोषण परियोजनामा सक्रिय योगदान पुर्‍याएका नवीन कुमार तिवारी र अनिशा माझीलाई विशेष सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
महासंघका पोषण अधिकृत आंचल खडका र मधेस प्रदेश सचिव यामुन प्रसाद यादवले कार्यक्रमको अनुगमन तथा मूल्यांकन गरेका थिए। आयोजकका अनुसार यस्ता कार्यक्रमले कृषकलाई प्रविधिमैत्री बनाउँदै उत्पादन वृद्धि, आम्दानी विस्तार र पोषण सुधारमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ चैत्र ३०, सोमबार २२:२५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ चैत्र ३०, सोमबार २२:२५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ चैत्र ३०, सोमबार २२:२५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ चैत्र ३०, सोमबार २२:२५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ चैत्र ३०, सोमबार २२:२५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ चैत्र ३०, सोमबार २२:२५
Next Post
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

Discussion about this post

ताजा समाचार

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ चैत्र ३०, सोमबार २२:२५
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ चैत्र ३०, सोमबार २२:२५
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ चैत्र ३०, सोमबार २२:२५
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ चैत्र ३०, सोमबार २२:२५
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ चैत्र ३०, सोमबार २२:२५
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८२ चैत्र ३०, सोमबार २२:२५
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८२ चैत्र ३०, सोमबार २२:२५
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८२ चैत्र ३०, सोमबार २२:२५
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८२ चैत्र ३०, सोमबार २२:२५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.