Nepal BBC
Wednesday, August 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

महेश सिंह by महेश सिंह
२०८२ चैत्र २३, सोमबार ०६:००
जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

Loading

महेश सिंह सिरहा, लहान –जन्मदिनलाई सामाजिक कार्यसँग जोड्दै लहान नगरपालिका–१८ पकडियागढ मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। जेसिज नागेश्वर महतो (सन् २०२६ का जनसम्पर्क अधिकारी–PRO) को २७औँ जन्मदिनको अवसरमा आयोजित उक्त कार्यक्रमले वातावरण संरक्षण तथा सौन्दर्यकरणमा महत्वपूर्ण सन्देश दिएको छ।
कार्यक्रममा जेसिजकर्मी, समाजसेवी, बुद्धिजीवी, राजनीतिकर्मी तथा इष्टमित्रहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी सबैप्रति महतोले हृदयदेखि आभार व्यक्त गर्दै यस्ता सामाजिक कार्यमा निरन्तरता दिने प्रतिबद्धता जनाए।
लहान नगरपालिका–१८ सोभापुर निवासी बुवा विनोद कुमार महतो र आमा चन्द्रकला देवी महतोका जेठा छोरा नागेश्वर महतो सानैदेखि समाजसेवामा सक्रिय र समाजहितमा समर्पित रहँदै आएका छन्। उनले आफ्नो जन्मदिनलाई केवल व्यक्तिगत उत्सव नभई सामाजिक उत्तरदायित्वसँग जोड्दै वृक्षारोपणमार्फत सकारात्मक उदाहरण प्रस्तुत गरेका छन्।
पकडियागढ (पोकरियागढ) पर्यटकीय क्षेत्रमा गरिएको वृक्षारोपणले स्थानीय वातावरण संरक्षणसँगै सौन्दर्य अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ। उक्त स्थानमा प्रत्येक वर्ष बैशाख २ गते भव्य मेला लाग्ने र हजारौँ पर्यटकको आगमन हुने भएकाले यस क्षेत्रको संरक्षण र विकासमा यस्तो पहल महत्वपूर्ण मानिएको छ।
लहान सिटी जेसिजका अध्यक्ष बमचन्द्र चौधरीले समाजमा यस्ता सकारात्मक सोच भएका युवाहरूको आवश्यकता रहेको उल्लेख गर्दै जेसिजको तर्फबाट महतोको कार्यको प्रशंसा गरे।
कार्यक्रममा दुर्गानन्द महतो, शिवानन्द चौधरी, विजय महतो, मुकेश महतो लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने काङ्ग्रेस नेता राउतको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो।
यस प्रकारको अभियानले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्दै समाजलाई सकारात्मक दिशातर्फ अग्रसर गराउने विश्वास गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ चैत्र २३, सोमबार ०६:००
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ चैत्र २३, सोमबार ०६:००
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ चैत्र २३, सोमबार ०६:००
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ चैत्र २३, सोमबार ०६:००
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ चैत्र २३, सोमबार ०६:००
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ चैत्र २३, सोमबार ०६:००
Next Post
बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

Discussion about this post

ताजा समाचार

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

२०८२ चैत्र २३, सोमबार ०६:००
गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

२०८२ चैत्र २३, सोमबार ०६:००
धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८२ चैत्र २३, सोमबार ०६:००
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८२ चैत्र २३, सोमबार ०६:००
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८२ चैत्र २३, सोमबार ०६:००
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८२ चैत्र २३, सोमबार ०६:००
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८२ चैत्र २३, सोमबार ०६:००
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८२ चैत्र २३, सोमबार ०६:००
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८२ चैत्र २३, सोमबार ०६:००

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.