Nepal BBC
Friday, April 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

महेश सिंह by महेश सिंह
२०८२ चैत्र २०, शुक्रबार १६:४९
गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

Loading

महेश सिंह लहान – सिरहाको लहान नगरपालिका–२ मा अवस्थित गोल्डेन फ्युचर एकेडेमीमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरूलाई लक्षित गर्दै बिदाई समारोह कार्यक्रम सम्पन्न गरिएको छ। विद्यालयका प्रिन्सिपल उपेन्द्र प्रसाद यादवका अनुसार कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूले आफ्ना सिनियर विद्यार्थीलाई सम्मानपूर्वक बिदाई गरेका हुन्।
कार्यक्रममा विद्यार्थीहरूले एकअर्काबीच अबिर लगाउँदै मायाँ, स्नेह र सम्झनाहरू साटासाट गरेका थिए। भावनात्मक तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागिता देखिएको थियो।
यस अवसरमा एक विद्यार्थीले आफ्ना सिनियरप्रति रहेको मायाँ र सम्मान व्यक्त गर्दै विद्यालय जीवनका स्मरणीय क्षणहरूलाई सधैं सम्झिरहने बताए।
विद्यालयका प्रिन्सिपल यादवले बिदाई मन्तव्य राख्दै कक्षा १० का विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका थिए। साथै, पछिल्लो समय विद्यालयप्रति अभिभावक तथा विद्यार्थीहरूको आकर्षण बढ्दै गएको समेत उनले जानकारी दिए। कार्यक्रमले विद्यार्थीहरूबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सफलतापूर्वक सम्पन्न भएको विद्यालयले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ चैत्र २०, शुक्रबार १६:४९
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

Next Post
जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

Discussion about this post

ताजा समाचार

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.