Nepal BBC
Saturday, August 8, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

महेश सिंह by महेश सिंह
२०८२ चैत्र १९, बिहीबार ०८:३२
ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

Loading

जनकपुरधाममा विविध कार्यक्रमसहित मनाइयो दिवस, उच्चस्तरीय सहभागिता

महेश सिंह लहान सिरहा – महिला अधिकार र सामाजिक न्यायको क्षेत्रमा क्रियाशील संस्था ओरेकले आफ्नो ३५औँ वार्षिकोत्सव मधेस प्रदेश कार्यालयको प्राङ्गणमा विभिन्न कार्यक्रमसहित मनाएको छ।
वार्षिकोत्सवका अवसरमा संस्थाले विगतदेखि सञ्चालन गर्दै आएका अभियान तथा कार्यक्रमहरूलाई आर्ट चित्र प्रदर्शनीमार्फत प्रस्तुत गरेको थियो भने भिडियो प्रस्तुति मार्फत गतिविधिहरूको झलक देखाइएको थियो। कार्यक्रममा दीप प्रज्वलन गरी औपचारिक रूपमा दिवस मनाइएको आयोजकले जनाएको छ।
कार्यक्रम मधेस प्रदेश सभाका सांसद तथा महिला, बालबालिका तथा सामाजिक न्याय समितिकी प्रमुख माननीय रूपा यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा प्रदेश सांसदहरू जिबछी यादव र रमिता प्रधान, राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशका प्रमुख बुद्धनारायण सहनीसहित आयोगको टोली, जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दर मण्डल, उपप्रमुख संगीता ठाकुर तथा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी शाह लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी महिला मानवअधिकार रक्षक सञ्जालका राष्ट्रिय अध्यक्ष श्यामकुमारी शाह, प्रदेश अध्यक्ष रेखा झा, धनुषा र महोत्तरीका महिला मानवअधिकार रक्षकहरूको टोली, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरू, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, महिला, युवा तथा किशोरी समूहका सदस्यहरू तथा पत्रकारसहित करिब ८२ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रमका क्रममा सहभागी अतिथिहरूबाट शुभकामना तथा सुझावहरू संकलन गरिएको थियो। वक्ताहरूले महिला अधिकार, लैंगिक समानता र सामाजिक न्यायका मुद्दामा ओरेकले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि अभियानलाई सशक्त रूपमा अघि बढाउन आग्रह गरेका थिए।
ओरेक नेपालका मधेस प्रदेश संयोजक बिना सिंहका अनुसार संस्थाले महिलावादी दृष्टिकोणबाट समाज रूपान्तरण गर्ने लक्ष्यसहित विभिन्न अभियानहरू सञ्चालन गर्दै आएको छ। उनले उक्त अभियानमा साथ, सहयोग र एक्यबद्धता जनाउने सबैप्रति आभार व्यक्त गरिन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ चैत्र १९, बिहीबार ०८:३२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ चैत्र १९, बिहीबार ०८:३२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ चैत्र १९, बिहीबार ०८:३२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ चैत्र १९, बिहीबार ०८:३२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ चैत्र १९, बिहीबार ०८:३२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ चैत्र १९, बिहीबार ०८:३२
Next Post
ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८२ चैत्र १९, बिहीबार ०८:३२
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८२ चैत्र १९, बिहीबार ०८:३२
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८२ चैत्र १९, बिहीबार ०८:३२
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८२ चैत्र १९, बिहीबार ०८:३२
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८२ चैत्र १९, बिहीबार ०८:३२
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८२ चैत्र १९, बिहीबार ०८:३२
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८२ चैत्र १९, बिहीबार ०८:३२
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८२ चैत्र १९, बिहीबार ०८:३२
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८२ चैत्र १९, बिहीबार ०८:३२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.