Nepal BBC
Wednesday, June 3, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

महेश सिंह by महेश सिंह
२०८२ फाल्गुन २०, बुधबार ०८:१३
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

Loading

महेश सिंह, लहान – सल्हेश फुलवारी सेकेन्डरी बोर्डिङ्ग स्कुल ले आफ्नो “तेस्रो वार्षिकोत्सव एवं अभिभावक दिवस समारोह” भव्य रूपमा सम्पन्न गरेको छ। सिरहाको लहान नगरपालिका–१२ भोटिया टोल चौकस्थित विद्यालय प्रांगणमा आयोजित कार्यक्रम उत्साह, उमंग र सांस्कृतिक प्रस्तुतीले भरिपूर्ण बनेको थियो।
विद्यालयमा हाल करिब ५०० विद्यार्थी अध्ययनरत रहेका छन्। विद्यार्थीमा निहित प्रतिभा उजागर गर्ने, उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने तथा अभिभावकसँग विद्यालयको सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल शिवकान्त चौधरीले जानकारी दिए। “विद्यालय केवल किताबी ज्ञान दिने थलो मात्र होइन, जीवन उपयोगी सीप र संस्कार सिकाउने साझा घर हो,” उनले भने।
कार्यक्रमका प्रमुख अतिथि महेश प्रसाद चौधरी ले विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापको प्रशंसा गर्दै गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकार सधैं प्रतिबद्ध रहेको बताए। उनले अनुशासन, परिश्रम र लक्ष्यप्रति स्पष्ट दृष्टिकोण भए विद्यार्थीले भविष्यमा समाजमा शिर उच्चा गर्ने अवसर पाउने उल्लेख गरे।
विशिष्ट अतिथि विष्णु न्यौपाने ले वर्तमान समयमा विद्यार्थीलाई मोबाइल प्रयोगबाट टाढा राख्न र अभिभावकले नियमित निगरानी तथा मार्गदर्शन गर्न आवश्यक रहेको धारणा राखे। उनले ४–६ घन्टाको नियमित अध्ययन, समय व्यवस्थापन र सकारात्मक वातावरणले नै उज्ज्वल भविष्यको आधार तयार गर्ने बताए।
कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, नाटक, कविता वाचन तथा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो भने अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको विद्यालय प्रशासनले जनाएको छ।
हरेक वर्षझैँ यस वर्ष पनि अनुशासित र व्यवस्थित रूपमा कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ। विद्यालय परिवारले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा र सिर्जनात्मक गतिविधि विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ फाल्गुन २०, बुधबार ०८:१३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ फाल्गुन २०, बुधबार ०८:१३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ फाल्गुन २०, बुधबार ०८:१३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ फाल्गुन २०, बुधबार ०८:१३
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८२ फाल्गुन २०, बुधबार ०८:१३
बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

२०८२ फाल्गुन २०, बुधबार ०८:१३
Next Post
मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

बहिरा विद्यार्थीमा वित्तीय पहुँच विस्तारको पहल: सिराहामा समावेशी साक्षरता कार्यक्रम

बहिरा विद्यार्थीमा वित्तीय पहुँच विस्तारको पहल: सिराहामा समावेशी साक्षरता कार्यक्रम

प्रतिभा र अभिभावकबीच सेतु: गोल्डेन फ्युचर एकेडेमीको कार्यक्रम प्रभावकारी

प्रतिभा र अभिभावकबीच सेतु: गोल्डेन फ्युचर एकेडेमीको कार्यक्रम प्रभावकारी

Discussion about this post

ताजा समाचार

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ फाल्गुन २०, बुधबार ०८:१३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ फाल्गुन २०, बुधबार ०८:१३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ फाल्गुन २०, बुधबार ०८:१३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ फाल्गुन २०, बुधबार ०८:१३
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८२ फाल्गुन २०, बुधबार ०८:१३
बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

२०८२ फाल्गुन २०, बुधबार ०८:१३
नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

२०८२ फाल्गुन २०, बुधबार ०८:१३
लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ फाल्गुन २०, बुधबार ०८:१३
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ फाल्गुन २०, बुधबार ०८:१३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.