Nepal BBC
Saturday, September 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बहिरा विद्यार्थीमा वित्तीय पहुँच विस्तारको पहल: सिराहामा समावेशी साक्षरता कार्यक्रम

महेश सिंह by महेश सिंह
२०८२ चैत्र १०, मंगलवार १६:१६
बहिरा विद्यार्थीमा वित्तीय पहुँच विस्तारको पहल: सिराहामा समावेशी साक्षरता कार्यक्रम

Loading

सिराहा, चैत ५ — वित्तीय सेवामा सबैको पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित सिराहामा बहिरा विद्यार्थीहरूलाई लक्षित गर्दै समावेशी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ। विश्व वित्तीय सप्ताह २०२६ को अवसरमा सहारा नेपालद्वारा सञ्चालित होम्स नेपाल परियोजना अन्तर्गत बहिरा माध्यमिक विद्यालय, सिराहा–९ गुलरियामा आयोजित कार्यक्रमले वित्तीय शिक्षालाई पहुँचयोग्य बनाउने प्रयासलाई थप बल दिएको छ।
विशेष आवश्यकता भएका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा संकेत भाषा र द्विभाषी माध्यम प्रयोग गरिएको थियो, जसले सिकाइ प्रक्रियालाई प्रभावकारी मात्र नभई समावेशी बनाएको आयोजकले जनाएको छ। कार्यक्रममार्फत बहिरा विद्यार्थीहरूलाई वित्तीय प्रणालीसँग जोड्ने र उनीहरूको आत्मनिर्भरता अभिवृद्धि गर्ने लक्ष्य राखिएको थियो।
JOA को आर्थिक सहयोग तथा ह्याबिट्याट फर ह्युमानिटी नेपाल र नेपाल बिमा प्राधिकरण मधेश प्रदेश कार्यालयको सहकार्यमा सम्पन्न कार्यक्रममा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूलाई बचत, बैंकिङ सेवा, डिजिटल भुक्तानी, खर्च व्यवस्थापन र वित्तीय जोखिमबारे जानकारी दिइएको थियो।
त्यसैगरी, साना कक्षाका विद्यार्थीहरूलाई खेल र सिर्जनात्मक गतिविधिमार्फत वित्तीय अवधारणा बुझाइएको थियो। चित्रकला र रङ भराइ जस्ता अभ्यासले बालबालिकामा पैसाप्रति बुझाइ विकास गर्न मद्दत पुर्‍याएको बताइएको छ।
कार्यक्रममा करिब ६० जना विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो। सहारा नेपालका कार्यक्रम व्यवस्थापक किशन गौतम र ह्याबिट्याट नेपालका माधव चौरेलले वित्तीय साक्षरता सम्बन्धी विभिन्न पक्षमा प्रस्तुतीकरण गरेका थिए भने बिमा प्राधिकरणका प्रतिनिधिले बिमाको महत्वबारे जानकारी गराएका थिए।
सहारा नेपालका सिराहा जिल्ला अधिकृत रामभरोसी महतोका अनुसार यस्तो कार्यक्रमले विशेषगरी बहिरा विद्यार्थीहरूलाई वित्तीय सेवामा पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। कार्यक्रममा सहभागी सबै विद्यार्थीलाई शैक्षिक सामग्री समेत वितरण गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक भोला यादवले यस्ता कार्यक्रमले समावेशी शिक्षालाई व्यवहारमा उतार्दै विद्यार्थीहरूलाई भविष्यका लागि सक्षम बनाउने धारणा व्यक्त गरे।
आयोजकका अनुसार यस्ता समावेशी कार्यक्रमहरू अन्य जिल्लामा समेत विस्तार गर्ने योजना रहेको छ, जसले वित्तीय साक्षरतालाई सबैका लागि पहुँचयोग्य बनाउने लक्ष्यमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ चैत्र १०, मंगलवार १६:१६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ चैत्र १०, मंगलवार १६:१६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ चैत्र १०, मंगलवार १६:१६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ चैत्र १०, मंगलवार १६:१६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ चैत्र १०, मंगलवार १६:१६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ चैत्र १०, मंगलवार १६:१६
Next Post
प्रतिभा र अभिभावकबीच सेतु: गोल्डेन फ्युचर एकेडेमीको कार्यक्रम प्रभावकारी

अभिभावक–विद्यालय साझेदारीको सशक्त अभ्यास: लहान विद्या मन्दिरको अभिभावक दिवस उदाहरणीय

अभिभावक–विद्यालय साझेदारीको सशक्त अभ्यास: लहान विद्या मन्दिरको अभिभावक दिवस उदाहरणीय

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ चैत्र १०, मंगलवार १६:१६
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ चैत्र १०, मंगलवार १६:१६
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ चैत्र १०, मंगलवार १६:१६
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ चैत्र १०, मंगलवार १६:१६
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ चैत्र १०, मंगलवार १६:१६
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ चैत्र १०, मंगलवार १६:१६
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ चैत्र १०, मंगलवार १६:१६
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ चैत्र १०, मंगलवार १६:१६
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ चैत्र १०, मंगलवार १६:१६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.