Nepal BBC
Sunday, March 8, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहा–२ मा काङ्ग्रेसको अभियान थप उत्साहजनक बनेको संकेत

महेश सिंह by महेश सिंह
२०८२ फाल्गुन ६, बुधबार ०९:११
सिरहा–२ मा काङ्ग्रेसको अभियान थप उत्साहजनक बनेको संकेत

Loading

महेश सिंह लहान सिरहा – सिरहा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत बरियारपट्टी गाउँपालिका–खोकसीमा नेपाली काङ्ग्रेस समर्थकहरूको बाक्लो उपस्थितिमा विशाल चुनावी सभा सम्पन्न भएको छ। कार्यक्रममा हजारौं कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
सभालाई सम्बोधन गर्दै सिरहा–२ का उम्मेदवार राम चन्द्र यादव ले आफू किसानको छोरा र संघर्षशील नेताका रूपमा जनताको सेवामा समर्पित रहेको उल्लेख गरे। उनले देशको हरेक ऐतिहासिक कालखण्डमा काङ्ग्रेसले नै नेतृत्वदायी भूमिका खेलेको दाबी गर्दै मुलुकलाई संकटबाट बाहिर निकाल्न सक्षम शक्ति काङ्ग्रेस नै रहेको बताए।
उम्मेदवार यादवले राणा र राजतन्त्र अन्त्यदेखि लोकतान्त्रिक व्यवस्था स्थापना सम्मको आन्दोलनमा काङ्ग्रेसको भूमिका स्मरण गराउँदै वर्तमान चुनौती समाधान गर्न पनि काङ्ग्रेसलाई जिताउन आवश्यक रहेको धारणा राखे। “देशलाई सही मार्ग, निकास र विकासको दायरामा लैजान काङ्ग्रेसलाई मत दिनु अनिवार्य छ,” उनले भने।
कार्यक्रममा बोल्दै पूर्व सांसद अमय कुमार यादव ले काङ्ग्रेस विचारको पार्टी भएको उल्लेख गर्दै समृद्धि र सुशासनका लागि काङ्ग्रेसको जित अपरिहार्य रहेको बताए। उनले काङ्ग्रेस विजयी भए देश आर्थिक तथा सामाजिक रूपान्तरणतर्फ अघि बढ्ने विश्वास व्यक्त गरे।
खोकसीमा सम्पन्न उक्त चुनावी सभाले सिरहा–२ मा काङ्ग्रेसको चुनावी अभियान थप सक्रिय र उत्साहजनक बनेको संकेत दिएको छ। निर्वाचन नजिकिँदै जाँदा विभिन्न दलबीच प्रतिस्पर्धा चर्किँदै गएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८२ फाल्गुन ६, बुधबार ०९:११
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

Next Post
रक्सी–रुपैयाँको राजनीति विरुद्ध अभियान चर्काउँदै उम्मेदवार साह

लोटस युनिक एकेडेमीको पहलमा लोकतान्त्रिक चेतना अभिवृद्धि कार्यक्रम

लोकतन्त्र र विकासको नारासहित यादवको घरदैलो तीव्र, स्थानीयको व्यापक समर्थन

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८२ फाल्गुन ६, बुधबार ०९:११
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८२ फाल्गुन ६, बुधबार ०९:११
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८२ फाल्गुन ६, बुधबार ०९:११
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८२ फाल्गुन ६, बुधबार ०९:११
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८२ फाल्गुन ६, बुधबार ०९:११
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८२ फाल्गुन ६, बुधबार ०९:११
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.