Nepal BBC
Sunday, September 13, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

हिन्दू धर्म रक्षा र हिन्दू राष्ट्रको एजेन्डा अघि सार्दै उमेदवार राम कुमार साह स्नातनी घर्दैलोमा

महेश सिंह by महेश सिंह
२०८२ फाल्गुन ६, बुधबार ०७:५७
हिन्दू धर्म रक्षा र हिन्दू राष्ट्रको एजेन्डा अघि सार्दै उमेदवार राम कुमार साह स्नातनी घर्दैलोमा

Loading

महेश सिंह लहान सिरहा – सिरहा निर्वाचन क्षेत्र नम्बर–१ मा नेपालका लागि नेपाली पार्टी का उम्मेदवार राम कुमार साह ‘सनातनी’ यतिबेला चुनावी अभियानमा सक्रिय देखिएका छन्। घरदैलो कार्यक्रमलाई तीव्र बनाउँदै उनले मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।
घरदैलोका क्रममा उम्मेदवार साहले मतदातालाई रक्सी र रुपैयाँको प्रभावमा नपरी विवेकपूर्ण ढंगले मतदान गर्न आग्रह गरेका छन्। “सही, सच्चा र इमानदार व्यक्तिलाई मत दिनुहोस्,” भन्दै उनले मतदातालाई नैतिकता र मूल्य–मान्यताको आधारमा निर्णय गर्न अनुरोध गरेका हुन्।
सिरहाको सितापुर क्षेत्रका विभिन्न टोलबस्तीमा पुगेका साहले आफू हिन्दू धर्मको संरक्षण र हिन्दू राष्ट्र पुनःस्थापनाको पक्षमा उभिएको बताएका छन्। धर्म जोगिएन भने देश पनि सुरक्षित नहुने उनको तर्क छ। उनले देश विदेशी प्रभावको चंगुलमा परेको दाबी गर्दै राष्ट्रिय स्वाभिमान जोगाउन वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको उल्लेख गरे।
उम्मेदवार साहले आफ्नो चुनाव चिह्न “शंख” रहेको जानकारी गराउँदै सोही चिन्हमा मतदान गर्न आग्रह गरेका छन्। स्थानीयस्तरमा उनको अभियान धार्मिक, सांस्कृतिक तथा राष्ट्रिय पहिचानको मुद्दामाथि केन्द्रित देखिएको छ।
सिरहा–१ मा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूबीच प्रतिस्पर्धा भइरहेका बेला राम कुमार साहको अभियानले धर्म र राष्ट्रवादको मुद्दालाई मुख्य एजेन्डा बनाएको छ। निर्वाचन नजिकिँदै जाँदा मतदाताको समर्थन कता जान्छ भन्ने चासो बढ्दो छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ फाल्गुन ६, बुधबार ०७:५७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ फाल्गुन ६, बुधबार ०७:५७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ फाल्गुन ६, बुधबार ०७:५७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ फाल्गुन ६, बुधबार ०७:५७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ फाल्गुन ६, बुधबार ०७:५७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ फाल्गुन ६, बुधबार ०७:५७
Next Post
सिरहा–२ मा काङ्ग्रेसको अभियान थप उत्साहजनक बनेको संकेत

सिरहा–२ मा काङ्ग्रेसको अभियान थप उत्साहजनक बनेको संकेत

रक्सी–रुपैयाँको राजनीति विरुद्ध अभियान चर्काउँदै उम्मेदवार साह

रक्सी–रुपैयाँको राजनीति विरुद्ध अभियान चर्काउँदै उम्मेदवार साह

लोटस युनिक एकेडेमीको पहलमा लोकतान्त्रिक चेतना अभिवृद्धि कार्यक्रम

लोटस युनिक एकेडेमीको पहलमा लोकतान्त्रिक चेतना अभिवृद्धि कार्यक्रम

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ फाल्गुन ६, बुधबार ०७:५७
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ फाल्गुन ६, बुधबार ०७:५७
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ फाल्गुन ६, बुधबार ०७:५७
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ फाल्गुन ६, बुधबार ०७:५७
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ फाल्गुन ६, बुधबार ०७:५७
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ फाल्गुन ६, बुधबार ०७:५७
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ फाल्गुन ६, बुधबार ०७:५७
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ फाल्गुन ६, बुधबार ०७:५७
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ फाल्गुन ६, बुधबार ०७:५७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.