Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Thursday, May 15, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जनताको स्वास्थ्यसंग खेलवाड गर्दै गौशालाको श्याम पाउरोटी उद्धयोग,यस्तो छ कारण

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ आश्विन १३, बिहीबार १४:४०
जनताको स्वास्थ्यसंग खेलवाड गर्दै गौशालाको श्याम पाउरोटी उद्धयोग,यस्तो छ कारण

Loading

महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित पाउरोटी (ब्रेड ) उद्धयोगहरुले जनताको स्वास्थ्यसंग खेलवाड गरिरहेको पाइएको छ ।

समुदायमा पाउरोटी नखाने व्यक्ति सायदै यहाँ होला तर हाल बजारमा उपलब्ध भईरहेको पाउरोटी जसमा बनेको मिति र एक्सपाएर डेट नजनाएपछी यहाँका स्थानीय म्याद सकिएको ,बिग्रिएको पाउरोटी उपभोग गरिरहेको पाइएको छ । बजारमा व्यापक मात्रामा विक्री हुने खानेकुरा पाउरोटीमा एक्सपाएर डेट ( म्याद समाप्त मिति ) नलेखीएको पाइएको छ । जसले गर्दा त्यो पाउरोटीको खाने म्याद कहिले समाप्त हुने भन्ने थाहा हुदैन । पाउरोटी उद्धयोगबाट किनेको पाउरोटी धेरै दिन वितिसकेपनि गौशालाका व्यापारीले बेच्ने गरेका छन् ।

गौशाला बजारको गणेश मन्दिर भन्दा केहि आगाडी पाउरोटी बेच्नेहरुको लस्कर लागेको हुन्छ । पाउरोटी बनेको मिति नलेखिएको म्याद समाप्त मिति नलेखेको ,निर्माण गरिएको उद्धयोगको पनि नाम नलेखिएको ,उद्धयोगको नाम लेखिएपनि कुनैमा दर्ता नम्बर नभएको पाउरोटी गौशाला बजारमा विक्री भईरहेको पाइएको छ ।

यस्तै उद्धयोग दर्ता नभएको र बनेको पाउरोटीमा म्याद समाप्त मिति नलेख्ने उद्धयोग हो श्याम पाउरोटी उद्धयोग । जसको संचालकलले बनेको पाउरोटीको म्याद नाम नलेखेकोमा आफ्नो कुनै गल्ति नभएको बताए । उनले भने , “ व्यापारीहरु किनेर लागेको पाउरोटीको म्याद सकिएपछी बेच्छ त म यसमा केहि गर्न सक्दिन । म्याद सकिएको पाउरोटी म फिर्ता पनि लिदीन । जनताले किनेर खान्छ भने यसमा जनता नै जिम्मेबार हुन्छ । हामी जिम्मा लिदैनौ ।

आफुले दश वर्ष देखि सो उद्धयोग संचालन गर्दै आइरहेको र कुनै प्रशासनले केहि गर्न नसकेको भनेर उनले धाक समेत देखाए । “यतिका दिन सम्म जनताले यो खाइरहेको छ कसैले केनै गरिहाल्छ र।”

आगामी समयमा पनि यो काम दोहोर्याउने र म्याद समाप्त मिति नलेख्ने उनले प्रतिक्रिया दिए ।

यस सम्बन्धमा गौशाला नगरपालिका वडा न.५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ताले त्यस्ता उद्धयोगहरुलाई कारवाही गर्नु पर्ने बताए । उनले भने , “ यो सम्बन्धि कार्य नगर उपप्रमुखको हो । त्यसैले म केहि गर्न सक्दिन तर जनताको स्वास्थ्य संग खेलवाड गर्ने यस्ता उद्धयोगहरुलाई तह लगाउन जरुरि छ । म सम्बन्धित निकायसमक्ष यो कुराको छानविनको प्रास्ताव राख्ने छु र कारवाहीको लागि पहल गर्ने छु।”

त्यस्तै महोत्तरीको सहायक जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले यसको अनुगमन तथा निरीक्षण इलाका प्राशासनको रहेको भनि आफ्नो कर्तव्यबाट पन्छिन खोजेका छन् । जसले गर्दा जिल्लाको आधिकारिक व्यक्तिलाई यसप्रति पटक्कै चासो नभएको पुष्टि भएको छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०७९ आश्विन १३, बिहीबार १४:४०
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०७९ आश्विन १३, बिहीबार १४:४०
सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

२०७९ आश्विन १३, बिहीबार १४:४०
जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

२०७९ आश्विन १३, बिहीबार १४:४०
धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

२०७९ आश्विन १३, बिहीबार १४:४०
पाठ्यपुस्तक एकरूपतामै खेल: अदालतको आदेश बेवास्ता, शिक्षा संकटतर्फ

पाठ्यपुस्तक एकरूपतामै खेल: अदालतको आदेश बेवास्ता, शिक्षा संकटतर्फ

२०७९ आश्विन १३, बिहीबार १४:४०
Next Post
टाईम्स एजुकेशनल ईन्स्टिच्युटले १६ उत्कृष्ट भएका विद्यार्थी गरे सम्मान

टाईम्स एजुकेशनल ईन्स्टिच्युटले १६ उत्कृष्ट भएका विद्यार्थी गरे सम्मान

सखुवानानकारकट्टी २ मा संचालित कृषक उधमसिलता तालिममा स्थानीय द्वारा बिरोध

सखुवानानकारकट्टी २ मा संचालित कृषक उधमसिलता तालिममा स्थानीय द्वारा बिरोध

मिर्चैयामा जसपा नेताहरुद्वारा सुभ कामना अदान प्रदान

मिर्चैयामा जसपा नेताहरुद्वारा सुभ कामना अदान प्रदान

Discussion about this post

ताजा समाचार

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०७९ आश्विन १३, बिहीबार १४:४०
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०७९ आश्विन १३, बिहीबार १४:४०
सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

२०७९ आश्विन १३, बिहीबार १४:४०
सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

२०७९ आश्विन १३, बिहीबार १४:४०
जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

२०७९ आश्विन १३, बिहीबार १४:४०
लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

२०७९ आश्विन १३, बिहीबार १४:४०
धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

२०७९ आश्विन १३, बिहीबार १४:४०
लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

२०७९ आश्विन १३, बिहीबार १४:४०
धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

२०७९ आश्विन १३, बिहीबार १४:४०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.