Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सखुवानानकारकट्टी २ मा संचालित कृषक उधमसिलता तालिममा स्थानीय द्वारा बिरोध

महेश सिंह by महेश सिंह
२०७९ आश्विन १४, शुक्रबार ०२:३७
सखुवानानकारकट्टी २ मा संचालित कृषक उधमसिलता तालिममा स्थानीय द्वारा बिरोध

Loading

– सिरहाको सखुवानानकारकट्टी गाउँपालिका वाडा नम्बर २ मा समृद्धि समाज निर्माण सप्तरीद्वारा कृषहरुलाई प्रबिधी स्पोर्ट उधमशिलता ३ दिने तालीम बिवास्पद देखिएको थियो।
वाडा अध्यक्ष तनुक लाल यादवले तालीमा सहभागी मध्ये बाट आफनै पार्टीको मान्छे लाई तालीममा सहभागी गराएको स्थानीयले आरोप लगाएका छन्।

माओवादी केन्द्रबाट वाडा अध्यक्षका प्रत्यासी राम परिक्षण महतो, अशोक महतो ,जसपाका नेता देब नारायण यादव,जनमत पार्टीका नेता दुर्योधन यादव लगायतका सयौं नेता कर्याकर्ताहरुले तालिमलाई बिरोध गरेका थिए।

वाडा अध्यक्ष तनुक लाल यादवका अनुसार आफुले सबै बर्ग समुदायको मान्छेलाई तालीममा समाबेश गराएको छु उनले बताए। जनताको कुनै पार्टी हुँदै जनता भनेको सबै पार्टी हो आफू सक्दो समाबेसी गर्न खोजे उनले प्रष्ट पारेका थिए।

यता अध्यक्षका प्रत्यासी राम चलितर महतोका अनुसार अध्यक्ष तनुक लाल यादवले अरु राजनीति पार्टीहरुसंग कुनै किसिमको सल्लाह बिचार नगरी आफ्नै मनोमानी हिसाबले नेपाली काङ्ग्रेस संग आवद्ध किसानलाई तालीममा उपस्थिति गराएको प्रति बिरोध जनाए थिए।

अब आउने कार्यक्रमहरुमा पुर्ण पार्दर्सिता हिसाबले सबै दलका ब्यक्तीहरुलाई राजनीति कर्मीहरुको उपस्थिति गराई कार्यक्रमहरु संचालन गर्ने उनले जनता लाई अस्वास्न दिएका हुन् ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ आश्विन १४, शुक्रबार ०२:३७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ आश्विन १४, शुक्रबार ०२:३७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ आश्विन १४, शुक्रबार ०२:३७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ आश्विन १४, शुक्रबार ०२:३७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ आश्विन १४, शुक्रबार ०२:३७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ आश्विन १४, शुक्रबार ०२:३७
Next Post
मिर्चैयामा जसपा नेताहरुद्वारा सुभ कामना अदान प्रदान

मिर्चैयामा जसपा नेताहरुद्वारा सुभ कामना अदान प्रदान

मिर्चैयामा जसपा नेताहरुद्वारा सुभ कामना अदान प्रदान

मिर्चैयामा जसपा नेताहरुद्वारा सुभ कामना अदान प्रदान

चार्ड पर्वलाई लक्षित गरी लहान नगरपालिका द्वारा बजार अनुगमन

चार्ड पर्वलाई लक्षित गरी लहान नगरपालिका द्वारा बजार अनुगमन

Discussion about this post

ताजा समाचार

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०७९ आश्विन १४, शुक्रबार ०२:३७
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०७९ आश्विन १४, शुक्रबार ०२:३७
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०७९ आश्विन १४, शुक्रबार ०२:३७
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०७९ आश्विन १४, शुक्रबार ०२:३७
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०७९ आश्विन १४, शुक्रबार ०२:३७
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०७९ आश्विन १४, शुक्रबार ०२:३७
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०७९ आश्विन १४, शुक्रबार ०२:३७
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०७९ आश्विन १४, शुक्रबार ०२:३७
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०७९ आश्विन १४, शुक्रबार ०२:३७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.