Nepal BBC
Wednesday, October 28, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जनताको अपेक्षा सुन्दै मैदानमा उत्रिए रामचन्द्र यादव सिरहा–२ को चुनावी माहोल तातिँदै, यादवको निरन्तर घरदैलो

महेश सिंह by महेश सिंह
२०८२ फाल्गुन १, शुक्रबार ०७:१२
जनताको अपेक्षा सुन्दै मैदानमा उत्रिए रामचन्द्र यादव सिरहा–२ को चुनावी माहोल तातिँदै, यादवको निरन्तर घरदैलो

Loading

महेश सिंह लहान सिरहा,- निर्वाचन क्षेत्र नम्बर–२ मा
सिरहा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत नवराजपुर गाउँपालिका–२ मझौरामा नेपाली काङ्ग्रेसका उम्मेदवार रामचन्द्र यादवले मतदातासँग भेटघाटलाई तीव्रता दिएका छन्। घरदैलो अभियानमार्फत उनी स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्दै मतदाताका गुनासा, सुझाव र अपेक्षाहरू सुन्दै अघि बढिरहेका छन्।
यादवलाई भेट्न र आफ्ना समस्या राख्न मतदाताहरू स्वयं अग्रसर देखिएका छन्। स्थानीयस्तरमा विकास, रोजगारी, कृषि सुधार, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार जस्ता विषयमा मतदाताहरूले चासो व्यक्त गरेका छन्। उम्मेदवार यादवले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफू विकास र सुशासनको एजेन्डा लिएर मैदानमा उत्रिएको बताएका छन्।
“जनताले खोजेको नेतृत्व जनताकै बीचमा हुनुपर्छ,” भन्दै यादवले निर्वाचन जितेपछि पनि निरन्तर जनतासँग सम्पर्कमा रहने प्रतिवद्धता जनाएका छन्।
हाल उनी निरन्तर घरदैलो तथा भेटघाट कार्यक्रममा व्यस्त रहँदै चुनावी अभियानलाई प्रभावकारी बनाउने प्रयासमा छन्। मझौरासहित आसपासका टोल–बस्तीमा काङ्ग्रेस कार्यकर्तासहितको टोलीले प्रचार–प्रसारलाई तीव्र बनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ फाल्गुन १, शुक्रबार ०७:१२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ फाल्गुन १, शुक्रबार ०७:१२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ फाल्गुन १, शुक्रबार ०७:१२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ फाल्गुन १, शुक्रबार ०७:१२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ फाल्गुन १, शुक्रबार ०७:१२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ फाल्गुन १, शुक्रबार ०७:१२
Next Post
मोथियाहीमा काङ्ग्रेसको चुनावी सभा सम्पन्न, रामचन्द्र यादवको पक्षमा उत्साहजनक सहभागिता

मोथियाहीमा काङ्ग्रेसको चुनावी सभा सम्पन्न, रामचन्द्र यादवको पक्षमा उत्साहजनक सहभागिता

लोटस युनिक एकेडेमीमा अभिभावक दिवस तथा शैक्षिक–विज्ञान प्रदर्शनी भव्य

लोटस युनिक एकेडेमीमा अभिभावक दिवस तथा शैक्षिक–विज्ञान प्रदर्शनी भव्य

सप्तरी–४ मा राप्रपा उम्मेदवार रुपकुमार न्यौपानेको चुनावी दौड तीव्र

सप्तरी–४ मा राप्रपा उम्मेदवार रुपकुमार न्यौपानेको चुनावी दौड तीव्र

Discussion about this post

ताजा समाचार

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

२०८२ फाल्गुन १, शुक्रबार ०७:१२
ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

२०८२ फाल्गुन १, शुक्रबार ०७:१२
नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

२०८२ फाल्गुन १, शुक्रबार ०७:१२
सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

२०८२ फाल्गुन १, शुक्रबार ०७:१२
नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

२०८२ फाल्गुन १, शुक्रबार ०७:१२
नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८२ फाल्गुन १, शुक्रबार ०७:१२
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८२ फाल्गुन १, शुक्रबार ०७:१२
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८२ फाल्गुन १, शुक्रबार ०७:१२
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८२ फाल्गुन १, शुक्रबार ०७:१२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.