Nepal BBC
Saturday, September 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

औरही गाउँपालिका–४ कमलपुरमा कांग्रेसको चुनावी भेटघाट, सयौंले गरे पार्टी प्रवेश

महेश सिंह by महेश सिंह
२०८२ माघ २३, शुक्रबार १४:०९
औरही गाउँपालिका–४ कमलपुरमा कांग्रेसको चुनावी भेटघाट, सयौंले गरे पार्टी प्रवेश

Loading

महेश सिंह सिरहा-सिरहा जिल्लाको औरही गाउँपालिका–४ कमलपुरमा नेपाली कांग्रेसका नेता–कार्यकर्तासँग चुनावी छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
भेटघाटका क्रममा लोकतन्त्रलाई थप मजबुत बनाउने उद्देश्यसहित विभिन्न राजनीतिक दलमा आस्था राख्दै आएका करिब ५० जना व्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई पार्टीका स्थानीय नेतृत्वले नेपाली कांग्रेसमा हार्दिक स्वागत गरेका छन्।
निर्वाचनको मुखमा विभिन्न दल परित्याग गरी कांग्रेस प्रवेश गर्नेको संख्या बढ्दै जानुले पार्टीप्रति जनआकर्षण बढेको संकेत गरेको कांग्रेस नेताहरूको भनाइ छ। उनीहरूले लोकतान्त्रिक मूल्य, संविधानको रक्षा र समावेशी विकासका एजेन्डालाई अघि बढाउन कांग्रेस नै उपयुक्त विकल्प भएको बताए।
उक्त अवसरमा सिरहा निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र यादव निरन्तर चुनावी अभियानमा सक्रिय रहेको उल्लेख गर्दै कार्यक्रमहरूमा समर्थकहरूको उल्लेखनीय सहभागिता देखिएको जनाइएको छ।
कांग्रेस नेताहरूले जनताको विश्वास र समर्थनलाई निर्वाचनमा विजयमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा गाउँ–गाउँ केन्द्रित चुनावी अभियानलाई अझ तीव्र बनाउने बताएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ माघ २३, शुक्रबार १४:०९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ माघ २३, शुक्रबार १४:०९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ माघ २३, शुक्रबार १४:०९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ माघ २३, शुक्रबार १४:०९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ माघ २३, शुक्रबार १४:०९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ माघ २३, शुक्रबार १४:०९
Next Post
३० वर्षको जनसेवाको आधारमा मत माग्दै राम चन्द्र यादव कांग्रेसले नै देश परिवर्तन गर्छ : चुनावी सभामा यादवको दाबी

३० वर्षको जनसेवाको आधारमा मत माग्दै राम चन्द्र यादव कांग्रेसले नै देश परिवर्तन गर्छ : चुनावी सभामा यादवको दाबी

लहान नगर सामुदायिक विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न, पशुपति आदर्श मावि ‘A’ च्याम्पियन

लहान नगर सामुदायिक विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न, पशुपति आदर्श मावि ‘A’ च्याम्पियन

लहानमा सरसफाइ तथा शौचालय निर्माण अभियान सफलतापूर्वक सम्पन्न

लहानमा सरसफाइ तथा शौचालय निर्माण अभियान सफलतापूर्वक सम्पन्न

Discussion about this post

ताजा समाचार

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ माघ २३, शुक्रबार १४:०९
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ माघ २३, शुक्रबार १४:०९
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ माघ २३, शुक्रबार १४:०९
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ माघ २३, शुक्रबार १४:०९
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ माघ २३, शुक्रबार १४:०९
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ माघ २३, शुक्रबार १४:०९
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८२ माघ २३, शुक्रबार १४:०९
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८२ माघ २३, शुक्रबार १४:०९
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८२ माघ २३, शुक्रबार १४:०९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.