Nepal BBC
Sunday, February 1, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

महाअभियानको जिल्ला अध्यक्ष महतोको नेतृत्वमा लहानमा बिशाल जन सहभागीता

महेश सिंह by महेश सिंह
२०८२ माघ १८, आईतवार ०८:०२
महाअभियानको जिल्ला अध्यक्ष महतोको नेतृत्वमा लहानमा बिशाल जन सहभागीता

Loading

महेश सिंह सिरहा,लहान –राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक अधिकार संरक्षणको मागसहित सञ्चालन हुँदै आएको “नागरिक बचाउ महाअभियान नेपाल” ले सहिद दिवसको अवसर पारेर सिरहाको लहानमा विशेष कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अभियानका प्रमुख दुर्गा प्रसाईं ले आगामी फल्गुण २१ गते हुने निर्वाचनको कुनै औचित्य नरहेको दाबी गर्नुभएको छ। उहाँले आफू मात्र नभई लाखौँ नागरिक निर्वाचनको पक्षमा नरहेको बताउँदै निर्वाचनको दिन सडकमै कार्यक्रम गर्ने घोषणा गर्नुभयो।
देशभर निर्वाचनको घोषणा भएसँगै राजनीतिक दलका नेताहरू जनसम्पर्कका लागि देश दौडाहामा व्यस्त रहेको प्रसङ्ग उल्लेख गर्दै प्रसाईंले पछिल्लो समय काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) प्रति जनआकर्षण बढ्दै गएको र त्यस्तै गरी देशव्यापी रूपमा आफू प्रतिको क्रेज पनि उल्लेखनीय रूपमा बढेको दाबी गर्नुभयो।
यसै अवसरमा सिरहाको लहान नगरपालिका–१, सिङ्गराहीस्थित हरीदेव चौधरी र हेमलता चौधरीको निवासमा नागरिक बचाउ महाअभियानको कार्यालय स्थापना गरिएको छ। उक्त कार्यालयको उद्घाटन अभियानका राष्ट्रिय संयोजक दुर्गा प्रसाईं ले गर्नुभएको हो।
कार्यक्रम सिरहा जिल्ला अध्यक्ष रामकुमार महतोको नेतृत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी समर्थकहरूले भुइँमान्छेको आवाज उठाउँदा सरकारी संयन्त्रद्वारा दमन हुँदै आएको आरोप समेत लगाएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

निर्वाचनको औचित्य नभएको दुर्गा प्रसाईंको दाबी, निर्वाचनको दिन सडकमै कार्यक्रम गर्ने घोषणा

निर्वाचनको औचित्य नभएको दुर्गा प्रसाईंको दाबी, निर्वाचनको दिन सडकमै कार्यक्रम गर्ने घोषणा

२०८२ माघ १८, आईतवार ०८:०२
आज सभा सम्बोधन गर्न दुर्गा प्रसाईं लहान आउदै

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

Discussion about this post

ताजा समाचार

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.