Nepal BBC
Thursday, June 4, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान सिटी जेसीजको २४औँ पदस्थापना भब्य

महेश सिंह by महेश सिंह
२०८२ माघ १९, सोमबार ०७:५३
लहान सिटी जेसीजको २४औँ पदस्थापना भब्य

Loading

महेश सिंह लहान सिरहा – लहान सिटी जेसीजको २४औँ पदस्थापना तथा पुरस्कार वितरण समारोह लहानस्थित मारवाडी सेवा सदनमा सम्पन्न भएको छ। समारोहमा अन्तर्राष्ट्रिय जेसी उपाध्यक्ष २०२६ तथा जेसी नेपालका राष्ट्रिय अध्यक्ष २०२५ जेसी सिनियर राजनी थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो।
कार्यक्रमका क्रममा नवनिर्वाचित अध्यक्ष जेसी बम चन्द्र चौधरीलाई औपचारिक रूपमा कार्यभार हस्तान्तरण गरिएको छ। पदस्थापनासँगै नयाँ कार्यसमितिले संगठनलाई नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
समारोहमा बोल्दै राष्ट्रिय अध्यक्ष राजनी थापाले जेसीजलाई व्यक्तित्व विकास र नेतृत्व निर्माणको प्रभावकारी मञ्चका रूपमा वर्णन गर्नुभयो। उहाँले फरक पहिचान बनाउन चाहने तथा आफ्नो व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्न चाहने युवाहरूका लागि जेसीज महत्वपूर्ण अवसर भएको बताउनुभयो।
कार्यक्रममा लायन्स इन्टरनेशनलका जीएमटी को–अर्डिनेटर चक्रपाणी दाहालले जेसीजलाई ‘नेतृत्व विकासको विश्वविद्यालय’को संज्ञा दिँदै, नयाँ जिम्मेवारी पाएका पदाधिकारीहरूले संगठनात्मक मूल्य र उत्तरदायित्वलाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो।
उक्त कार्यक्रममा लहान सिटी जेसीजका पूर्व अध्यक्षहरू तथा विभिन्न सामाजिक अभियन्ता, व्यवसायी र स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ माघ १९, सोमबार ०७:५३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

Next Post
सिरहा निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसको चुनावी अभियान तीव्र, घरदैलो कार्यक्रममार्फत संगठन सुदृढ गर्दै रामचन्द्र यादव

सिरहामा जलवायु उत्थानशील कृषि अभ्याससम्बन्धी दुईदिने तालिम

सिरहा–२ मा काङ्ग्रेस उम्मेदवार रामचन्द्र यादवको जनसमर्थन बढ्दो

Discussion about this post

ताजा समाचार

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ माघ १९, सोमबार ०७:५३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ माघ १९, सोमबार ०७:५३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ माघ १९, सोमबार ०७:५३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ माघ १९, सोमबार ०७:५३
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८२ माघ १९, सोमबार ०७:५३
बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

२०८२ माघ १९, सोमबार ०७:५३
नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.