Nepal BBC
Wednesday, October 28, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहा निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसको चुनावी अभियान तीव्र, घरदैलो कार्यक्रममार्फत संगठन सुदृढ गर्दै रामचन्द्र यादव

महेश सिंह by महेश सिंह
२०८२ माघ २०, मंगलवार ०७:१८
सिरहा निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसको चुनावी अभियान तीव्र, घरदैलो कार्यक्रममार्फत संगठन सुदृढ गर्दै रामचन्द्र यादव

Loading

महेश सिंह लहान सिरहा – आगामी फाल्गुण २१ गते हुने आसन्न निर्वाचनलाई लक्षित गर्दै सिरहा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र यादवले चुनावी अभियानलाई तीव्र बनाएका छन्। उनी निरन्तर घरदैलो कार्यक्रम, भेटघाट तथा संगठन सुदृढीकरण अभियानमा सक्रिय देखिएका छन्।
यसैक्रममा सिरहाको बरियारपटी गाउँपालिका–कचनारीमा कांग्रेसको स्थानीय निर्वाचन समिति तथा नेता–कार्यकर्तासँग बैठक सम्पन्न भएको छ। बैठकले कांग्रेस संगठनलाई थप मजबुत बनाउँदै निर्वाचन जित्ने स्पष्ट रणनीति तय गरेको जनाइएको छ।
कांग्रेसको परम्परागत प्रभाव क्षेत्र मानिने सिरहा–२ मा कांग्रेसको बहुमतको आधार बलियो रहेको नेता–कार्यकर्ताहरूले बताएका छन्। स्थानीय तहमा गरिएको गतिविधि र जनसम्पर्कका आधारमा रामचन्द्र यादव यस क्षेत्रका सबैभन्दा बलिया उम्मेदवार रहेको आम नागरिकको बुझाइ रहेको छ।
कार्यक्रममा पूर्व सांसद अमीर कुमार यादव, नरेश यादव, मधेस प्रदेश सरकारका सदस्य सांसद जिबछी यादव, कांग्रेस प्रदेश सदस्य सरोज कुमार यादव, नेता जयकृष्ण यादव, तपेश्वर यादव, उपेन्द्र यादव, सुमन यादव, पालिका उपाध्यक्ष ममता कुमारी यादव लगायतका अगुवा नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामचन्द्र यादवले सम्बोधन गर्दै भने,
“नेपाली कांग्रेस कमजोर पार्टी होइन। कांग्रेसले नै देशलाई विकास र समृद्धिको बाटोमा अघि बढाएको छ।”
उनले निर्वाचनमा सबैलाई जागरुक भएर आ–आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै, सशक्त रूपमा चुनावी अभियानमा लागेर नतिजा कांग्रेसको पक्षमा ल्याउन नेता–कार्यकर्तालाई आह्वान गरे।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ माघ २०, मंगलवार ०७:१८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ माघ २०, मंगलवार ०७:१८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ माघ २०, मंगलवार ०७:१८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ माघ २०, मंगलवार ०७:१८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ माघ २०, मंगलवार ०७:१८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ माघ २०, मंगलवार ०७:१८
Next Post
सिरहामा जलवायु उत्थानशील कृषि अभ्याससम्बन्धी दुईदिने तालिम

सिरहामा जलवायु उत्थानशील कृषि अभ्याससम्बन्धी दुईदिने तालिम

सिरहा–२ मा काङ्ग्रेस उम्मेदवार रामचन्द्र यादवको जनसमर्थन बढ्दो

सिरहा–२ मा काङ्ग्रेस उम्मेदवार रामचन्द्र यादवको जनसमर्थन बढ्दो

सिरहा–१ मा जसपा नेपालप्रति आकर्षण बढ्दो, जनजीवनका मुद्दा उठाउने एकमात्र पार्टी दाबी

सिरहा–१ मा जसपा नेपालप्रति आकर्षण बढ्दो, जनजीवनका मुद्दा उठाउने एकमात्र पार्टी दाबी

Discussion about this post

ताजा समाचार

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

२०८२ माघ २०, मंगलवार ०७:१८
ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

२०८२ माघ २०, मंगलवार ०७:१८
नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

२०८२ माघ २०, मंगलवार ०७:१८
सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

२०८२ माघ २०, मंगलवार ०७:१८
नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

२०८२ माघ २०, मंगलवार ०७:१८
नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८२ माघ २०, मंगलवार ०७:१८
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८२ माघ २०, मंगलवार ०७:१८
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८२ माघ २०, मंगलवार ०७:१८
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८२ माघ २०, मंगलवार ०७:१८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.