Nepal BBC
Sunday, September 13, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मिर्चैयामा जाडो प्रभावित दलित तथा विपन्न परिवारलाई खाद्य सामग्री र कम्बल वितरण

महेश सिंह by महेश सिंह
२०८२ पुष १४, सोमबार २१:०९
मिर्चैयामा जाडो प्रभावित दलित तथा विपन्न परिवारलाई खाद्य सामग्री र कम्बल वितरण

Loading

महेश सिंह लहान सिरहा- मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादव तथा वडा अध्यक्ष राम प्रकाश महासेठको विशेष उपस्थितिमा मधेस प्रदेशमा परेको अत्यधिक जाडोको कठिन अवस्थालाई मध्यनजर गर्दै जाडो प्रभावित दलित तथा विपन्न परिवारलाई राहत सामग्री वितरण गरिएको छ।
नगर प्रमुख यादवको नेतृत्वमा सम्पन्न उक्त राहत वितरण कार्यक्रमअन्तर्गत बिनदा साहसहित अन्य १० घरधुरी विपन्न परिवारलाई खाद्य सामग्री र न्यानो कम्बल वितरण गरिएको हो। जाडोका कारण दैनिक जीवन कष्टकर बन्दै गएको अवस्थामा राहत सामग्रीले प्रभावित परिवारलाई तत्कालीन सहारा मिलेको छ।
राहत वितरणका क्रममा नगर प्रमुख यादवले प्राप्त विभिन्न सूचनाका आधारमा आवश्यकता अनुसार सहयोग गरिएको बताउँदै विपद् र संकटका समयमा स्थानीय सरकार नागरिकको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले मानवता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता राहत कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।
स्थानीयवासीहरूले नगरपालिकाको यो पहलले जाडोबाट प्रभावित दलित समुदायलाई ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन्। कार्यक्रममा वडा तहका जनप्रतिनिधि तथा स्थानीय व्यक्तिहरूको समेत सहभागिता रहेको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष १४, सोमबार २१:०९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष १४, सोमबार २१:०९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष १४, सोमबार २१:०९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष १४, सोमबार २१:०९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष १४, सोमबार २१:०९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष १४, सोमबार २१:०९
Next Post
विभिन्न मागसहित विश्व हिन्दू परिषदले सीडीओलाई ज्ञापनपत्र बुझाए

विभिन्न मागसहित विश्व हिन्दू परिषदले सीडीओलाई ज्ञापनपत्र बुझाए

सिरहा–सप्तरीका किसानलाई जलवायु मैत्री गाउँ परियोजनाअन्तर्गत दुई दिने तालिम

सिरहा–सप्तरीका किसानलाई जलवायु मैत्री गाउँ परियोजनाअन्तर्गत दुई दिने तालिम

मधेस प्रदेश प्रमुखको उपस्थितिमा सन नेपाल इन्स्योरेन्स लहान शाखामा व्यावसायिक समीक्षा

मधेस प्रदेश प्रमुखको उपस्थितिमा सन नेपाल इन्स्योरेन्स लहान शाखामा व्यावसायिक समीक्षा

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ पुष १४, सोमबार २१:०९
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ पुष १४, सोमबार २१:०९
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ पुष १४, सोमबार २१:०९
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ पुष १४, सोमबार २१:०९
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ पुष १४, सोमबार २१:०९
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ पुष १४, सोमबार २१:०९
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ पुष १४, सोमबार २१:०९
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ पुष १४, सोमबार २१:०९
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ पुष १४, सोमबार २१:०९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.