Nepal BBC
Thursday, June 4, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

रोयल सफ्टेक कलेजमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत

महेश सिंह by महेश सिंह
२०८२ पुष ७, सोमबार १९:३४
रोयल सफ्टेक कलेजमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत

Loading

महेश सिंह सिरहा लहान- रोयल सफ्टेक कलेजमा कक्षा १२ विज्ञान, वाणिज्य तथा शिक्षा संकायमा अध्ययनरत छात्र–छात्राहरूले नवआगन्तुक कक्षा ११ का भाइबहिनीहरूको सम्मानमा स्वागत समारोह सम्पन्न गरेका छन्।
कलेज परिसरमा आयोजित उक्त कार्यक्रम कलेजकी संस्थापिका अध्यक्ष रेणु देवी साह तथा संस्थापक प्रमुख डा. महादेव साहको प्रमुख आतिथ्यतामा भव्य र सभ्य वातावरणमा सम्पन्न भएको हो। कार्यक्रममा कलेजका प्रशिक्षकहरू, प्रशासनिक कर्मचारीहरू तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
स्वागत समारोहमा बोल्दै प्रमुख अतिथि डा. साहले रोयल सफ्टेक कलेजले गुणस्तरीय शिक्षा, अनुशासन र व्यवहारिक सीप विकासलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरे। उनले नवआगन्तुक विद्यार्थीहरूलाई लक्ष्यप्रति दृढ रहँदै अध्ययनमा केन्द्रित हुन आग्रह गरे।
त्यसैगरी संस्थापिका अध्यक्ष साहले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा कलेज सदैव प्रतिबद्ध रहेको बताउँदै शैक्षिक वातावरणलाई अझ सुदृढ बनाइने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू, स्वागत मन्तव्य तथा विद्यार्थीहरूको अनुभव आदान–प्रदानले समारोहलाई अझ जीवन्त बनाएको थियो। कलेज प्रशासनले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूबीच आत्मीयता र सहयोगको भावना बढाउने विश्वास व्यक्त गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष ७, सोमबार १९:३४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

Next Post
लहान–११ का वडाध्यक्ष चौधरीद्वारा विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

हिन्दु धर्मको रक्षा

हिन्दु धर्मको रक्षा

संविधानकै कमजोरीले मुलुक अस्थिर बनाएको दाबी गर्दै उपेन्द्र यादव

Discussion about this post

ताजा समाचार

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष ७, सोमबार १९:३४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष ७, सोमबार १९:३४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष ७, सोमबार १९:३४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष ७, सोमबार १९:३४
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८२ पुष ७, सोमबार १९:३४
बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

२०८२ पुष ७, सोमबार १९:३४
नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.