Nepal BBC
Monday, September 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

महेश सिंह by महेश सिंह
२०८३ श्रावण ९, शनिबार ०७:४०
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

Loading

महेश सिंह लहान सिरहा – सिरहाको लहान नगरपालिका–८ निवासी ज्येष्ठ नागरिक तथा धार्मिक व्यक्तित्व प्रेम साहको सोमबार बिहान ८९ वर्षको उमेरमा निधन भएको छ। उहाँको निधनको जानकारी भतिजा बसन्त साहले दिएका हुन्। पारिवारिक स्रोतका अनुसार उहाँको जन्म वि.सं. १९९४ मा लहान–८ मै भएको थियो।

जीवनभर आफ्नै श्रम र पसिनामा विश्वास गर्दै परिवारको पालनपोषण गरेका प्रेम साह धार्मिक, इमानदार, सरल र मिलनसार व्यक्तित्वका रूपमा समाजमा परिचित हुनुहुन्थ्यो। आफ्नो नामअनुसार नै प्रेम, सद्भाव र मानवीय व्यवहारलाई जीवनभर आत्मसात् गर्दै उहाँले सम्मानित जीवन बिताउनुभएको आफन्तजन बताउँछन्।

प्रेम साह पाँच दाजुभाइमध्ये माइलो हुनुहुन्थ्यो। उहाँका जेठा दाजु स्वर्गीय भोला प्रसाद साह, दाइ स्वर्गीय महन्त साह, भाइ स्वर्गीय राम बिलास साह तथा स्वयं प्रेम साहको निधन भइसकेको छ भने कान्छा भाइ डा. महादेव साह मात्र जीवित रहेको पारिवारिक स्रोत अशोक स्वर्णकारले जानकारी दिएका छन्।

उहाँकी धर्मपत्नी फुलो देवी साहको करिब २५ वर्षअघि नै निधन भएको थियो। परिवारका अनुसार उहाँका दुई छोरीमध्ये एक छोरी जीवित छन्।

सोमबार सम्पन्न अन्त्येष्टि संस्कारमा भतिजा बसन्त साहलगायत परिवारका सदस्यहरूले सामूहिक रूपमा दागबत्ती दिएका थिए। साथै ७३ वर्षीय कान्छा भाइ डा. महादेव साहले पनि आफ्नै दाजुको पार्थिव शरीरमा दागबत्ती दिएका थिए। दाजुलाई अन्तिम विदाइ दिन पाउनु जीवनकै सबैभन्दा भावुक र पीडादायी क्षण भएको उनले बताए।

परिवारका अनुसार निधनपछि सुरु भएको शोक तथा धार्मिक संस्कार आठ दिनसम्म सञ्चालन हुनेछ भने आगामी शुक्रबार श्रद्धाञ्जली तथा धार्मिक कार्यक्रमसँगै समापन गरिनेछ।

प्रेम साहको निधनसँगै लहानले श्रम, धार्मिक आस्था, नैतिकता र मानवीय मूल्यलाई जीवनभर आत्मसात् गरेका एक सम्मानित ज्येष्ठ नागरिक गुमाएको भन्दै स्थानीयवासी, आफन्त तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८३ श्रावण ९, शनिबार ०७:४०
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

Next Post
सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

Discussion about this post

ताजा समाचार

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८३ श्रावण ९, शनिबार ०७:४०
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

२०८३ श्रावण ९, शनिबार ०७:४०
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

२०८३ श्रावण ९, शनिबार ०७:४०
लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८३ श्रावण ९, शनिबार ०७:४०
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८३ श्रावण ९, शनिबार ०७:४०
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८३ श्रावण ९, शनिबार ०७:४०
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...